arin enterprises

स्पाेर्ट्स

  • २०८१ आषाढ ४, सोमबार

    नेपालको विश्वकप यात्रा समाप्त

    नेपाल आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको छ । सेन्ट भिन्सेन्टको किंग्सटाउनमा आज भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले हराएको हो । बंगलादेशले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९.२...

  • २०८१ आषाढ २, शनिबार

    नेपाल एक रनले पराजित

    आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको  आज भएको खेलमा नेपाल पराजित भएको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपालले एक रनले पराजित भएको हो। योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ। सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन...

  • २०८१ आषाढ १, शुक्रबार

    युरोकप फुटबल आजबाट सुरु

    युरोकप फुटबलको सत्रौं संस्करण जर्मनीमा आज राती सुरु हुँदैछ । नेपाली समय अनुसार आज राती पौने एक बजे म्युनिखमा उद्घाटन खेल जर्मनी र स्कटल्याण्ड भिड्नेछन् । युरोकपमा सहभागि २४ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र...

  • २०८१ जेठ ३१, बिहिबार

    न्यूजिल्याण्डलाई हराउँदै वेष्टइंडिज सुपर आठमा

    विश्वकप टि–ट्वेन्टी क्रिकेटको आज विहान भएको खेलमा वेष्ट इंडीजले न्युजिल्याण्डलाई १३ रनले हराएको छ । ट्रिनिडाड एण्ड टोबागोमा रहेको ब्रायन लारा स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको इंडीजले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनायो । उसका लागि शेर्फान...

  • २०८१ जेठ २८, सोमबार

    विश्वकप खेल्न सन्दीप पुगे वेस्ट इन्डिज

    नेपालका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने नेपालको अन्तिम दुई खेलमा लामिछानेलाई समावेश गरिएको नेपाल क्रिकेट सङ्घ क्यानले...

  • २०८१ जेठ २८, सोमबार

    आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित

    आइसिसी ट्वान्टी–२० विश्वकपको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको छ । अमेरिकाको न्युयोर्कमा गएराति भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनायो ।  भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले...

  • २०८१ जेठ २६, शनिबार

    नेपालमा ‘ओलम्पिक डे २०२४’ को शुभारम्भ

    नेपालमा ओलम्पिक डे २०२४ को आजदेखिे सुरुवात भएको छ । स्पोर्ट्स फर अल कमिसनले नेपालमा ओलम्पिक डे २०२४ को सुरुवात गरिएको हो । नेपाल ओलम्पिक कमिटी एनओसी अन्तर्गतकोे उक्त कमिसनले शनिबार पाटनको मंगलबजारमा कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले...

  • २०८१ जेठ २०, आइतबार

    युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि रियाल मड्रिडले जित्यो

    युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनको रियाल मड्रिडले जितेको छ । इंग्ल्याण्डको लन्डनस्थित वेम्बले रंगशालममा गएराति भएको फाइनल खेलमा जर्मनीको बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो । खेलमा रियाललाई विजयी गराउन...

  • २०८१ जेठ १४, सोमबार

    आइपीएल २०२४ को च्याम्पियन कोलकता नाइट राइडर्स

    इण्डियन प्रिमियर लिग (आइपिएल)को आइतबार भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सले यस वर्षको उपाधि जितेको छ । सनराई हैदरावादलाई आठ विकेटले हराएर यस वर्षको आइपिएल उपाधि नाइट राइडर्सले उचाल्न सफल भएको हो । कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो ।...

  • २०८१ जेठ १३, आइतबार

    आइपीएलको फाइनल खेलमा आज कोलकाता र हैदरवाद भिड्ने

    इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल खेल आज चेन्नईमा हुँदैछ । आज बेलुकी पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने छन् । प्रतियोगिताको पहिलो क्वालिफयारमा हैदरावादलाई ३७ रनले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । हैदरावाद भने...

  • २०८१ जेठ १३, आइतबार

    एफ.ए. कपको उपाधी युनाइटेडले जित्यो

    म्यान्चेस्टर युनाइटेडले यो वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । गएराति भएको इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा सम्पन्न फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो । खेलमा म्यान्चेस्टर युनाइटेडका लागि...

  • २०८१ जेठ १०, बिहिबार

    एटलान्टाले जित्यो युरोपा लिगको उपाधी

    यस वर्षको युरोपा लिग फुटबलको उपाधि एटलान्टाले जितेको छ । आयरल्याण्डमा गएराति भएको फाइनल खेलमा जर्मनीको बायर लिभरकुजेनलाई ३–० ले हराउँदै इटालीको एटलान्टाले उपाधि जितेको हो । खेलमा एटलान्टालाई विजयी गराउन नाइजेरियन खेलाडी एडेमोला लुकम्यानले ह्याट्रिक...

  • २०८१ जेठ ८, मंगलबार

    प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुने

    बिलियार्ड, स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुने भएको छ । आगामी जेठ १९ देखि २९ गतेसम्म स्नुकर च्याम्पियनसिप हुन लागेको हो । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी...

  • २०८१ जेठ ७, सोमबार

    प्रिमियर लिगको उपाधि सिटीलाई

    म्यान्चेस्टर सिटीले लगातार चौथो पटक इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको सिजनको अन्तिम खेलमा वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले हराउँदै सिटीले उपाधि जितेको हो । प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको लागि यो समग्रमा दशौं उपाधि हो ।...

  • २०८१ जेठ ७, सोमबार

    उपत्यकाव्यापी मेयर कप फुटबल प्रतियोगीतामा कामपा विजयी

    उपत्यकाव्यापी खुला मेयर कप फुटबल प्रतियोगीतामा काठमाडौँ महानगरपालिका (कामपा) विजयी भएको छ । गोदावरी नगरपालिकाले आयोजना गरेको प्रतियोगीताको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका (चनपा) लाई २–१ गोलअन्तरले पराजित गर्दै कामपा विजयी भएको हो । गोदावरी...

  • २०८१ जेठ २, बुधबार

    क्यानबाट सन्दीपमाथिको निलम्बन फुकुवा

    बलात्कार मुद्दामा सफाई पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनबाट आज क्रिकेटर लामिछाने निर्दोष रहेको फैसला गरेपछि क्यानले आजै एक प्रेस विज्ञप्ती जारी गर्दै लामिछानेमाथि...

Pages

SKIP THIS tihar2082