arin enterprises

स्पाेर्ट्स

  • २०८१ आश्विन १३, आइतबार

    राजकुमार मानन्धरले जित्यो “प्रथम मिष्टर चितवन शारीरिक सुगठन २०८१” को उपाधी

    प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स फिजिक्स २०८१ को उपाधी राजकुमार मानन्धर तथा अलिना सुनारले जितेको छ । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मानन्धरले उपाधी जित्दै नगद १ लाख ५० हजार तथा...

  • २०८१ आश्विन १०, बिहिबार

    बार्सिलोनाको लगातार सातौं जित

    स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लगातार सातौं जित निकालेको छ । गएराति भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै बार्सिलोनाले आफ्नो शत प्रतिशत विजयी यात्रालाई निरन्तरता दिएको हो । आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले १९ औं...

  • २०८१ आश्विन ७, सोमबार

    आर्सनल र म्यान्चेस्टर सिटी बराबरीमा

    इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति आर्सनल र म्यान्चेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलको नवौं मिनेटमै सिटीका अर्लिङ हाल्याण्डले गोल गर्दै टोलीलाई अग्रता दिए । तर आर्सनलका रिकार्डो कालाफियोरी र ग्याब्रियल...

  • २०८१ भाद्र २८, शुक्रबार

    कास्य पदक विजेता पलेसालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान

    पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनलाई पुरस्कृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एक कार्यक्रम बीच कास्यपदक विजेता पलेसासहित प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान गरेको हो । सो अवसरमा प्रधानमन्त्री केपी...

  • २०८१ भाद्र २३, आइतबार

    यु.एस ओपन टेनिस महिलातर्फको उपाधि बेलारुसकी साबालेन्कालाई

    जेसिका पेगुलालाई हराउँदै यस वर्षको यु.एस ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी अरिना साबालेन्काले जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा भएको प्रतियोगिताको फाइनल खेलमा साबालेन्काले २–० को सोझो सेटमा हराउँदै करियरमा पहिलो पटक यु.एस ओपन जितेकी हुन् ।...

  • २०८१ भाद्र २१, शुक्रबार

    रोनाल्डोको ९ सय गोलको कीर्तिमानी

    पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डो सिनियर फुटबल करियरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । युएफा नेशनललिग फुटबलअन्तर्गत गएराति भएको क्रोएसियाविरुद्धको खेलम रोनाल्डोले यो किर्तीमान राखेका हुन् । उक्त खेल पोर्चुगलले २–१ ले जितेको...

  • २०८१ भाद्र १५, शनिबार

    पलेशालाई पारालिम्पिकमा ऐतिहासिक कास्य पदक

    नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी छन्। के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान बनाउन सफल...

  • २०८१ भाद्र १३, बिहिबार

    बंगलादेशले जित्यो साफ अण्डर २० च्यापियनशीप फुटबलको उपाधि

    साफ अण्डर २० च्यापियनशीप फुटबलको उपाधि बंगलादेशले जितेको छ । हिजो भएको नेपाल र बंगलादेशबीचको फाइनल खेलमा ४–१ गोल जित निकाल्दै बंगलादेशले उपाधि चुमेको हो । नेपालले आफ्नो घरेलु मैदानमा अवसर पाए पनि उपाधि जित्न भने सकेन । ललितपुरको सातदोबाटोमा रहेको...

  • २०८१ भाद्र १२, बुधबार

    USDF फुटसलमा एसएस सदन विजयी

    संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजयी माध्यमिक र आधारभूत तहका छात्रहरुबिच अन्तर विद्यालय फुटसल प्रतियोगिता–२०८१ भक्तपुरमा सम्पन्न भएको छ । संयुक्त विद्यालय विकास मन्च (ग्क्म्ँ) को आयोजनामा प्रतियोगीता सम्पन्न भएको हो ।...

  • २०८१ भाद्र ९, आइतबार

    साफ यू–२० च्याम्पियनशीप फुटबलमा नेपाल फाइनलमा पुग्यो

    साफ अण्डर २० च्याम्पियनशीप फुटबलमा नेपाल फाइनलमा पुगेको छ । आज एन्फा कम्प्लेक्स ललितपुरको सातदोबाटोमा भएको पहिलो सेमिफाइनल खेलमा भुटालाई ट्राइब्रेकरमा ४–१ गोलको अन्तरले हरायो । निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी गरेपछि खेल...

  • २०८१ भाद्र २, आइतबार

    यु–२० च्यापिनसिप फुटबलमा नेपालको विजयी सुरुवात

    आजदेखि सुरु भएको २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ । ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलको अन्तर पराजित गरेको हो । निराजन धामीले खेलको २४औं मिनेटमा गरेको गोल नै...

  • २०८१ श्रावण ३१, बिहिबार

    स्पोर्टस अवार्ड भदौ २८ गते हुने

    २१ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड भदौ २८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित सो अवार्डमा १० विधामा पुरस्कृत गरिनेछ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट...

  • २०८१ श्रावण २८, सोमबार

    पेरिस ओलम्पिकमा ४० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

    पेरिस ओलम्पिक २०२४ समापन भएको छ । जुलाई २६ बाट औपचारिक रुपमा फ्रान्सको राजधानी पेरिसमा शुरु भएको थियो । औपचारिक रुपमा सुरुहरु हुनु दुई दिन अगावै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए । यस वर्षको ओलम्पिकमा अमेरिका ४० स्वर्णसहित शीर्ष स्थान हासिल...

  • २०८१ श्रावण २२, मंगलबार

    काभा महिला भलिबल फाइनलमा नेपाल–भारत भिड्ने

    नेपाल काभा महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा इरानलाई सोझो ३ सेटमा पराजित गर्दै नेपाल फाइनल पुगेको हो । यसअघि भएको खेलमा श्रीलंकलाई हराउँदै भारत पनि...

  • २०८१ श्रावण १९, शनिबार

    काभा वुमन्स नेसन्स लिगमा भारतमाथि नेपालको ऐतिहासिक जित

    भारतलाई हराउँदै नेपालले काभा वुमन्स नेसन्स लिगमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा ३–२ को सेटमा जित निकालेको हो । निकै रोमाञ्चकपूर्ण खेलमा नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो । भारत...

  • २०८१ श्रावण १७, बिहिबार

    काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुआत

    काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। श्रीलङ्कामाथि सहज जित निकाल्ने क्रममा नेपालले २५–१९...

Pages