अन्तर्राष्ट्रिय
-
२०८० चैत्र ३०, शुक्रबार
बेलारुसको पहिलो महिला अन्तरिक्ष यात्री सम्मानित
बेलारुसका राष्ट्रपति लुकाशेन्कोले बिहीवार महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्कायालाई ‘बेलारुसको नायक’ को उपाधि प्रदान गर्नुभएको छ । देशको स्वतन्त्रता पछि पहिलो बेलारूसी अन्तरिक्ष यात्रीको रूपमा भासिलिभस्काया मार्च २३ मा रूसी सोयुज एमएस—२५...
-
२०८० चैत्र २६, सोमबार
अमेरिकामा खग्रास सूर्यग्रहण
अमेरिकाको केही राज्यमा आज खग्रास सूर्यग्रहण लाग्ने भएको छ । स्थानीय समय अनु्सार बिहान ९ बजेर ५१ मिनेटमा सुरु भएर न्यूफाउन्डल्यान्डमा साँझ ५ बजेर १६ मिनेटमा अमेरिकाको १५ राज्यका केही स्थानबाट ग्रहण देख्न सकिने जनाएको छ । सुर्यग्रहण मेक्सिकोको...
-
२०८० चैत्र २१, बुधबार
ताइवानमा २५ वर्षयताकै शक्तिशाली ७.४ म्याग्निट्यूडको भूकम्प
ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार विहान २५ वर्ष यताकै सबैभन्दा ठूलो शक्तिशाली भूकम्प गएको छ । ताइवान भूकम्प मापन केन्द्रका अनुसार आज विहान ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको जनाएको छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने...
-
२०८० चैत्र २०, मंगलबार
मूख्यमन्त्री केजरीवाल जेल चलान
भारतको राजधानी नयाँदिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाललाई अनुसन्धानका लागि तिहाड जेल चलान गरेको छ । मदिरा कारोबारको लाइसेन्स दिन क्रममा घोटाला गरेको आरोपमा उनमाथि इडिले उनलाई २१ मार्गमा गिरफ्तार गरेको थियो । उनले न्यायायिक जाँचमा असहयोग गरेको...
-
२०८० चैत्र १८, आइतबार
भारतको विदेशी मुद्रा सञ्चिति ६४२.६३१ बिलियन डलर
भारतको विदेशी मुद्रा विनिमय (विदेशी मुद्रा) सञ्चिति मार्च २२ मा समाप्त हप्तामा १३९ मिलियन अमेरिकी डलरले बढेर ६४२.६३१ बिलियन डलर पुगेको छ । देशको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी गरिएको तथ्याङ्कमा यसबारेमा उल्लेख गरिएको छ । यो...
-
२०८० चैत्र १६, शुक्रबार
दक्षिण अफ्रिकामा बस पुलबाट खस्दा ४५ को मृत्यु
दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खोलामा खस्दा ४६ यात्रु मध्ये ४५ जनाको मृत्यु भएको छ । बस झण्डै ५० मिटर तल खोचमा खसेको बताइएको छ । बस छिमेकी मुलुक बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरमा इसाईहरुको पवित्र पर्व इस्टर सेवाका लागि यात्रा गरिरहेका...
-
२०८० चैत्र ११, आइतबार
मस्कोस्थित कन्सर्ट हलमा गोलीकाण्डमा परी १३३ को मृत्यु
मस्कोमा शुक्रवार कन्सर्ट हलमा भएको गोलीकाण्ड र त्यसपछिको आगलागीमा परी अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ भने १ सय ४० भन्दा बढी घाइते भएको छ । मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा आतंककारीले अन्धाधुन्ध गोलीकाण्ड मच्चाउँदा उक्त घटना घटेको हो...
-
२०८० चैत्र १०, शनिबार
अमेरिकामा एप्पल विरुद्ध मुद्दा दायर
अमेरिकी न्याय विभाग र १६ राज्यका महान्यायाधिवक्ताले एप्पल विरुद्ध मुद्दा दायर गरेका छन् । स्मार्टफोनको बजारमा एकाधिकार कायम गरेको आरोपमा बिहीवार आईफोन निर्माता कम्पनी एप्पल विरुद्ध न्यु जर्सीको जिल्ला अदालतमा मुद्दा परेको हो । बिहीवार आयोजित पत्रकार...
-
२०८० चैत्र ९, शुक्रबार
भारत दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ
भारतको नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरिवाल विहीबार राती पक्राउ परेका छन् । भारतको निर्देशनालय (ईडी)ले उनलाई मदिरा घोटालासँग सम्बन्धित मनी लन्ड्रिंग प्रकरणको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको भारतीय संचार...
-
२०८० चैत्र ६, मंगलबार
पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित
रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् । ७१ वर्षीय पुटिनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपतीय चुनावमा निर्वाचित भएका हुन् । हुन त यस अघि पनि उनले चुनाव जित्ने पक्का नै रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले...
-
२०८० चैत्र ५, सोमबार
रुसमा आगामी ६ वर्ष पुटिनकै शासन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौ कार्यकालका लागि निर्वाचित भएका छन् । राष्ट्रपतीय निर्वाचनमा उनीसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र थिए। निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको नतिजा...
-
२०८० चैत्र १, बिहिबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधयेक पारित
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधयेक पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार उक्त विधयेक पारित भएको छ । विधयेकपािरत भएसँगै अमेरिकामा टिकटकमाथि प्रतिवन्ध लगाउनका लागि बाटो खुला भएको छ । अमेरिकी संसदले हिजो...
-
२०८० फाल्गुण ३०, बुधबार
जापानले प्रक्षेपण गर्न लागेको रकेट केही क्षणमै ध्वस्त
जापानी स्टार्ट-अप स्पेस वन द्वारा प्रक्षेपण गरिएको पहिलो रकेट बुधबार टेक अफ भएको केही सेकेन्डमा विस्फोट भएको छ । टोकियोस्थित स्पेस वानको १८ मिटर ९६० फिट० अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेण्डपछि...
-
२०८० फाल्गुण २९, मंगलबार
भारतमा विवादास्पद नागरिकता कानून लागू
भारत सरकारले सोमवार विवादास्पद नागरिकता (संशोधन) ऐन, २०१९ वा सिएए लागू गरेको छ । यो कानुनअन्तर्गत ३१ डिसेम्बर २०१४ भन्दा पहिले पाकिस्तान, बाङ्ग्लादेश वा अफगानिस्तानबाट भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी तथा ईसाई समुदायका मानिसहरूलाई भारतको...
-
२०८० फाल्गुण २७, आइतबार
जर्दारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित
आसिफ अली जर्दारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार जर्दारी विजयी भएका हुन् । यसअघि उनले २००८ देखि २०१३ सम्म देशको ११ औं राष्ट्रपतिको रुपमा सेवा गरेका थिए । ६८...
-
२०८० फाल्गुण २३, बुधबार
मस्कले उडाए फेसबुक इन्स्टाग्रामको मजाक
सामाजिक संजाल एक्सका मालिक एलन मस्कले फेसबुक, इन्स्टाग्राम र थ्रेड्स डाउनको मजाक उडाएका छन् । मंगलबार बेलुका विश्वभर यी प्लेटफर्महरु डाउन भएको समाचार आए लगत्तै मस्कले एक्समा ‘मिम’ राख्दै डाउन भएका प्लेटफर्महरूको मजाक उडाएका हुन् । मेटाका सञ्चार...