इटालीद्वारा अर्जेन्टिना पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ८, सोमबार

महिला विश्वकपमा इटालीले अर्जेन्टिनालाई हराएको छ ।
सोमबार भएको समूह जीको खेलमा इटालीले अर्जेन्टिनालाई १–० ले हराएको हो ।
न्युजिल्याण्डको इदेन पार्कमा भएको खेलको ८७ औं मिनेटमा इटालीका लागि क्रिस्टियाना गिरेलीले गोल गरेकी थिईन् । जुन इटालीको लागि विजयी गोल बन्यो ।
उनी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी थिइन् ।
समूह जीको खेलमा इटाली र स्विडेनले समूह चरणको पहिलो खेलमा जित दर्ता गर्दै समान तीन तीन अंक जोडेका छन् ।
यस्तै साउथ अफ्रिका र अर्जेन्टिना अंक विहिन छन् ।
Categorized in स्पाेर्ट्स