arin enterprises

स्पाेर्ट्स

  • २०८१ जेठ १४, सोमबार

    आइपीएल २०२४ को च्याम्पियन कोलकता नाइट राइडर्स

    इण्डियन प्रिमियर लिग (आइपिएल)को आइतबार भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सले यस वर्षको उपाधि जितेको छ । सनराई हैदरावादलाई आठ विकेटले हराएर यस वर्षको आइपिएल उपाधि नाइट राइडर्सले उचाल्न सफल भएको हो । कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो ।...

  • २०८१ जेठ १३, आइतबार

    आइपीएलको फाइनल खेलमा आज कोलकाता र हैदरवाद भिड्ने

    इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल खेल आज चेन्नईमा हुँदैछ । आज बेलुकी पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने छन् । प्रतियोगिताको पहिलो क्वालिफयारमा हैदरावादलाई ३७ रनले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । हैदरावाद भने...

  • २०८१ जेठ १३, आइतबार

    एफ.ए. कपको उपाधी युनाइटेडले जित्यो

    म्यान्चेस्टर युनाइटेडले यो वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । गएराति भएको इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा सम्पन्न फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो । खेलमा म्यान्चेस्टर युनाइटेडका लागि...

  • २०८१ जेठ १०, बिहिबार

    एटलान्टाले जित्यो युरोपा लिगको उपाधी

    यस वर्षको युरोपा लिग फुटबलको उपाधि एटलान्टाले जितेको छ । आयरल्याण्डमा गएराति भएको फाइनल खेलमा जर्मनीको बायर लिभरकुजेनलाई ३–० ले हराउँदै इटालीको एटलान्टाले उपाधि जितेको हो । खेलमा एटलान्टालाई विजयी गराउन नाइजेरियन खेलाडी एडेमोला लुकम्यानले ह्याट्रिक...

  • २०८१ जेठ ८, मंगलबार

    प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुने

    बिलियार्ड, स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुने भएको छ । आगामी जेठ १९ देखि २९ गतेसम्म स्नुकर च्याम्पियनसिप हुन लागेको हो । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी...

  • २०८१ जेठ ७, सोमबार

    प्रिमियर लिगको उपाधि सिटीलाई

    म्यान्चेस्टर सिटीले लगातार चौथो पटक इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको सिजनको अन्तिम खेलमा वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले हराउँदै सिटीले उपाधि जितेको हो । प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको लागि यो समग्रमा दशौं उपाधि हो ।...

  • २०८१ जेठ ७, सोमबार

    उपत्यकाव्यापी मेयर कप फुटबल प्रतियोगीतामा कामपा विजयी

    उपत्यकाव्यापी खुला मेयर कप फुटबल प्रतियोगीतामा काठमाडौँ महानगरपालिका (कामपा) विजयी भएको छ । गोदावरी नगरपालिकाले आयोजना गरेको प्रतियोगीताको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका (चनपा) लाई २–१ गोलअन्तरले पराजित गर्दै कामपा विजयी भएको हो । गोदावरी...

  • २०८१ जेठ २, बुधबार

    क्यानबाट सन्दीपमाथिको निलम्बन फुकुवा

    बलात्कार मुद्दामा सफाई पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनबाट आज क्रिकेटर लामिछाने निर्दोष रहेको फैसला गरेपछि क्यानले आजै एक प्रेस विज्ञप्ती जारी गर्दै लामिछानेमाथि...

  • २०८१ बैशाख ३१, सोमबार

    आर्सनलले हरायो म्यान्चेस्टरलाई

    गएराती भएको आर्सनल र म्यान्चेस्टर युनाइटेडबीचको इंग्लीश प्रिमियर लिग फुटबलमा युनाइटेलाई १–०ले पाखा लगाउँदै आर्सनल विजयी भएको छ । म्यान्चेस्टर युनाइटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन लियान्द्रो ट्रोसार्डले २० औं मिनेटमा गरेको गोल निर्णायक...

  • २०८१ बैशाख ३०, आइतबार

    म्यान्चेस्टर सिटी उक्लियो शिर्ष स्थानमा

    फुल्हमलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराति फुल्हमको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ४–० ले विजयी भयो । सिटीका लागि डिफेन्डर जोस्को भार्डियोलले दुई गोल गर्दा फिल फोडेन र जुलियन अल्भारेजले...

  • २०८१ बैशाख २५, मंगलबार

    खेलकुदमन्त्री श्रेष्ठको निर्देशन

    युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको स्तरोन्नतीको लागि निर्देशक दिनुभएको छ । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलवार रंगशालाको निरीक्षण गर्नुभएको हो । मन्त्री...

  • २०८१ बैशाख २३, आइतबार

    लालिगाको उपाधी रियाललाई

    यस वर्षको स्पेनिस लिग फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ । गएराति भएको ला लिगाको खेलमा रियाल मड्रिडले काडिजलाई ३–० ले...

  • २०८१ बैशाख २०, बिहिबार

    आईपीएल क्रिकेटमा पञ्जाबको जित

    भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा हिजो भएको खेलमा पञ्जाब किंग्स ७ विकेटले विजय भएको छ । हिजोको खेलमा पञ्जाबले चेन्नईलाई ७ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनायो...

  • २०८१ बैशाख १५, शनिबार

    नेपाल र वेस्टइन्डिज बीच टी–२० क्रिकेट सिरिज आजबाट सुरु हुँदै

    नेपाल र वेस्टइन्डिज ए टोलीबीच टी–२० क्रिकेट सिरिज आजबाट सुरु हुँदैछ । दुई टोली बिच पहिलो खेल आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेबाट सुरु हुन लागेको छ । सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज बीच पाँच वटा खेलहरु हुने तालिका रहेको छ । यस...

  • २०८१ बैशाख ९, आइतबार

    मेयर भोजपुर गोल्डकप प्रतियोगीता आजबाट

    भोजपुर जिल्ला सदरमुकाममा आज आइतबारदेखी ७औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगीता सुरु हुने भएको छ । आयोजक भोजपुर जिल्ला फुटबल संघले कोदार रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीता सञ्चालनको सम्पुर्ण तयारी पूरा...

  • २०८१ बैशाख ३, सोमबार

    मलेसियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

    नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले लगातार तेस्रो जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको सुरुवाती खेलमै नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने शनिबार भएको नेपालको...

Pages