arin enterprises

स्पाेर्ट्स

  • २०८० श्रावण ३, बुधबार

    नेपालले युएई एलाई हरायो

    एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएई ए लाई पराजित गरेको छ । पि सारा ओभल कोलोम्बोमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विकेट गुमाई पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा...

  • २०८० श्रावण ३, बुधबार

    फिलिक्सको बार्सिलोना मोह

    पोर्चुगलका अन्तराष्ट्रिय स्टार जोआओ फिलिक्सले बार्सिलोनाबाट खेल्ने इच्छा ब्यक्त गरेका छन् । एट्लेटिको म्याड्रिडबाट खेल्दै गरेको फिलिक्सले स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने आफ्नो सपना भएको बताएका हुन् । उनले यस समर ट्रान्सफरमा एट्लेटिको म्याड्रिड...

  • २०८० श्रावण ३, बुधबार

    ब्राइटनद्वारा चेल्सीको प्रस्तावलाई अस्विकार

    ब्राइटनले मिडफिल्डर मोइसिस काइसिडो किन्ने चेल्सीको प्रस्तावलाई अस्विकार गरेको छ । प्रिमियर लिग क्लब चेल्सीले इक्वेडरका मिडफिल्डर काइसिडोलाई ७० मिलियन पाउण्डमा किन्नको लागि राखेको दोस्रो प्रस्तावलाई ब्राइटनले अस्विकार गरेको हो । इक्वेडरका खेलाडीले गत...

  • २०८० श्रावण २, मंगलबार

    नेपालका कप्तान किरण २०२४ सम्म पञ्जाबमा रहने

    नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु सन् २०२४ सम्मका लागि भारतीय क्लब पञ्जाब एफसीमा आबद्ध भएका छन् । यो सिजनदेखि भारतको शीर्ष डिभिजनको लिग इन्डियर सुपर लिग (आइएसएल) खेल्न लागेको पञ्जाबले किरणसँग सम्झौता भएको सार्वजनिक...

  • २०८० श्रावण १, सोमबार

    ब्राजिली युवा खेलाडि गेब्रियल चेल्सीमा अनुबन्धन

    इंग्लीस क्लब चेल्सीले ब्राजिली युवा खेलाडि एन्जेलो गेब्रियललाई अनुबन्धन गरेको छ । प्रिमियर लिग क्लबले सान्तोषबाट १८ वर्षीय गेब्रियलाई मुल्य नखुलाई क्लबमा अनुबन्धन गरेको हो । उनले सन् २०२० मा १५ वर्ष ३ सय ८ दिनमा ब्राजिलको शीर्ष डिभिजन लिगमा डेब्यु...

  • २०८० श्रावण १, सोमबार

    विम्बल्डन पुरुषतर्फको उपाधि अलकाराजलाई

    कार्लोस अलकराजले विम्बल्डन पुरुषतर्फको उपाधि जितेका छन् । आइतबार भएको खेलमा नोभाक जोकोभिचलाई हराउँदै अलकाराजले उपाधि जितेका हुन् । स्पेनिस खेलाडि अलकाराजले १–६, ७–६ (८–६), ६–१, ३–६, ६–४ को सेटमा जित निकाले । स्पेनका २० वर्षका अलकाराजले जोकोभिच...

  • २०८० आषाढ ३१, आइतबार

    विम्बल्डन टेनिसको उपाधि मार्केटालाई

    मार्केटा वोन्ड्रोसोवाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । वोन्ड्रोसोवाले ओन्स जाबेउरलाई हराउँदै विम्बल्डन जितेकी छिन् । योसँगै २४ वर्षीय वोन्ड्रोसोवा वरियता बिनाको विम्बल्डन जित्ने पहिलो महिला खेलाडी बनेकी छिन् । चोटका कारण पछिल्लो...

  • २०८० आषाढ २९, शुक्रबार

    अल नासेरलाई खेलाडी किन्न प्रतिबन्ध

    साउदी क्लब अल नासेरलाई खेलाडी किन्न प्रतिबन्ध लागेको छ । फिफाले लेस्टर सिटीका खेलाडी अहमद मुसाको भुक्तानी प्रकरणमा दोषी ठहर गर्दै क्लबमाथि प्रतिबन्ध लगाएको हो । लेस्टरले सन् २०१८ मा नाइजेरियाका खेलाडीलाई बेचेको थियो । लेस्टरले करिब चार लाख पाउण्डको...

  • २०८० आषाढ २६, मंगलबार

    नेयमार प्रशिक्षणमा फर्किए

    ब्राजिलीयन स्टार फुटबल खेलाडि नेयमार प्रशिक्षणमा फर्किएका छन् । प्रि–सिजन टूरको तयारी गरिरहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को अभ्यास सत्रमा नेयमार देखिएका हुन् । करिब चार महिना चोटका कारण आराम गरेका नेयमार पीएसजीको प्रशिक्षणमा...

  • २०८० आषाढ २५, सोमबार

    हर्नान्डेज पीएसजीमा अनुबन्धीत

    हर्नान्डेज पीएसजीमा अनुबन्धीत फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लुकास हर्नान्डेजलाई अनुबन्ध गरेको छ । बायर्न म्युनिखका डिफेन्डर २७ वर्षीय हर्नान्डेजलाई पीएसजीले ३४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । । उनले पीएसजीसँग ५ वर्षको सम्झौता गरेका छन्...

  • २०८० आषाढ २४, आइतबार

    दक्षिण कोरियाली खेलाडि लि काङ्ग इन पीएसजीमा

    दक्षिण कोरियाली मिडफिल्डर लि काङ्ग इनलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अनुबन्ध गरेको छ । पीएसजीले २२ वर्षिया लिलाई स्पेनिस क्लब रियल मालोर्काबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो । पीएसजीमा जोडिन पाउनु अविश्वसनीय रहेको उनको भनाइ छ । पीएसजीले समर...

  • २०८० आषाढ २४, आइतबार

    इंल्याण्डलाई युरो यू–२१ च्याम्पियनसिपको उपाधि

    इंल्याण्डले युरो यू–२१ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति स्पेनलाई १–० गोलले हराउँदै इंल्याण्डले यू–२१ फुटबल प्रतियोगिताको उपाधि जितेको हो । पहिलो हाफको इन्जुरी समयमा कार्टिस जोन्सले इंल्याण्डको लागि निर्णायक गोल गरे । इंल्याण्डले लगभग ४०...

  • २०८० आषाढ २४, आइतबार

    म्यानचेस्टर युनाईटेड छाड्ने डि गियाको घोषणा

    इंग्लीस क्लब म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डि गियाले क्लब छाड्ने घोषणा गरेका छन् । ३२ वर्षीय डि गियाले नयाँ चुनौती लिने सही समय आएको बताउँदै म्यानचेस्टर युनाईटेड छाड्ने घोषणा गरेका हुन् । युनाईटेडमा १२ वर्ष बिताएका गोलकिपर जुनको अन्त्यसँगै...

  • २०८० आषाढ २२, शुक्रबार

    स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा

    नेदरल्यान्ड्सले आइसीसी विश्वकप स्थान बनाएको छ । नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो । बिहिबार भएको खेलमा स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब...

  • २०८० आषाढ २२, शुक्रबार

    चेल्सीका कप्तान सिजर एट्लेटिको म्याड्रिडमा आवद्ध

    चेल्सीका कप्तान सिजर एजपिलिकुएटाले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग सम्झौता गरेका छन् । उनले लण्डन क्लबसँगको ११ वर्षको यात्रामा पूर्णविराम लगाउदै एट्लेटिकोसँग एक बर्षको सम्झौता गरेका हुन् । ३३ वर्षिय स्पेनिस डिफेन्डर सिजरले बाल्यकालको क्लब...

  • २०८० आषाढ २१, बिहिबार

    कोहली र रोहित बिनाको भारतीय टी–ट्वान्टी टोलीको घोषणा

    भारतीय क्रिकेटका पुर्व कप्तान विराट कोहली र नियमित कप्तान रोहित शर्मा बिनाको भारतीय टी–ट्वान्टी टोलीको घोषणा गरिएको छ । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–ट्वान्टी सिरिजाका लागि १५ सदस्यिय भारतीय टोलीको घोषणा गरिएको हो । हार्दिक पान्ड्याको कप्तानीमा यस...

Pages