अन्तर्राष्ट्रिय
-
२०८० मङ्सिर २६, मंगलबार
जम्मू कश्मीर भारतमा विलयपछि संप्रभुता नरहेको भारतीय सर्वाेच्च अदालतको ठहर
भारतको सर्वोच्च अदालतले जम्मु कश्मिरलाई विशेष दर्जा दिने संविधानको प्रावधान खारेज गर्ने सरकारको कदमलाई वैधानिक ठहर गरेको छ । प्रधान न्यायाधीश डी.वाई चन्द्रचुड नेतृत्वको पाँच सदस्यी इजलाशले संविधानको धारा ३७० लाई युद्धकालिन अस्थायी प्रावधान भन्दै...
-
२०८० मङ्सिर १८, सोमबार
भारतीय वायुसेनाको विमान दुर्घटनामा २ को मृत्यु
भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।...
-
२०८० मङ्सिर १७, आइतबार
फिलिपिन्समा ७.६ रेक्टरको भुकम्प
दक्षिणी फिलिपिन्सको मिन्डानाओमा गएराती ७ दशमलव ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यसको गहिराइ ३२ किलोमिटर थियो । गएराती स्थानीय समय अनुसार...
-
२०८० मङ्सिर १३, बुधबार
सुरुङमा फसेका भारतीय कायमदारको १७ दिनपछि उद्धार
विगत १६ दिनदेखि भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार गरिएको छ । सुरुङमा कार्यरत ४१ जना कामदारहरु नजिकैको पहिरोले खसेपछि फसेका थिए । उनीहरूलाई ८०० मिमि व्यास भएको पाइपबाट निकालिएको भारतीय...
-
२०८० मङ्सिर १२, मंगलबार
भारतको गुजरामात चट्याङबाट २४ को मृत्यु
भारतको गुजरातमा राज्यमा चट्याङमा परी २४ जनाको मृत्यु भएको छ । भारतीय संचार माध्यमहरुका अनुसार भारी वर्षा र असिनासँगै आएको चट्याङ लागेर २४ को मृत्यु भएको जनाएको छ । भारी बर्षाले दर्जनौं घरहरुमा क्षति पु¥याउनुका साथै पशु चौपाया पनि मरेका छन् ।...
-
२०८० मङ्सिर ९, शनिबार
इजरायल र प्यालेस्टाइनका बन्धकहरु रिहा
इजरायल तथा हमास दुवै तर्पmबाट बन्धक बनाइएका व्यक्तिहरु रिहा भएका छन् । राहत कार्यमा संलग्न संस्था रेडक्रसले दुई पक्षहरू बिच तटस्थ भूमिका खेल्दै २४ बन्धकहरूलाई गाजाबाट निकालेर इजिप्टको रफाह सीमामा ल्याएको जनाएको छ । त्यस्तै इजरायली बन्धकहरुलाई रिहा...
-
२०८० मङ्सिर ९, शनिबार
चीनले प्रयोगात्मक उपग्रह प्रक्षेपण
चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ । चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह कक्षमा पठाएको हो । स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग गरिएको उपग्रह साँझ...
-
२०८० कार्तिक २३, बिहिबार
हुथी विद्रोहीद्वारा अमेरिकी ड्रोन ध्वस्त
अमेरिकी ड्रोन एयरक्राफ्ट यमनको हुथी विद्रोही समुहले ध्वस्त बनाइदिएको छ । अमेरिकी अधिकारीका अनुसार रिमोटबाट सञ्चालित एमक्यू नाईन ड्रोन यमनको तटमा हुथी विद्रोही समुहले ध्वस्त बनाएको हो । सो विद्रोही समुहले अमेरिका इजरायल र हमासबीचको जारी द्वन्द्वमा...
-
२०८० कार्तिक १३, सोमबार
भारतमा दुईवटा रेल आपसमा जुड्दा १३ को मृत्यु
भारतको आन्द्र प्रदेशमा दुई वटा रेल एकआपसमा ठोकिएर १३ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएको छ । आइतबार राती आन्ध्र प्रदेशको बिजयनगर जिल्लामा बिशाखापटनम पलासा रेल अर्को यात्रु बाहक रेलसंग ठोकिएर दुर्घटना भएको हो । रेलको लिक ट्रया्क बाहिर गई...
-
२०८० कार्तिक १२, आइतबार
गाजा युद्धले दोस्रो चरणमा प्रवेश गरेको न्याहुको भनाई
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजामा जारी युद्ध दोस्रो चरणका प्रवेश गरेको बताएका छन् । नेतान्याहुले एक टेलिभिजन सम्बोधनमा बोल्दै यसबारे जनकारी दिएका हुन् । उनले इजरायली कमाण्डरहरु “गाजा पट्टीमा“ पूर्णरुपले तैनाथ गरिएको...
-
२०८० कार्तिक ९, बिहिबार
अमेरिकामा अन्धाधुन्ध गोली प्रहारमा २० को मृत्यु
अमेरिकाको लेविस्टनस्थित सहरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्युहुनेको संख्या २० पुगेको छ । प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ । बुधबार अबेर मेन शहरका छुट्टाछुट्टै दुई स्थानमा भएका गोलीबारीमा अरु...
-
२०८० कार्तिक ३, शुक्रबार
गाजापट्टीमा इन्धन लैजान अनुमति दिन विश्व स्वास्थ्य संगठनको आग्रह
विश्व स्वास्थ्य संगठनले युद्धग्रस्त इजरायलको गाजा पट्टी क्षेत्रमा इन्धन लैजान अनुमति दिन आग्रह गरेको छ । संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले पत्रकार सम्मेलन गरि इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि आपूर्तिमा रोक नलगाउने इजरायलको घोषणालाई...
-
२०८० कार्तिक २, बिहिबार
गाजाका लागि दश करोड बराबरको सहायता गर्ने बाइडेनको घोषणा
संयुक्त राष्ट्र अमेरिकाका राष्ट्रपति जो बाइडेनले गाजाका युद्ध पीडित सर्वसाधारणका लागि दश करोड डलर बराबरको मानवीय सहायताको घोषणा गरेका छन् । बाइडेनले दक्षिणी गाजा र पश्चिम किनारका युद्ध पीडितहरुको लागि खाना, पानी र औषधीका लागि सहायता घोषणा गरेका हुन्...
-
२०८० कार्तिक १, बुधबार
गाजापट्टीको अस्पतालमा गरेको हमलामा सयौंको मृत्यु
गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा ५ सय बढी प्यालेस्टाइनीको मृत्यु भएको आशंका गरिएको छ । मङ्गलबार गाजापट्टीको अल अहली अरब अस्पतालमा गरिएको हवाई हमलापछी अस्पताल भवन भग्नावशेषमा परिणत भएको छ । राति गरिएको आक्रमणमा बिरामीहरू...
-
२०८० आश्विन २८, आइतबार
इजरायली आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु
इजरायली मिसाइल आक्रमणमा परि रोयटर्सका पत्रकारको मृत्यु भएको छ । दक्षिण लेबनान सीमामा रिपोर्टिङमा खटिएका रोयटर्सका भिडियो पत्रकार अब्दुल्लाहको मिसाइल आक्रमणमा ज्यान गएको रोयटर्सले जनाएको हो । रोयर्टर्सका अनुसार पत्रकार अब्दुल्लाहको अन्त्येष्टि उनकै...
-
२०८० आश्विन २६, शुक्रबार
गाजामा इजरायको जवाफि हमला
गाजामा इजरायलले जवाफि हमला गरेको छ । इजरायल र हमासबीचको युद्ध छैठौं दिनमा प्रवेश गर्दा इजरायलले हमास विरुद्धको कारबाही जारी राखेको हो । इजरायलले गत शनिबार कब्जामा लिएका १ सय ५० जना नागरिकहरुलाई रिहा नगरेसम्म गाजापट्टीमा आक्रमण तीब्र पार्ने घोषणा...