स्पाेर्ट्स
-
२०८० श्रावण २३, मंगलबार
विश्वकपका लागि अष्ट्रेलियाको प्रारम्भिक टोलीको घोषणा
अष्ट्रेलियाले आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । यसै वर्ष भारतमा हुने विश्वकपको लागि अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा १८ सदस्यको प्रारम्भिक टोली घोषण गरेको हो । भारतसँगको एकदिवसीय सिरिज पछि...
-
२०८० श्रावण २२, सोमबार
आयोजक अष्ट्रेलिया विश्वकपको क्वाटरफाइनलमा
महिला विश्वकपको २०२३ को आयोजक अष्ट्रेलिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार स्टेडियम अष्ट्रेलियामा भएको नकआउट चरणको खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय गरेको हो । केटलिन फुर्डले खेलको २९औं मिनेटमा केटलिन...
-
२०८० श्रावण २२, सोमबार
इंग्ल्याण्ड महिला विश्वकपको क्वाटरफाइनलमा
जारी फिफा महिला विश्वकपमा इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा इंग्ल्यान्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै विश्वकपको क्वाटरफाइनमा आफ्नो स्थान सुरक्षित गरेको हो । अष्ट्रेलियाको सनकोर्प स्टेडियमा भएको खेलको...
-
२०८० श्रावण २२, सोमबार
मार्शको कप्तानीमा अष्ट्रेलियान क्रिकेट टोली घोषणा
मिचेल मार्शको कप्तानीमा अष्ट्रेलियान क्रिकेट टोली घोषणा भएको छ । अष्ट्रेलियाले दक्षिण अफ्रिकासँगको तीन खेलको टीट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि मार्शको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यी दुई राष्ट्रका बीच तीन खेलको टी–ट्वान्टी सिरिज...
-
२०८० श्रावण २२, सोमबार
कम्युनिटि शिल्ड फुटबलको उपाधि आर्सनललाई
यस वर्षको कम्युनिटि शिल्ड फुटबलको उपाधि आर्सनलले जितेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई टाई ब्रेकरमा हराँउदै आर्सनलले इंग्लीश फुटबलको नयाँ सिजनको पहिलो खेल मानिने कम्युनिटी शिल्डको उपाधि जितेको हो । खेलको ७० औं मिनेटमा सिटीका कोले...
-
२०८० श्रावण २१, आइतबार
साविक विजेत अमेरिका विश्वकपवाट बाहिरियो
साविक विजेत अमेरिका विश्वकपवाट बाहिरिएको छ । आइतबार भएको खेलमा अमेरिकालाई स्वीडेनले पेनाल्टी सुटआउटमा ४–५को नतिजाले हराएको हो । मेल्वर्ण स्टेडियमा भएको खेलको निर्धारित ९० औं मिनेट र अतिरिक्त ३० मिनेटको समय गोल रहितको नतिजामा सकिएपछि खेल पेनाल्टी...
-
२०८० श्रावण २१, आइतबार
दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा
नेदरल्यान्ड्स महिला विश्वकप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार नकआउट चरणको खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराउँदै नेदरल्यान्दस् क्वाटरफाइनलमा प्रवेश गरेको हो । सिड्नी फुटबल स्टेडियममा भएको खेलमा जिल रुडले नवौं मिनेटमा पहिलो गोल गर्दै डच...
-
२०८० श्रावण २०, शनिबार
नर्वेलाई हराउँदै जापान क्वाटरफाइनलमा
नर्वेलाई हराउँदै जापान महिला विश्वकप २०२३ को क्वाटरफाइनलमा पुगेको छ । शनिबार पूर्व विश्वकप विजेता राष्ट्रद्वयको भिडन्तमा नर्वेलाई ३–१ ले हराउँदै जापान क्वाटरफाइनलमा पुगेको हो । वेलिंगटन रिजनल स्टेडियममा भएको खेलको १५ औं मिनेटमा इनग्रिड एनगेनको...
-
२०८० श्रावण २०, शनिबार
शान्दार जितसँगै स्पेन क्वाटरफाइनलमा
महिला विश्वकपको स्पेनले शान्दार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा नकआउट चरणको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ५–१ गोलले हराएको हो । इदेन पार्क आउटर ओभलमा भएको खेलमा सुरुवातमै स्पेनको लागि आइटाना बोनमाटिले गोल गर्दै...
-
२०८० श्रावण १९, शुक्रबार
को–को भिड्डै छ महिला विश्वकपको नकआउट चरणमा ?
न्यूजिल्याण्ड र अष्ट्रेलियाको संयुक्त आयोजनामा जारि महिला विश्वकप प्रतियोगिता २०२३ को नकआउट चरण अर्थात अन्तिम १६को खेल भोलि शनिबारबाट सुरु हँदैछ । बिहिबार समूह चरणको खेलमा कोलम्बीया र मोरोक्को नकआउट चरणमा पुगेसँगै अन्तिम–१६ टोलीको टुंगो लागेको हो ।...
-
२०८० श्रावण १९, शुक्रबार
ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर मल्लले करिब १८ वर्ष लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गर्नुभएको हो। सन् २००५ मा यू–१५ नेपाली...
-
२०८० श्रावण १८, बिहिबार
जमर्नी महिला विश्वकपवाट बाहिरियो
महिला विश्वकप २०२३ बाट जर्मनी बिहीबार बाहिरिएको छ । उपाधि जित्ने प्रवल दावेदार मानिएको जर्मनीलाई दक्षिण कोरियाले १–१ गोलको बराबरीमा रोकेपछि विश्वकप प्रतियोगितावाट बाहिरिएको हो । दुई पल्टको च्याम्पियन जर्मनी महिला विश्वकपको समूह चरणमै रोकिएको पनि यो...
-
२०८० श्रावण १७, बुधबार
समूह जी वाट स्विडेन र दक्षिण अफ्रिका दोस्रो चरणमा
महिला विश्वकप २०२३ को समूह जी वाट स्विडेन र दक्षिण अफ्रिका दोस्रो चरणमा प्रवेश गरेको छ । स्विडेन समूह जी को शीर्ष स्थानमा र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहि अन्तिम–१६ मा प्रवेश गरेको हो । बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–०ले हरायो । यो...
-
२०८० श्रावण १७, बुधबार
समूह ‘डी’ बाट इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा
महिला विश्वकप २०२३ को समूह ‘डी’ बाट इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा पुगेका छन् । इंग्ल्याण्ड समूह ‘डी’ को विजेता र डेनमार्क उपविजेता बनि अन्तिम–१६मा पुगेका हुन् । समूह विजेता बन्ने क्रममा इंग्ल्याण्डले मंगलबारको खेलमा चीनलाई ६–१ ले हराउँदै तेस्रो...
-
२०८० श्रावण १७, बुधबार
भान डाइक लिभरपुलको नयाँ कप्तान
इंग्लीस क्लब लिभरपुलले भर्जिल भान डाइकलाई क्लबको नयाँ कप्तान बनाएको छ । जोर्डन हेन्डरसनले क्लब छाडेपछि लिभरपुलले भान डाइकलाई नयाँ सिजनका लागि कप्तान छनोट गरेको हो । सन् २०१५ मा स्टेभन जेरार्डले क्लब छाडेपछि ८ वर्ष लिभरपुलको कप्तानी सम्हालेका...
-
२०८० श्रावण १६, मंगलबार
साविक विजेता अमेरिका र नेदरल्याण्डस् अन्तिम–१६ मा
साविक विजेता अमेरिका र नेदरल्याण्डस् महिला विश्वकपको अन्तिम–१६ मा पुगेको छ । महिला विश्वकपमा नेदरल्याण्डस् समूह ई को विजेता र साविक विजेता अमेरिका समूह उपविजेता रहँदै अन्तिम १६ मा पुगेको हो । मंगलबार यी दुई राष्ट्रले समूह चरणको अन्तिम खेल खेले ।...




