एसी मिलान च्याम्पियन्स लिगमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १५, सोमबार

इटालियन क्लब एसी मिलानले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सलाई हराउँदै १–० गोल हराउँदै मिलानले च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।
गएराति मिलानको जितमा ओलिभर जेरुडले निर्णायक गोल गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।
मिलानले ३७ खेलमा ६७ अंक जोड्डै चौंथो स्थानमा रहेको छ ।
युभेन्ट्स ५९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स