अन्तर्राष्ट्रिय
-
२०८० माघ २५, बिहिबार
पाकिस्तानमा राष्ट्रव्यापी रुपमा मोबाइल फोन सेवा बन्द
पाकिस्तानले बिहीबार चुनावको दिन राष्ट्रव्यापी रुपमा मोबाइल फोन सेवा बन्द गरेको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले कानून र व्यवस्था कायम गर्न भन्दै यस्तो निर्णय लिएको हो । देशव्यापी रूपमा मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको...
-
२०८० माघ २३, मंगलबार
बेलायती राजा चार्ल्सलाई क्यान्सर
बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ। राजालाई क्यान्सर भएको पुष्टि भएपनि शरीरको कुन भागमा भएको भन्नेबारे केही खुलाइएको छैन। प्रस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर...
-
२०८० माघ २२, सोमबार
गैँडामा पहिलो पटक सफलता पूर्वक कृत्रिम गर्भाधान
गैँडामा पहिलो पटक सफलता पूर्वक कृत्रिम गर्भाधान भएको छ । जर्मनीमा वैज्ञानिकहरुले प्रयोगशालामा बनाएको भ्रुणलाई पोथी गैँडाको गर्भमा राख्न सफल भएका हुन् । यो गैँडामा गरिएको विश्वकै पहिलो सफल कृत्रिम गर्भाधान हो । उक्त भ्रुण विकास गर्नका लागि ‘नोर्दन...
-
२०८० माघ २१, आइतबार
चिलीमा डढेलो लाग्दा ४६ को मृत्यु
चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिलीको तटीय पर्यटक सहर भिना डेल मारका मेयरले बीबीसीलाई दिएको जानकारी अनुसार दुई सयभन्दा बढी बासिन्दा बेपत्ता भएको छ । यस्तै चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको...
-
२०८० माघ २०, शनिबार
अमेरिकाले आक्रमण गर्यो इरानसँग जोडिएका क्षेत्रमा
जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको छ । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका लक्षित ८५ स्थानमा हवाइ आक्रमण गरेको छ । आक्रमणमा परि ६ लडाकुको मृत्यु भएको छ भने केहि घाईते भएकाछन्...
-
२०८० माघ १९, शुक्रबार
भारतमा ७६२ खर्ब ५२ अर्ब रुपियाँको बजेट सार्वजनिक
भारतमा आगामी आर्थिक वर्ष २०२४/२५ को लागि ७६२ खर्ब ५२ अर्ब रुपियाँ (४७ लाख ६५ हजार करोड भारतीय रुपियाँ) को बजेट सार्वजनिक गरेको छ । सन् २०४७ सम्म विकसित देशका रूपमा स्थापित हुने लक्ष्यसहित भारतले आगामी आर्थिक वर्षको लागि सो बजेट सार्वजनिक गरेको हो...
-
२०८० माघ १८, बिहिबार
मस्कको तलब सुविधा अदालतद्वारा खारेज
टेस्लाबाट एलन मस्कले पाउने भनिएको ५६ अर्ब डलरको तलब सुविधा अदालतले खारेज गरिदिएको छ । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कलाई टेस्लाको सञ्चालक समितिले भुक्तानी प्याकेजलाई दिएको मन्जुरी अति नै त्रुटिपूर्ण भएको...
-
२०८० माघ १६, मंगलबार
जनवरी ३० र हिटलर
आज जनवरी ३० । आजको दिन विशेष भनौं वा उल्लेखनीय । यो दिनको चर्चा आज गर्नैपर्ला । ९१ बर्षअघि आजकै दिन एडोल्फ हिटलर जर्मनीको चान्सलर नियुक्त भएका थिए । जर्मनीका राष्ट्रपति पल भोन हिन्डेनबर्गले आफ्ना छोरा, विभिन्न उद्योगीहरु, पूर्व चान्सलर फ्रान्ज भोन...
-
२०८० माघ १५, सोमबार
मल्दिभ्सको संसदमा सांसदहरुबीच कुटाकुट
मल्दिभ्सको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आह्वान गर्नुभएको संसदको विशेष अधिवेशनको कारबाही अवरुद्ध पार्ने क्रममा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको हो । राष्ट्रपति मुइज्जुको...
-
२०८० माघ १३, शनिबार
ट्रम्पलाई यौन दुर्व्यवहार मुद्दामा ८ करोड ३३ लाख अमेरिकी डलर जरिवाना
न्युयोर्कको एक अदालतले सन् २०१९ मा स्तम्भकार ई जीन क्यारोललाई अमेरिकी राष्ट्रपति हुँदाको बदनाम गरेको आरोपमा आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । सुश्री क्यारोललाई बदनाम गरेको र यौन दुव्र्यवहार गरेको भन्दै ट्रम्पमाथि मुद्दा परेको थियो ।...
-
२०८० माघ १२, शुक्रबार
अमेरिकामा पहिलोपटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो
अमेरिकामा अलबामामा नयाँ तरिकाबाट मृत्युदण्डको सजाय दिइएको छ । ब्यक्ति हत्याका एक दोषीलाई अदालतले अमेरिकीमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्डको सजाय दिइएको छ । सन् १९८८ मा एलिजावेथ सिनेट नाम गरेकी महिलाको हत्यामा दोषी ठहर भएका ५८...
-
२०८० माघ ८, सोमबार
भगवान रामको प्राण प्रतिष्ठा गरिंदै
रामको जन्मभूमि अयोध्यामा आज भगवान रामको प्राण प्रतिष्ठा गरिरहेको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले प्राण प्रतिष्ठाका लागि भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त–महन्थलाई निमन्त्रणा दिनुका साथै नेपालका दुई दर्जनभन्दा बढी केही धर्मगुरू,...
-
२०८० माघ ६, शनिबार
जापानले स्लिम नामक यान सफलतापूर्वक अवतरण गर्यो
एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) नाम दिइएको उक्त राबोट चन्द्रमाको मध्य रेखा नजिकैको खाडल ‘क्रेटर’मा अवतरण गराएको थियो । यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा यान अवतरण गर्न...
-
२०८० पौष २५, बुधबार
कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउँदै दक्षिण कोरिया
दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रव्यापी बहसपछि कोरियामा वर्षौंदेखि अभ्यासमा रहेको कुकुरको मासु खाने चलनमा प्रतिबन्ध लगाइन भएको हो । कुकुरको मासु उपभोग र बिक्रीमा प्रतिबन्ध लगाउने कानुनलाई मंगलबार दक्षिण कोरियाली...
-
२०८० पौष २४, मंगलबार
फ्रान्सको इतिहासमा पहिलोपटक समलिङ्गी तथा कान्छो प्रधानमन्त्री
फ्रान्सको इतिहासमै पहिलोपटक समलिङ्गी प्रधानमन्त्री बनेका छन् । ३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति पनि भएको छ । यसअघि उनी फ्रान्सको आधुनिक इतिहासमा सबैभन्दा कान्छो शिक्षामन्त्री बन्ने रेकर्ड...
-
२०८० पौष २३, सोमबार
को हुन् हाका नाच्ने न्युजिल्याण्डकी सांसद ?
न्युजिल्याण्डकी कान्छी सांसद हाना राहिती मिप्पे क्लार्कको जनमानसमा धेरै चर्चा भइरहेको छ । गत वर्ष डिसेम्बरमा आफ्नो पहिलो भाषणको क्रममा हानाले परम्परागत ‘माओरी हाका’ प्रदर्शन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी चर्चामा आएकी हुन् । उनले...





