arin enterprises

स्पाेर्ट्स

  • २०८१ भाद्र १३, बिहिबार

    बंगलादेशले जित्यो साफ अण्डर २० च्यापियनशीप फुटबलको उपाधि

    साफ अण्डर २० च्यापियनशीप फुटबलको उपाधि बंगलादेशले जितेको छ । हिजो भएको नेपाल र बंगलादेशबीचको फाइनल खेलमा ४–१ गोल जित निकाल्दै बंगलादेशले उपाधि चुमेको हो । नेपालले आफ्नो घरेलु मैदानमा अवसर पाए पनि उपाधि जित्न भने सकेन । ललितपुरको सातदोबाटोमा रहेको...

  • २०८१ भाद्र १२, बुधबार

    USDF फुटसलमा एसएस सदन विजयी

    संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजयी माध्यमिक र आधारभूत तहका छात्रहरुबिच अन्तर विद्यालय फुटसल प्रतियोगिता–२०८१ भक्तपुरमा सम्पन्न भएको छ । संयुक्त विद्यालय विकास मन्च (ग्क्म्ँ) को आयोजनामा प्रतियोगीता सम्पन्न भएको हो ।...

  • २०८१ भाद्र ९, आइतबार

    साफ यू–२० च्याम्पियनशीप फुटबलमा नेपाल फाइनलमा पुग्यो

    साफ अण्डर २० च्याम्पियनशीप फुटबलमा नेपाल फाइनलमा पुगेको छ । आज एन्फा कम्प्लेक्स ललितपुरको सातदोबाटोमा भएको पहिलो सेमिफाइनल खेलमा भुटालाई ट्राइब्रेकरमा ४–१ गोलको अन्तरले हरायो । निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी गरेपछि खेल...

  • २०८१ भाद्र २, आइतबार

    यु–२० च्यापिनसिप फुटबलमा नेपालको विजयी सुरुवात

    आजदेखि सुरु भएको २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ । ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलको अन्तर पराजित गरेको हो । निराजन धामीले खेलको २४औं मिनेटमा गरेको गोल नै...

  • २०८१ श्रावण ३१, बिहिबार

    स्पोर्टस अवार्ड भदौ २८ गते हुने

    २१ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड भदौ २८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित सो अवार्डमा १० विधामा पुरस्कृत गरिनेछ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट...

  • २०८१ श्रावण २८, सोमबार

    पेरिस ओलम्पिकमा ४० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

    पेरिस ओलम्पिक २०२४ समापन भएको छ । जुलाई २६ बाट औपचारिक रुपमा फ्रान्सको राजधानी पेरिसमा शुरु भएको थियो । औपचारिक रुपमा सुरुहरु हुनु दुई दिन अगावै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए । यस वर्षको ओलम्पिकमा अमेरिका ४० स्वर्णसहित शीर्ष स्थान हासिल...

  • २०८१ श्रावण २२, मंगलबार

    काभा महिला भलिबल फाइनलमा नेपाल–भारत भिड्ने

    नेपाल काभा महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा इरानलाई सोझो ३ सेटमा पराजित गर्दै नेपाल फाइनल पुगेको हो । यसअघि भएको खेलमा श्रीलंकलाई हराउँदै भारत पनि...

  • २०८१ श्रावण १९, शनिबार

    काभा वुमन्स नेसन्स लिगमा भारतमाथि नेपालको ऐतिहासिक जित

    भारतलाई हराउँदै नेपालले काभा वुमन्स नेसन्स लिगमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा ३–२ को सेटमा जित निकालेको हो । निकै रोमाञ्चकपूर्ण खेलमा नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो । भारत...

  • २०८१ श्रावण १७, बिहिबार

    काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुआत

    काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। श्रीलङ्कामाथि सहज जित निकाल्ने क्रममा नेपालले २५–१९...

  • २०८१ श्रावण १३, आइतबार

    श्रीलंकाले भारतलाई हराउँदै जित्यो महिला एसिया कप

    महिला एसिया कप टी–२० आयोजक श्रीलंकाले बलियो प्रतिद्वन्द्वी भारलाई हराउँदै उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो। जितका लागि एक सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८.४ ओभरमा दुई...

  • २०८१ श्रावण ११, शुक्रबार

    सन्दीपविरुद्ध पुनरावेदन नगर्ने गौशाला २६ को निवेदन

    नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कारको मुद्दाबाट उन्मुक्ति पाउने भएका छन् । पीडित ‘गौशाला २६’ले पाटन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएको भन्दै महान्यायाधीवक्ता र सरकारी वकिलको कार्यालयमा निवेदन...

  • २०८१ श्रावण १, मंगलबार

    एम्बाप्फे रियाल मड्रिडमा प्रवेश

    फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनका फरवार्ड एमबाप्फे स्पेनिस क्लब रियाल मड्रिडमा प्रवेश गरेको छ । पीएसजीसँगको सम्झौता समाप्त भएपछि एमाबप्पेले रियालमा गएका हुन् । रियालमा एक महिना अघि आवद्ध भएका एमबाप्पेलाई सार्वजनिक गर्दा उनका समर्थकहरुको घुँइचो लागेको...

  • २०८१ आषाढ ३२, सोमबार

    युरोपियन फुटबल च्याम्पियनको उपाधि स्पेनले जित्यो

    यो वर्षको युरोपियन फुटबल च्याम्पियनको उपाधि स्पेनले जितेको छ । जर्मनीको बर्लिनमा आज विहान सम्पन्न स्पेन र इंग्लायण्डबीचको खेलमा २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले चौथो पटक उपाधि जितेको छ । खेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई...

  • २०८१ आषाढ ३२, सोमबार

    विम्बल्डनको टेनिसको उपाधि अल्काराजलाई

    यस वर्षको विम्बल्डन टेनिसको उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् । २४औं पटक विम्बल्डन टेनिसको उपाधि विजेत सर्वियाका नोभाकजो कोभिचलाई सोझो तीन सेटमा हराउँदै अल्काराजले चौथो पटक ग्राण्डस्लाम उपाधि जितेका हुन् । लण्डनमा गएराति भएको फाइनल खेलमा...

  • २०८१ आषाढ ३१, आइतबार

    उपाधि भिडन्तका लागि स्पेन र इंग्ल्याण्ड भिड्ने

    युरोपियन फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हँदैछ । उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दैछन् । खेल जर्मनीको बर्लिनमा आज राती पौने एक बजे सुरु हुनेछ । सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै इंग्ल्याण्ड युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा...

  • २०८१ आषाढ २८, बिहिबार

    कोलम्बिया कोपा अमेरिका २०२४ को फाइलनमा

    कोपा अमेरिका फुटबलमा उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपा अमेरिका २०२४ को फाइलनमा प्रवेश गरेको छ । अमेरिकाको नर्थ क्यारोलिनामा रहेको बैंक अफ अमेरिका स्टेडियममा आज बिहान भएको खेलमा कोलम्बियाले उरुग्वेलाई हरायो । खेलको ३९औं मिनेटमा जेफर्सन लर्माले...

Pages