अपराध
-
२०८० जेठ १९, शुक्रबार
कर फर्छ्यौट आयोग भ्रष्टाचारमा ३ पदाधिकारी दोषी ठहर
विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा तत्कालिन सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर भएको हालसम्मकै ठूलो विगो भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले कर फर्छ्यौट आयोगका...
-
२०८० जेठ १३, शनिबार
नग्न तस्वीरमा किशोरीको फोटो जोडी मानसिक तनाब दिने व्यक्ति पक्राउ
अनलाइनमा किशोरीलाई दुर्व्यहार गरेको आरोपमा एकजना पुरुषलाई काठमाडौबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीका ३२ वर्षीय पदमबहादुर खड्का रहेको छ । नग्न तस्वीरमा आफ्नो टाउको जोडेर फेक अकाउन्टबाट दुःखदिन थालेपछि साइबर ब्यूरोमा किशोरीले उजुरी दिएकी...
-
२०८० बैशाख २४, आइतबार
अवैध रुपमा नेपाली नागरिकता लिने १० भारतीय पक्राउ
विभिन्न समयमा विभिन्न स्थानबाट अवैध रुपमा नेपाली नागरिएको लिएको आरोपमा १० भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरु काठमाडौंका विभिन्न स्थानमा मिठाई पसल सञ्चालन गरेर बसेका थिए । उनीहरुले नेपाली नागरिकता प्राप्त गर्न गलत विवरण पेश गरेर नागरिकता लिएको...
-
२०८० बैशाख १७, आइतबार
निरा पाण्डे हत्या प्रकरणमा एक जना पक्राउ
काठमाडौंको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापाको धुलाबारी घर भएका विनोद विकलाई प्रहरीले विर्तामोडबाट पक्राउ गरेको हो । यही बैशाख ७ गते सरस्वती नगरमा भाँडा पसल सञ्चालन...
-
२०८० बैशाख १४, बिहिबार
विभिन्न स्थानबाट अवैध सामानहरु नियन्त्रणमा
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट बैशाख १४ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित ४ थान साईकल नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य...
-
२०८० बैशाख ६, बुधबार
विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ
विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेका छ । पोर्चुगल पठाईदिने भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने टिका बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।...
-
२०८० बैशाख ६, बुधबार
ठमेलबाट अवैध लागूऔषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र मानिने ठमेलबाट अवैध लागूऔषध कोकिनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ठमेलस्थित होटल याला पिकबाट १.०८ ग्राम कोकिनसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । विशेष...
-
२०७९ चैत्र ९, बिहिबार
वान एक्स बेटमा संलग्न ६ जना पक्राउ
नेपाल प्रहरीले वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार कार्यालयले वानएक्स बेटमार्फत सट्टेबाजी गराउने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै...
-
२०७९ फाल्गुण ३०, मंगलबार
प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई अमेरिकी पक्राउ
प्रतिबन्धित भारतीय रूपैयाँसहित २ जना अमेरिकी नागरिकलाई काठमाडौंमा पक्राउ गरिएको छ । ३ लाख ३५ हजार भारतीय रुपैयाँसहित २ जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय Thupten Gelek Lhasawa र...
-
२०७९ फाल्गुण १८, बिहिबार
सशस्त्र प्रहरीद्वारा नक्कली सुनका गहना बरामद
सशस्त्र प्रहरीद्वारा ३ लाख रुपैयाँ बराबरको नक्कली सुनका गहना बरामद गरेको छ । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट फागुन १६ गते सशस्त्र...
-
२०७९ फाल्गुण १७, बुधबार
कांग्रेस सांसद गुरुङ भ्रटाचारी ठहर
कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । भ्रष्टाचार मुद्दामा उनीसहित नौ जनालाई दोषी ठहर गरेको छ । उनीहरुले भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोग लागेको छ ।...
-
२०७९ फाल्गुण १२, शुक्रबार
चेकजाँचका क्रममा ११५ किलो गाँजा पक्राउ
एक सय १५ किलो लागुऔषध गाँजासहित सिन्धुली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिकाबाट सिन्धुलीको मरिण गाउँपालिकाको छाप बजार आउँदै गरेका तीनवटा मोटर साइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुबाट एक सय १५ किलो गाँजा...
-
२०७९ फाल्गुण ७, आइतबार
लोत्से मलमा लुटपाट गर्ने ४० जना पक्राउ
गत साता यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्नेहरुलाई प्रहरी पक्राउ गरेको छ । मलमा तोडफोड गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरका नाममा...
-
२०७९ फाल्गुण ३, बुधबार
ठूलो मात्रामा गाँजा बरामद
मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी. गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा...
-
२०७९ माघ २६, बिहिबार
१८ लाख रुपैयाँसहित दुई जना नियन्त्रणमा
हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बीरगंज रक्सौला सडकखण्डबाट माघ २५ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने २६ वर्षिय...
-
२०७९ माघ २१, शनिबार
बैंक खाता ह्याक गरी लाखौं ठगी
‘नेपाली गर्ल’ नामक एपको प्रयोग गरी व्यक्तिको बैंक खाता ह्याक गरी रकम चोरी गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेका छन् । आठ जनाको गिरोहले उक्त एप बनाएर एपमार्फत् सम्पूर्ण बैंकको विवरण लिएर रकम चोरी गर्ने गरेको पाइएको छ । अहिलेसम्म उनीहरुले एपमार्फत् ५०...




