arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७६ भाद्र १३, शुक्रबार

    भारतीय सेनाले कश्मिरीहरुलाई यातना दिएको आरोप

    भारत सरकारले कश्मिर शान्त रहेको बताइरहँदा कश्मिरीहरुले भने आफुलाई सेनाले यातना दिइरहेको बताएका छन् । भारतले कश्मिरमाथि संवैधानिक स्वायत्तता अन्त्य गरेको निर्णय पछि भारत प्रशासित कश्मीरमा तैनाथ सुरक्षाबलले कश्मिरीलाई कुटपिट गरेको साथै यातना दिएको...

  • २०७६ बैशाख १५, आइतबार

    श्रीलंका हमलाका मुख्य संदिग्ध हाशिमका पिता र भाईहरु मारिए

    गत आइतबार श्रीलंकामा भएको आत्मघाती आक्रमणका मुख्य संदिग्ध जहरान हाशिमका पिता र दुई जना भाईहरु मारिएका छन् । शुक्रबार भएको सुरक्षा बलको अपरेशनमा तिनीहरु मारिएको जनाइएको हो । हाशिमका पिता र भाईहरुले आफैंलाई नै विष्फोट गराइ उडाएको अन्तर्राष्ट्रिय...

  • २०७६ बैशाख १४, शनिबार

    श्रीलंकाको आक्रमणका मुख्य आक्रमणकारी मारिए

    श्रीलंकामा भएको आत्मघाती आक्रमणको आक्रमणकारी मारिएका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरीसेनाका अनुसार मुख्य आक्रमणकारी जÞहरान हाशिम कोलम्बोको सांग्रीला होटलमा मारिएका हुन् ।  अन्य आत्मघाती हमलावरहरुसँग मिलेर होटल सांग्रीलामा आक्रमण गर्दा...

  • २०७५ श्रावण १०, बिहिबार

    को बन्नेछ पाकिस्तानको नयाँ प्रधानमन्त्री

    पाकिस्तानमा नयाँ संसद चयन गर्न भएको मतदानको मतगणना शुरु भएको छ । पाकिस्तानको २७२ संसदीय सीटको लागी प्रत्यक्ष चुनाव भइरहेको हो । यसमध्ये ७० सीट महिला र और अल्पसंख्यकको लागि आरक्षित छ । हिंसाको आशंकाकै बीचमा लाखौंको संख्यामा मतदाताहरुले आफ्नो...

  • २०७५ श्रावण १, मंगलबार

    ट्रम्पले भने – चुनावमा रुसी हस्तक्षेप थिएन’

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०१६को अमेरिकी चुनावमा कुनै किसिमले रुसी हस्तक्षेप नभएको बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनसँगको वार्ताको क्रममा ट्रम्पले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् । अमेरिकी...

  • २०७५ आषाढ ३२, सोमबार

    अन्ततः ट्रम्प र पुटिन वार्तामा

    अमेरीकी राष्ट्रपति डोनाल्ड टम्प र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच फिÞनलैन्डको राजधानी हेलसिंकीमा वार्ता हुँदैछ ।  दुइ राष्ट्रपति बीचको वार्ता आ–आफ्नो देशको परमाणु क्षमता नियन्त्रण, रुसमाथि आर्थिक प्रतिबन्ध, अमेरीकाबाट यूक्रेनलाई सैन्य सहयोग,...

  • २०७५ आषाढ १८, सोमबार

    जेलबाटै हेलिकप्टर चढेर गुण्डा नाइके फरार

    फ्रान्समा कुख्यात गुण्डा नाइके रेडोइन फेड हेलिकप्टर चढेर पेरिसको कारागारबाट फरार भएका छन् ।कारागारभित्र हतियारले सुसज्जित तिनवटा हेलिकप्टर अवतरण गराइएको थियो । त्यसैमा चढेर ४६ वर्षीय फेड भागेको अधिकारीहरुले जनाएका छन् ।नजिकैको वाउरगेट क्षेत्रतर्फ...

  • २०७५ आषाढ १७, आइतबार

    एकै परिवारका ११ जनाको शव भेटियो

    भारतको राजधानी नयाँ दिल्लीको एक निजी आवासमा एकै परिवारका एघार जनाको शव भेटिएको छ ।नयाँ दिल्लीको उत्तरी क्षेत्र बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले जनाएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव...

  • २०७५ आषाढ १७, आइतबार

    नाइजेरियामा पेट्रोल ट्यांकर जल्दा ९को मृत्यु

    नाइजेरियाको लागोसमा पेट्रोल बोकेको एउटा ट्यांकरमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।घटनामा ५० भन्दा बढी अन्य सवारी–साधनहरु पनि जलेका छन् । ट्यांकरमा एक्कासि आगलागी भएपछि आगो एउटा सवारी साधनबाट अर्कोमा सल्कँदै गएको थियो ।घटनामा थुप्रै...

  • २०७५ आषाढ १४, बिहिबार

    प्रवासीको मुद्दामा ब्रसेल्समा बैठक

    जर्मनी चान्सलर एन्जेला मर्केलले यूरोपीय संघका नेताहरुलाई प्रवासिको समस्या समाधानका लागी मिलेर काम गर्न भनेका छन् । जर्मनीको संसदमा बोल्दै एन्जेला मर्केलले प्रवासिको मुद्दा यूरोपीय संघको लागी निर्णायक पाइला हुनसक्ने बताए ।मर्केलले यूरोपीय संघको...

  • २०७५ आषाढ १४, बिहिबार

    केन्याको आगोलागीमा १५ जनाको मृत्यु

    केन्याको राजधानी नैरोबीस्थित गिकोम्बा बजारमा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मृत्यु हुनेमा चारजना बालबालिका पनि परेका छन् । आगलागीमा परी ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।रातको समयमा सल्किएको...

Pages