स्पाेर्ट्स
-
२०८० चैत्र २१, बुधबार
वर्ल्ड कपमा भाग लिन नेपाली भारात्तालेन टोली थाइल्यान्ड जाँदै
थाइल्यान्डमा जारी आइडब्ल्युएफ वर्ल्ड कप २०२४ प्रतिस्पर्धामा सहभागी हुन नेपाली भारोत्तोलन टोली आउँदो आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल भारोत्तोलन संघका सदस्य राम सुन्दर श्रेष्ठ सुशनको व्यवस्थापनमा प्रशिक्षक जीवन गौतम र भारोत्तोलन खेलाडी...
-
२०८० चैत्र २०, मंगलबार
नेपाललाई सान्त्वना जित
रोमाञ्चकपूर्ण खेलमा नेपाल ‘ए’ ले सोमवार आयरल्याण्ड ‘ए’ माथि सान्त्वना जित प्राप्त गरेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले ३ रनको जित निकालेको हो । नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड २० ओभरमा ७ विकेट गुमाएर २ सय...
-
२०८० चैत्र १८, आइतबार
युनाइटेड र ब्रेन्टफोर्डको खेले बराबरी, चेल्सी रोकियो बर्न्लेसँग
इंग्लीश प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले म्यान्चेस्टर युनाइटेडलाई बराबरीमा रोकेको छ। गएराती ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा दुबै टोलीले इन्जुरी समयमा गोल गरेको हो । खेलमा एक गोलले पछि परिसकेको अवस्थालाई उल्टाउँदै घरेलु टोली ब्रेन्टफोर्डले...
-
२०८० चैत्र १३, मंगलबार
सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी
१८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबार शंखमुलस्थित यल दरबारमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) आयोजना गरेको अवार्डमा दीपक पुरुषमा...
-
२०८० चैत्र ९, शुक्रबार
बलात्कारको आरोपमा रोबिन्हो पक्राउ
बलात्कारको आरापमा ब्राजिलका पूर्वफुटबलर रोबिन्हो पक्राउ परेका छन् । उनी बिहीबार सान्तोस्थित आफ्नै घरबाट पक्राउ परेका हुन् । सन् २०१३ मा मिलानको नाइट क्लबमा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको भन्दै दुई वर्षअघि नै इटालीको अदालतले उनलाई दोषी ठहर...
-
२०८० चैत्र ९, शुक्रबार
आइपिएलको सत्रौं संस्करण आजदेखि सुरु
इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको सत्रौं संस्करण आजदेखि सुरु हुँदैछ । सत्रौं संस्करणको सुरुवाती खेलमा चेन्नाई किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर आज बेलुकी भिड्दैछन् । अहिलेसम्म पाँच पटक उपाधि जितेको चेन्नाई आइपिएलकै सबैभन्दा सफल टिम हो ।...
-
२०८० चैत्र ८, बिहिबार
डानी अल्भेस १० लाख युरो धरौटीमा रिहा हुने
बार्सिलोना तथा ब्राजिलका पूर्वफुटबलर डानी अल्भेस सशर्त रिहा हुने भएको छ । अल्भेसलाई स्पेनिस अदालतले एक चौथाइ सजाय भुक्तान गरेपछि सशर्त रिहा गर्न सक्ने फैसला सुनाएको हो । उनी १० लाख युरो धरौटीमा रिहा हुनेछन् । शर्तअनुसार उनले स्पेन नछाड्ने गरि...
-
२०८० चैत्र ५, सोमबार
लिभरपुललाई हराउँदै म्यान्चेस्टर सेमीफाइनलमा
म्यान्चेस्टर युनाइटेड एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हिजो आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा हराउँदै म्यान्चेस्टर युनाइटेड ४–३ ले विजयी भएको हो । अतिरिक्त समयको पनि इन्जुरी टाइममा अमाद दियालोले...
-
२०८० चैत्र १, बिहिबार
डर्टमण्ड पनि च्याम्पियन्स लिगको अन्तिम ८ मा
जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । डच क्लब पीएसभी इन्दोभानदाई समग्रमा ३–१ले हराउँदडर्टमण्ड प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा रोकिएको डर्टमण्डले दोस्रो लेगमा २...
-
२०८० चैत्र १, बिहिबार
इन्टरलाई हराउँदै एट्लेटिको क्वार्टरफाइनलमा
स्पेनिस क्लब एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै एट्लेटिको अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो लेगको खेलमा १–० ले अगाडि रहेको...
-
२०८० फाल्गुण ३०, बुधबार
उपाधि भिडन्तमा नेपालको हार
हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हार ब्यहोरेको छ । बुधबार उपाधि भिडन्तमा पपुवा न्युगिनी (पिएनजी)सँग नेपालले ८६ रनको हार ब्यहोरेको हो । पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो ।...
-
२०८० फाल्गुण ३०, बुधबार
बार्सिलोना र आर्सनल अन्तिम आठमा
बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । बार्सिलोनाले नापोलीमाथि समग्रमा ४–२ को नतिजा सहित चार वर्षपछि अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगमा १–१ गोलको बराबरीमा खेलेको बार्साले दोस्रो हाफमा ३–१ को शानदार जित निकाले । मंगलबार...
-
२०८० फाल्गुण २९, मंगलबार
भुर्तेलको शानदार प्रदर्शनसँगै नेपाल फाइनलमा
नेपाल त्रिकोणात्मक हङकङ टी ट्वान्टी सिरिजको फाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १३ रनमै अलआउट भयो । हङकङमा भएको यस खेलमा...
-
२०८० फाल्गुण २९, मंगलबार
अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरियो
क्रिस्टियानो रोनाल्डो प्रेरित अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वार्टरफाइनलमा अल आइनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अल नासर बाहिरिएको हो । मंगलबार भएको क्वाटरफाइनल खेलमा समग्रमा ४–४ गोलको बराबरी सकेपछि खेल पेनाल्टी सुटआउटमा...
-
२०८० फाल्गुण २८, सोमबार
लिभरपुल र सिटीको बराबरी
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरीमा खेलेको छ । आईबार भएको खेलमा १–१ गोलको बराबरीमा खेल्दै अंक बाँडेका हुन् । एनफिल्डमा भएको खेलमा अग्रता सिटीले २३ औं मिनेटमा जोन स्टोन्सको गोलमा लिएको थियो । उनले डी ब्रुएनको पासलाई सदुपयोग गरेका थिए...
-
२०८० फाल्गुण २८, सोमबार
रियललाई शीर्ष स्थानमा ७ अंकको अग्रता
लालीगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ । आईतबार भएको खेलमा रियलले सेल्टा भियोलाई हराउँदै नजिक पुगेको हो । आईतबार घरेलु मैदानमा रियलले सेल्टा भिगोलाई ४–० गोलले हरा रियल उपाधिको नजिक पुगेको हो । खेलमा रियललाई अग्रता भिनिसियस...




