अपराध
-
२०८० फाल्गुण १२, शनिबार
शिशु चोरी गर्ने महिलामाथि अनुसन्धान जारी
पटकपटक गर्भपतन गर्नुपरेपछि विक्षिप्त भएकी महिलाले शीशु चोरी गरेको अनुसन्धानबाट खुल्न आएको छ । हिजो शुक्रबार थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट दिउँसो काभ्रेको चौरी देउराली घर भएकी २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी...
-
२०८० फाल्गुण ९, बुधबार
सीतापाइलामा एकै परिवारको तीनजनाको हत्या
काठमाडौँको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी बिश्वकर्माले श्रीमती, एक छोरी एक नातिनीको हत्या गरेपछि ससुरा इन्द्रजीत श्रेष्ठलाई फोन गरेर हत्या गरेको जानकारी दिएबाट हत्या...
-
२०८० फाल्गुण ७, सोमबार
सशस्त्र प्रहरीका डिएसपी पक्राउ
महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी बल (एपिएफ) का डिएसपीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) तुलसिंह केसीलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो । शनिबार राति...
-
२०८० फाल्गुण ४, शुक्रबार
अमेरिका पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने ११ जना पक्राउ
अमेरिका पठाइदिने प्रलोभनमा पारी भारतीय नागरिकलाई काठमाडौंमा ल्याएर बन्धक बनाउने नौ जनाको गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । भारतको हरियाणा र पंजावका ११ जनालाई अमेरिका पठाउने प्रलोभन देखाई काठमाडौँ ल्याएर बन्धक बनाएर ठगी गर्नेहरुलाई काठमाडौं...
-
२०८० माघ २९, सोमबार
नक्कली नेपाली रुपैयाँसहित भारतीय पक्राउ
सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नेपाली हजार दरका नोट बरामद गरेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका सुनसरी खोलाको पुलनजिकबाट एक करोड ८२ लाख ५१...
-
२०८० माघ २९, सोमबार
१ सय ४९ किलो गाँजासहित १४ जना पक्राउ
धरानमा करीब डेढ सय किलो गाँजासहित १४ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १४९ किलोसहित १४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ जाँदै बिआर १० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार...
-
२०८० माघ २६, शुक्रबार
फोनमार्फत फिरौती मागी ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ
फोनकल तथा एसएमएसमार्फत ज्यान मार्ने धम्की दिई पाँच करोड रुपैयाँ माग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ( जिप्रका) कास्कीबाट खटिएको प्रहरी टोलीले बुधवार ती व्यक्तिलाई पक्राउ गरेका हुन् । गत १८ माघमा पोखरामा रहेको सच्चाइ...
-
२०८० माघ २६, शुक्रबार
टीकापुर जग्गा घोटालामा अख्तियारबाट २४९ जना विरुद्ध मुद्धा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्र बनाएर सरकारी जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । कैलालीको टीकापुरको नगर विकास समितिका तत्कालिन तीन जना अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...
-
२०८० माघ २३, मंगलबार
आलुभित्र लुकाएर ल्याएको लागूऔषध पक्राउ
तस्करहरुले आलुभित्र ब्राउन सुगर लुकाएर ल्याउने क्रममा जमुनाहा नाकाबाट सुरक्षाकर्मीहरुले दुई जनालाई पक्राउ गरेका छन् । कहिले जुत्ता त कहिले चामलको बोरा वा अन्य विभिन्न ठाउँमा लुकाएर लागूऔषध भित्र्याउँदै आएका तस्करले पछिल्लो पटक लागूऔषध ब्राउन सुगरलाई...
-
२०८० माघ २२, सोमबार
अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
अवैध रूपमा अमेरिकी डलर लुकाएर बाहिर देशमा लान लागेका एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक २९ वर्षीय चुइ विङचानलाई आइतबार राति अवैध अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक सय दरका २५० थान गरी जम्मा २५ हजार अमेरिकी डलर...
-
२०८० माघ २२, सोमबार
तामाङलाई ३ वर्ष कैद तथा एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश
सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गरेको छ । अदालतले उनलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ भने त्यति नै रकम जरिवाना पनि तोकेको छ । विशेष अदालतका...
-
२०८० माघ १९, शुक्रबार
हर्नेट बन्दुक र मृगको मासुसहित पक्राउ
हर्नेट बन्दुक र मृगको मासुसहित सप्तरीबाट एक पुरुष पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ वैष्णोदेवी मन्दिर नजिकबाट राजबिराज गरपालिका–५ बस्ने ४६ वर्षीय शैलेन्द्र कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । झाबाट हर्नेट...
-
२०८० माघ १९, शुक्रबार
बैंकिङ कसूरमा फरार व्यक्ति पक्राउ
बैकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति ३ वर्ष पछि पक्राउ परेको छ । बैकिङ कसुरमा दोषी ठहर भई २०७७ सालदेखि फरार रहेका गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ का ४० वर्षीय रेवत बहादुर रानालाई...
-
२०८० माघ १८, बिहिबार
काठमाडौंमा दिउँसै दुई ठाउँमा चोरी
देशको राजधानीमा दिउँसै दुई ठाउँबाट चोरी भएको छ । काठमाडौंको बनस्थलीमा बुधबार दिउँसो र कलंकीबाट बुधबार साँझ लाखौंको धनमाल चोरी भएको हो । काठमाडौं महानगरपालिका–१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–४ का ४० वर्षीय रामहरी...
-
२०८० माघ १८, बिहिबार
बैंकक जान लागेका यात्रुको पैसा चोरी गर्ने पक्राउ
काठमाडौंबाट बैंकक जान लागेका यात्रुको थाई भाट चोरी गरेको आरोपमा बुधबार काठमाडौंबाट एक जना पक्राउ परेका छन् । काठमाडौंबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको थाई भाट चोरी गरेको आरोपमा दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५...
-
२०८० माघ १२, शुक्रबार
थुनुवालाई भगाई फरार रहेका प्रहरी जवान १६ वर्षपछि पक्राउ
उपत्यका अपराध अनुसन्धान कार्यालयलले फरार रहेका प्रहरी जवानलाई सार्वजनिक गरेको छ । लागुऔषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका हुन् । तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई पथरावुधाम ३ रौतहट निवासी रहेको प्रहरीले...




