किशोरीलाई जवरजस्ती गर्ने किशोर पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष १६, बिहिबार

सुनसरीमा एक १८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
देवानगंज गाउँपालिका–२ बस्ने १७ वर्षीय किशोरलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले बताएको छ ।
Categorized in अपराध