स्पाेर्ट्स
-
२०८० चैत्र १, बिहिबार
डर्टमण्ड पनि च्याम्पियन्स लिगको अन्तिम ८ मा
जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । डच क्लब पीएसभी इन्दोभानदाई समग्रमा ३–१ले हराउँदडर्टमण्ड प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा रोकिएको डर्टमण्डले दोस्रो लेगमा २...
-
२०८० चैत्र १, बिहिबार
इन्टरलाई हराउँदै एट्लेटिको क्वार्टरफाइनलमा
स्पेनिस क्लब एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै एट्लेटिको अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो लेगको खेलमा १–० ले अगाडि रहेको...
-
२०८० फाल्गुण ३०, बुधबार
उपाधि भिडन्तमा नेपालको हार
हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हार ब्यहोरेको छ । बुधबार उपाधि भिडन्तमा पपुवा न्युगिनी (पिएनजी)सँग नेपालले ८६ रनको हार ब्यहोरेको हो । पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो ।...
-
२०८० फाल्गुण ३०, बुधबार
बार्सिलोना र आर्सनल अन्तिम आठमा
बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । बार्सिलोनाले नापोलीमाथि समग्रमा ४–२ को नतिजा सहित चार वर्षपछि अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगमा १–१ गोलको बराबरीमा खेलेको बार्साले दोस्रो हाफमा ३–१ को शानदार जित निकाले । मंगलबार...
-
२०८० फाल्गुण २९, मंगलबार
भुर्तेलको शानदार प्रदर्शनसँगै नेपाल फाइनलमा
नेपाल त्रिकोणात्मक हङकङ टी ट्वान्टी सिरिजको फाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १३ रनमै अलआउट भयो । हङकङमा भएको यस खेलमा...
-
२०८० फाल्गुण २९, मंगलबार
अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरियो
क्रिस्टियानो रोनाल्डो प्रेरित अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वार्टरफाइनलमा अल आइनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अल नासर बाहिरिएको हो । मंगलबार भएको क्वाटरफाइनल खेलमा समग्रमा ४–४ गोलको बराबरी सकेपछि खेल पेनाल्टी सुटआउटमा...
-
२०८० फाल्गुण २८, सोमबार
लिभरपुल र सिटीको बराबरी
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरीमा खेलेको छ । आईबार भएको खेलमा १–१ गोलको बराबरीमा खेल्दै अंक बाँडेका हुन् । एनफिल्डमा भएको खेलमा अग्रता सिटीले २३ औं मिनेटमा जोन स्टोन्सको गोलमा लिएको थियो । उनले डी ब्रुएनको पासलाई सदुपयोग गरेका थिए...
-
२०८० फाल्गुण २८, सोमबार
रियललाई शीर्ष स्थानमा ७ अंकको अग्रता
लालीगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ । आईतबार भएको खेलमा रियलले सेल्टा भियोलाई हराउँदै नजिक पुगेको हो । आईतबार घरेलु मैदानमा रियलले सेल्टा भिगोलाई ४–० गोलले हरा रियल उपाधिको नजिक पुगेको हो । खेलमा रियललाई अग्रता भिनिसियस...
-
२०८० फाल्गुण २७, आइतबार
केनको ह्याट्रिकसँगै बार्यनको फराकिलो जित
जर्मनी बुन्डेसलिगामा बार्यन म्यनिखले फरकिलो जित निकालेको छ । गएराति बायर्नले मेन्जलाई ८–१ गोल अन्तरले हराएको हो । बार्यनलाई जिताउने क्रममा ह्यारी केनले ह्याट्रिक गरे । केनले डेब्यु सिजनमै बायर्नका लागि कीर्तिमानी चौथों ह्याट्रिक पुरा गरेको हो ।...
-
२०८० फाल्गुण २७, आइतबार
आर्सनल शीर्ष स्थानमा उक्लियो
आर्सनल ईंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा आर्सनललाई जिताउन डेक्लन राइस र काई हभार्ट्जले एक एक गोल गरे । ब्रेन्टफोर्डको लागि योएन विस्साले...
-
२०८० फाल्गुण २४, बिहिबार
रियल र म्यानसिटि क्वाटरफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लीस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रियलले जर्मन क्लब आरबी आईपेजिगलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो । बुधबार सेन्टियागो बर्नब्युमा भएको खेलमा रियलले आरबी आईपेजिगसँग...
-
२०८० फाल्गुण २३, बुधबार
लाजियोलाई हराउँदै बायर्न क्वाटरफाइनलमा
च्याम्पियन्स् लिगमा जर्मनी क्लब बायर्न म्युनिख क्वाटरफाइनमा पुगेको छ । गएराति भएको दोस्रो लेगमा इटालीयन क्लब लाजियोलाई समग्रमा ३–१ ले हराँउदै बार्यनले क्वाटरफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा १–०ले पछि परेको बायर्नले दोस्रो लेगमा ३–० को सहज जित...
-
२०८० फाल्गुण २३, बुधबार
पीएसजी अन्तिम ८ मा
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगकोे अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार राति पीएसजीले स्पेनीस क्लब रियल सोसिडाडलाई समग्रमा ४–१ ले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो लेगमा २–०ले अघि रहेको पीएसजीले दोस्रो लेगको खेल २–१...
-
२०८० फाल्गुण २२, मंगलबार
नेदरल्याण्ड्सले जित्यो त्रिदेशीय टि–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि
नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले हराउँदै त्रिदेशीय टि–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि उचालेको छ । मंगलबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले...
-
२०८० फाल्गुण २१, सोमबार
मालोर्कासँग गिरोना स्तब्ध
स्पेनिस लालिगामा गिरोनाले हार व्यहोरेको छ । उपाधि होडमा रहेको गिरोनालाई आइतबार मालोर्काले स्तब्ध पारेको हो । मालोर्काले गिरोनालाई १–० ले स्तब्ध पार्यो । मालोर्काको जिताउन जासे म्यानुअलले निर्णायक गोल गरेका थिए । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका...
-
२०८० फाल्गुण २१, सोमबार
बार्सिलोना बराबरीमा रोकियो
स्पेनिस लिगमा बार्सिलोना गोल रहित बराबरीमा रोकिएको छ । आईतबार एथलेटिको बिल्बावसँग बार्सिलोनाले गोल रहित बराबरीमा अंक बाँडेको हो । बार्साले घरेलु टोली बिल्बावमाथि दवाव कायमै राखेपनि गोल गर्न भने असफल रह्यो । बिल्बावका गोलरक्षकर युनाइ साइमनले...




