arin enterprises

अन्तर्राष्ट्रिय

  • २०८१ आश्विन ७, सोमबार

    श्रीलंकामा दिसनायके राष्ट्रपतिमा निर्वाचित

    श्रीलंकामा अनुरा कुमारा दिसनायके राष्ट्रपतिमा निर्वाचित हुुनुभएको छ । दोस्रो चरणको गणनामा नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार दिसनायके विजयी हुुनुभएको हो । प्रत्यक्ष कार्यकारी राष्ट्रिपतीय प्रणाली लागू भएपछि पहिलो पटक परिणामका लागि दोस्रो चरणको...

  • २०८१ भाद्र २७, बिहिबार

    संयुक्त राष्ट्रसंघको महासभा सुरु

    संयुक्त राष्ट्रसंघको महासभाको ७९औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गलेलाई हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व...

  • २०८१ भाद्र १९, बुधबार

    पश्चिम बंगालमा बलात्कारीलाई मृत्युदण्ड दिने विधयेक पास

    पश्चिम बंगाल विधानसभामा बलात्कार विरुद्ध पेश गरेको “अपराजित बिल” (एन्टी रेप) को सर्वसम्मतिले पास भएको छ । यस विधयेकमा फास्ट ट्रेक कोर्टको स्थापनाको प्रावधान रहेको छ । विधयेका अनुसार मुद्दा दर्ता भएको दिनदेखि २१ दिनभित्रमा ट्रायल पूरा हुनुपर्ने...

  • २०८१ भाद्र १४, शुक्रबार

    क्यानडामा आप्रवासीलाई कडाई

    क्यानाडा सरकारले विदेशी विद्यार्थीका लागि दिइने अनुमतिलाई सीमित गर्ने र स्थायी बसोबास अर्थात् पीआर घटाउने निर्णय गरेको छ । यो निर्णय लागु भएमा क्यानाडामा रहेका ७० हजार जनाभन्दा धेरै विदेशी विद्यार्थी आफ्नै देशमा फिर्ता हुनुपर्ने जोखिम बढेको छ ।...

  • २०८१ भाद्र ६, बिहिबार

    भारतको औषधी कारखानामा विस्फोट हुँदा १७ को मृत्यु

    भारत आन्ध्रप्रदेशको एउटा औषधी बनाउने कारखानामा विस्फोट हुदाँ १७ जनाको मृत्यु भएको छ । आन्ध्रप्रदेशको अनाकपल्ली जिल्लाको अच्युतपुरम फर्मा कारखानामा विस्फोटमा हुँदा अन्य ४० जना बढी घाइते भएको भारतीयसंचारमाध्यमहरुले जनाएका छन् । विस्फोट हुँदा उद्योगमा...

  • २०८१ श्रावण ३२, शुक्रबार

    थाइल्याण्डमा अहिलेसम्मकै कान्छि प्रधानमन्त्री पेतोङत्रान निर्वाचित

    थाइल्यान्डमा नयाँ प्रधानमन्त्रीमा ३७ वर्षीय पेतोङत्रान सिनावात्रा निर्वाचित हुनुभएको छ । उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । थाइल्याण्डको संसद्मा गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले...

  • २०८१ श्रावण ३१, बिहिबार

    अफ्रिकी देशमा मंकीपक्सको संक्रमण बढेपछि आपतकालको घोषणा

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्स लाई अफ्रिकी देशका केही भागहरूमा जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। अफ्रिकी मुलुकहरुमा एमपक्सको रुपमा परिचित मंकीपक्स रोगको संक्रमण दिनप्रतिदिन बढ्दै गएको डब्लूएचओको रिपोर्ट छ । संक्रमण बढ्दै गएपछि...

  • २०८१ श्रावण २१, सोमबार

    आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री हसिना राजीनामा दिएर भारत पुगिन्

    आरक्षण विरोधी आन्दोलन निकै चर्किएपछि अन्ततः प्रधानमन्त्री शेख हसिना राजिनामा दिई नयाँ दिल्ली भागेकी छिन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर...

  • २०८१ श्रावण २१, सोमबार

    बंगलादेशमा अनिश्चितकालीन कफ्र्यू यथावत

    बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन चर्केपछी अनिश्चितकालील कफ्र्यू जारी राखेको छ । विद्यार्थी र प्रहरीको झडपमा परी अहिलेसम्म ९० भन्दा बढीको ज्यान गइसकेको छ । बंगलादेश सरकारले देशभर इन्टरनेट र सामाजिक सञ्जालमा समेत रोक लगाईदा सञ्चारसेवा समेत...

  • २०८१ श्रावण १६, बुधबार

    हमासका प्रमुख नेता हानिया मारिए

    हमासका प्रमुख नेता इस्माइल हानिया मारिएका छन् । इजरायलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा उनी मारिएको बीबीसीले जनाइएको छ । हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। हमासले एउटा विज्ञप्ति जारी गर्दै...

  • २०८१ श्रावण १५, मंगलबार

    भारतको केरला राज्यमा भीषण पहिरा, ६३ को मृत्यु

    दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । पहिरोमा दर्जनौँ मानिस फसेको बीबीसीले जनाएको छ । केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो। पहिरोमा परेकाहरूको खोज तथा उद्धार अभियान...

  • २०८१ श्रावण ७, सोमबार

    बाइडेन राष्ट्रपति पदको चुनावमा नलड्ने

    अमेरिकाको राष्ट्रपति चुनावी दौडमा रहेका राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति पदको लागि उम्मेदवार नबन्ने घोषणा गरेको छ । उहाँले डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने प्रस्ताव सहित बाइडेनले उम्मेदवार नबन्ने घोषणा...

  • २०८१ श्रावण ७, सोमबार

    बङ्गलादेशको सर्वोच्च अदालतले आरक्षणसम्बन्धी फैसला उल्टाइदियो

    बङ्गलादेशको सर्वोच्च अदालतले आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । आरक्षणको विरोध केही दिन यता चर्किएको विद्यार्थी आन्दोलन नियन्त्रण बाहिर गएपछि देशब्यापी संकटकाल लागू गरिएको बेला सर्वोच्च अदालतले आरक्षण सम्बन्धि तल्लो अदालतको फैसला...

  • २०८१ श्रावण ४, शुक्रबार

    बंगलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै

    बंगलादेशमा आरक्षण विरुद्धको प्रदर्शन झनझन हिंसात्मक बन्दै गएको छ । विद्यार्थी र प्रहरीबीचको झडप हिंसात्मक बन्दै गएपछि अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको जनाइएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले सुरक्षा सतर्ककताहरु थप कडा बनाउँदै लगिएको छ ।...

  • २०८१ श्रावण ३, बिहिबार

    चीनको सपिङ सेन्टरमा आगलागीमा हुँदा १४ को मृत्यु

    चीनको सिचुआन प्रान्तको जिगोङ सहरमा रहेको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । १४ तले सपिङ सेन्टरमा भएको आगलागीबाट ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । आगलागीको खास कारण खुल्न नसकेको...

  • २०८१ आषाढ ३१, आइतबार

    अमेरिकी पुर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

    अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकाको पेन्सिलभेनिमा आयोजना गरेको चुनाबी ¥यालीलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । गोली उनको कानमा लाग्दा ट्रम्प घाइते भएका छन् । ट्रम्पको चुनावी र्यालीमा सयौं...

Pages