arin enterprises

रियल म्याड्रिड अन्तिम १६मा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष २०, बुधबार

रियल म्याड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा चौंथो श्रेणीको कासेरेन्यो सिपीलाई १–० ले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो ।

रियलको जितमा रोड्रिगोले निर्णायक गोल गरे ।

उनले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए ।

Categorized in स्पाेर्ट्स