वार्साको चिनियाँ सपिङ मलमा आगलागी
SamacharDesk | २०८० भाद्र १८, सोमबार

पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ ।
आगलागीका कारण ६ हजार वर्गमिटरसम्मको क्षेत्र जलेको छ । आगो निभाउन ६० वटा फायर बिग्रेड परिचालन गरिएको थियो भने आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।
यस्तै, आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ ।
आगलागीका कारण ६ हजार वर्गमिटरसम्मको क्षेत्र जलेको छ ।
Categorized in अन्तर्राष्ट्रिय