arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७७ पौष ७, मंगलबार

    बाइडेनले लिए कोरोना खोपको पहिलो डोज

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भ्याक्सिनको पहिलो डोज लिनुभएको छ । टेलिभिजन लाइभमा बाइडेनले कोरोनाविरुद्धको खोपको पहिलो डोज लिनुभएको हो । भ्याक्सिन लिइसकेपछि बाइडेन टिभि लाइभमा कोरोनाको भ्याक्सिन उपलब्ध भएपछि सबैले खोप लिन आग्रह...

  • २०७७ पौष ३, शुक्रबार

    भारतमा जनवरीबाट कोरोना भ्याक्सिन वितरण गरिने

    भारतीय स्वास्थ्य विभागले आगामी जनवरीबाट भारतमा कोरोना भ्याक्सिन वितरण शुरु गरिने जनाएको छ । एक गोप्य श्रोतलाई उद्धृत गर्दै बीबीसीले आगामी केही हप्ताभित्रै भ्याक्सिन बनाउने केही कम्पनीलाई भ्याक्सिनको अपातकालीन प्रयोगको लागि अनुमति प्राप्त हुने...

  • २०७७ पौष १, बुधबार

    ब्रिटेनमा नयाँ प्रकारको कोरोना भाइरस पाइयो

    ब्रिटेनका केही क्षेत्रमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको बताइएको छ । ब्रिटेनमा पाइएको नयाँ प्रकारको कोरोना भाईरस तीव्र गतिमा फैलिरहेको बिबिसिले जनाएको छ । स्वास्थ्यमन्त्री मैट हैंककले कम्तीमा ६० अलग अलग स्थानीय प्रशासनया नयाँ प्रकारको कोभिड...

  • २०७७ पौष १, बुधबार

    जर्मनीमा पनि फेरी लकडाउन

    कोरोना संक्रमण बढ्दै गएसँगै जर्मनीमा पनि फेरी लकडाउन जारी गरिएको छ । जर्मनी प्रशासनले आउँदो २०२१ जनवरी १० सम्मका लागि लकडाउन जारी गरेको हो । लकडाउन जारी भएसँगै स्कूल र अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । लकडाउन अवधिमा सुपरमार्केट र बैंकहरुमा...

  • २०७७ पौष १, बुधबार

    फ्रान्समा फेरी लकडाउन

    फ्रान्समा फेरी लकडाउन जारी गरिएको छ । एकै दिनमा ७ सय बढीको कोरोनाका कारण मृत्यु भएपछि आउँदो जनवरी २४ सम्मका लागि लकडाउन जारी गरिएको हो । पछिल्लो समय फ्रान्समा संक्रमण दर बढ्दै गएको छ । क्रिसमसमा कोरोना संक्रमण अझ फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरेर...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    जापानमा ‘ट्वीटर किलर’लाई मृत्युदण्ड

    ट्वीटरमार्फत सम्पर्क गरे ९ जनाको हत्या गर्ने व्यक्तिलाई जापानमा फाँसीको सजाय सुनाइएको छ । ‘ट्वीटर किलर’ को नामले चर्चित ३० वर्षीय टाकाहिरो शिराइशीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । टाकाहिरोलाई सन् २०१७ मा पक्राउ गरिएको थियो । टाकाहिरोको फ्ल्याटबाट...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    अमेरीकामा कोरोनाविरुद्धको खोप वितरण शुरु

    अमेरिकामा हिजोबाट कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ । पहिलो चरणमा कोरोना जोखिमका बीच अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप वितरण शुरु गरिएको हो । यसैक्रममा आइसीयूमा सेवा दिँदै आएकि न्यूयोर्कको लोन्ग आइल्याण्डकी एक नर्सलाई पहिलो खोप...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    बाइडनको जितले औपचारिकता पायो

    संयुक्त राज्य अमेरीकाका नव निर्वाचित राष्ट्रपति जो बाइडनको जितले औपचारीकता पुरा गरेको छ । इलेक्टोरल कलेजको समर्थन पाएसँगै अमेरीकी राष्ट्रपति पदमा बाइडनको जितले आवश्यक औपचारिकता पूरा गरेको हो । हिजो देशभरका ५० राज्यकै इलेक्टोरल कलेज सदस्यहरुले...

  • २०७७ मङ्सिर २९, सोमबार

    लिबियाली सांसदको कोरोनाका कारण मोरोक्कोमा मृत्यु

    एक लिबियाली सांसदको मोरोक्कोमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । लिबियाका सांसद ओमर गार्मिलको कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारणले मृत्यु भएको हो । सांसद ओमर मोरक्कोस्थित एक अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा ओमरको मत्यु भएको हो । करीब एक...

  • २०७७ मङ्सिर २३, मंगलबार

    अमेरीकि रक्षामन्त्रीमा रिटायर्ड जनरल लायड अस्टिन

    संयुक्त राज्य अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले अवकाश प्राप्त जनरल लायड अस्टिनलाई आफ्नो रक्षामन्त्री बनाउने कुरा सार्वजनिक भएको छ । अमेरीकि संचारमाध्यमलाई उद्धृत गर्दै बाइडनले जनरल अस्टिनलाई रक्षामन्त्री बनाउन लागेको बीबीसीले जनाएको हो ।...

  • २०७७ मङ्सिर २२, सोमबार

    साउदी राजकुमारले गरे इजरायलको कडा आलोचना

    साउदी अरबका राजकुमार तुर्की अल फैसलले इजरायलको कडा आलोचना गरेका छन् । आइतबार भएको बहराइन सेक्युरिटी समिटमा राजकुमार फैजलले ’इजरायलले परमाणु हथियारको अघोषित भण्डारन र साउदी अरबलाई इजरायली सरकारले कमजोर बनाउने कोशिश गरेको भन्दै इजरायलको आलोचना गरेका...

  • २०७७ कार्तिक १६, आइतबार

    आफु मुस्लिमको नभई कट्टर इस्लामको विरोधी भएको म्याक्रोंको भनाई

    फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफुले मुस्लिमहरुको भावनालाई बुझेको तर कट्टर इस्लाम सबैको लागि खतरा भएको बताएका छन् । न्यूज चैनल अल जजÞीरासँगको अन्तरवार्ताको क्रममा राष्ट्रपति म्याक्रोंले पैगम्बर मोहम्मदको कार्टून देखाइएपछि भएका हत्याहरु,...

  • २०७७ कार्तिक १५, शनिबार

    विश्वमा संक्रमित संख्या ४ करोड ५९ लाख नाघ्यो

    विश्वभरी कुल संक्रमित संख्या ४ करोड ५९ लाख ५६ हजार दुई सय ८३ पुगेको छ । ११ लाख ९४ हजार ५ सय ४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने ३ करोड ३२ लाख ७५ हजार सात सय ६ जनाले कोरोनलाई जितिसके । कोरोनाबाट सबैभन्दा बढि प्रभावित देश संयुक्त राज्य...

  • २०७७ कार्तिक १३, बिहिबार

    फ्रान्समा भएको चक्कु आक्रमणमा तीन जनाको मृत्यु

    फ्रान्सको नीस शहरमा एक संदिग्ध व्यक्तिले कैयन मानिसहरुलाई चक्कुले आक्रमण गरेको छ । घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको फ्रान्सेली प्रहरीले बताएको छ । मारिनेमध्ये एक महिलाको टाउको काटिएको बताइको छ । फ्रान्सको नाट्रे डम चर्चको नजिकै भएको यो हमलमा...

  • २०७७ कार्तिक १०, सोमबार

    स्पेनमा कोरोना संक्रमणको दोश्रो लहर

    स्पेनमा कोरोना संक्रमणको दोश्रो लहर आएसँगै विभिन्न स्थानमा प्रतिवन्ध लगाइनुका साथै संक्रमण नियन्त्रण र रोकथामका लागि कर्फ्यू समेत लगाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित क्षेत्रहरुमा सबैभन्दा कडा प्रतिबन्ध लगाइएको छ । यहाँ राष्ट्रिय...

  • २०७७ आश्विन १७, शनिबार

    कोरोना संक्रमणपछि ट्रम्प अस्पताल भर्ना भए

    कोभिड १९ बाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । शुक्रबार संक्रमण पुष्टि भएका ट्रम्पलाई थप उपचारका लागि बेथेस्डा, मेरील्याण्डस्थित वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टर लगिएको ह्वाइट हाउसबाट जारी सूचनामा...

Pages