अन्तर्राष्ट्रिय
-
२०८० फाल्गुण ४, शुक्रबार
पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश बने इथियोपिया
इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ । इथियोपियाको यातायात मन्त्रालयले आफ्नो देश आर्थिक संकटमा फसेकोले विदेशी मुद्रा सीमित गर्न र हरित ऊर्जा प्रवर्द्धन गर्नको लागि पेट्रोलियम गाडीलाई देशमा नभित्र्याउने निर्णय गरेको हो ।...
-
२०८० फाल्गुण ४, शुक्रबार
विजयी उम्मेदवारले नै भने, ‘मलाई धाँधली गरी जिताइयो’
पाकिस्तानमा गत साता सम्पन्न भएको विवादास्पद आम निर्वाचनमा विजयी एक उम्मेदवारले आफुलाई धाँधली गरेर जिताइ दिएको भन्दै राजीनामा दिएका छन् । कराँची शहरको प्रान्तीय विधानसभा सीट पीएस–१२९ को विजेता घोषित जमात–ए–इस्लामी पार्टीका रहमान हाफिज नईमले यस्तो...
-
२०८० फाल्गुण १, मंगलबार
अमेरिकी राष्ट्रपति बाइडेनले चलाए टिकटक
अमेरिकि राष्ट्रपति जो बाइडेनले आधिकारिक रुपमा आफ्नो टिकटक एकाउन्ट सुरु गरेका छन् । नोभेम्बर २०२४ मा हुन गइरहेको राष्ट्राध्यक्षकोचुनावमा दोस्रो कार्यकाल पनि निर्वाचित हुने लक्ष्य लिइरहेका बाइडेनले टिकटकमा एकाउन्ट बनाएर चर्चा पनि कमाएका छन् भने आलोचना...
-
२०८० माघ २९, सोमबार
एआईको प्रयोग गरि खानले दिए जेलबाटै भाषण
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एआईको प्रयोग गरि जेलबाटै भाषण दिएका छन् । एआई सहयोगमा तयार पारिएको भाषणको भिडियोमा पूर्वप्रधानमन्त्री खानले आफूहरुले चुनाव जितेको दाबी गर्दै बोलेका थियो । सोहि भिडियो खानको एक्स अकाउन्टबाट शनिबार बिहानै...
-
२०८० माघ २९, सोमबार
पाकिस्तानको आम चुनावमा इमरान समर्थित उम्मेदवारहरु बढी विजयी
पाकिस्तानको निर्वाचन आयोगले फेब्रुरुअरी ८ मा भएको पाकिस्तानको आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा गरेको छ । राष्ट्रिय सभा (एनए) वा देशको संसदको तल्लो सदनका लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट, पूर्व प्रधानमन्त्री...
-
२०८० माघ २६, शुक्रबार
पाकिस्तानको मतपरिणाममा खान समर्थित उम्मेदवारहरुको अग्रता
पाकिस्तानमा बिहिबार सम्पन्न आम निर्वाचनको मतगणना जारी छ । पाकिस्तानको चुनाव आयोगका अनुसार अहिलेसम्म ८१ प्रतिशत सिटको नतिजा आइसकेको जनाएको छ । जसअनुसार जेलमा रहेका इमरान खानको पार्टीले बलियो अग्रता बनाएको छ । खानको पार्टी पीटीआइलाई निर्वाचन आयोगले...
-
२०८० माघ २५, बिहिबार
पाकिस्तानमा राष्ट्रव्यापी रुपमा मोबाइल फोन सेवा बन्द
पाकिस्तानले बिहीबार चुनावको दिन राष्ट्रव्यापी रुपमा मोबाइल फोन सेवा बन्द गरेको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले कानून र व्यवस्था कायम गर्न भन्दै यस्तो निर्णय लिएको हो । देशव्यापी रूपमा मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको...
-
२०८० माघ २३, मंगलबार
बेलायती राजा चार्ल्सलाई क्यान्सर
बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ। राजालाई क्यान्सर भएको पुष्टि भएपनि शरीरको कुन भागमा भएको भन्नेबारे केही खुलाइएको छैन। प्रस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर...
-
२०८० माघ २२, सोमबार
गैँडामा पहिलो पटक सफलता पूर्वक कृत्रिम गर्भाधान
गैँडामा पहिलो पटक सफलता पूर्वक कृत्रिम गर्भाधान भएको छ । जर्मनीमा वैज्ञानिकहरुले प्रयोगशालामा बनाएको भ्रुणलाई पोथी गैँडाको गर्भमा राख्न सफल भएका हुन् । यो गैँडामा गरिएको विश्वकै पहिलो सफल कृत्रिम गर्भाधान हो । उक्त भ्रुण विकास गर्नका लागि ‘नोर्दन...
-
२०८० माघ २१, आइतबार
चिलीमा डढेलो लाग्दा ४६ को मृत्यु
चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिलीको तटीय पर्यटक सहर भिना डेल मारका मेयरले बीबीसीलाई दिएको जानकारी अनुसार दुई सयभन्दा बढी बासिन्दा बेपत्ता भएको छ । यस्तै चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको...
-
२०८० माघ २०, शनिबार
अमेरिकाले आक्रमण गर्यो इरानसँग जोडिएका क्षेत्रमा
जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको छ । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका लक्षित ८५ स्थानमा हवाइ आक्रमण गरेको छ । आक्रमणमा परि ६ लडाकुको मृत्यु भएको छ भने केहि घाईते भएकाछन्...
-
२०८० माघ १९, शुक्रबार
भारतमा ७६२ खर्ब ५२ अर्ब रुपियाँको बजेट सार्वजनिक
भारतमा आगामी आर्थिक वर्ष २०२४/२५ को लागि ७६२ खर्ब ५२ अर्ब रुपियाँ (४७ लाख ६५ हजार करोड भारतीय रुपियाँ) को बजेट सार्वजनिक गरेको छ । सन् २०४७ सम्म विकसित देशका रूपमा स्थापित हुने लक्ष्यसहित भारतले आगामी आर्थिक वर्षको लागि सो बजेट सार्वजनिक गरेको हो...
-
२०८० माघ १८, बिहिबार
मस्कको तलब सुविधा अदालतद्वारा खारेज
टेस्लाबाट एलन मस्कले पाउने भनिएको ५६ अर्ब डलरको तलब सुविधा अदालतले खारेज गरिदिएको छ । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कलाई टेस्लाको सञ्चालक समितिले भुक्तानी प्याकेजलाई दिएको मन्जुरी अति नै त्रुटिपूर्ण भएको...
-
२०८० माघ १६, मंगलबार
जनवरी ३० र हिटलर
आज जनवरी ३० । आजको दिन विशेष भनौं वा उल्लेखनीय । यो दिनको चर्चा आज गर्नैपर्ला । ९१ बर्षअघि आजकै दिन एडोल्फ हिटलर जर्मनीको चान्सलर नियुक्त भएका थिए । जर्मनीका राष्ट्रपति पल भोन हिन्डेनबर्गले आफ्ना छोरा, विभिन्न उद्योगीहरु, पूर्व चान्सलर फ्रान्ज भोन...
-
२०८० माघ १५, सोमबार
मल्दिभ्सको संसदमा सांसदहरुबीच कुटाकुट
मल्दिभ्सको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आह्वान गर्नुभएको संसदको विशेष अधिवेशनको कारबाही अवरुद्ध पार्ने क्रममा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको हो । राष्ट्रपति मुइज्जुको...
-
२०८० माघ १३, शनिबार
ट्रम्पलाई यौन दुर्व्यवहार मुद्दामा ८ करोड ३३ लाख अमेरिकी डलर जरिवाना
न्युयोर्कको एक अदालतले सन् २०१९ मा स्तम्भकार ई जीन क्यारोललाई अमेरिकी राष्ट्रपति हुँदाको बदनाम गरेको आरोपमा आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । सुश्री क्यारोललाई बदनाम गरेको र यौन दुव्र्यवहार गरेको भन्दै ट्रम्पमाथि मुद्दा परेको थियो ।...