arin enterprises

अपराध

  • २०८० चैत्र १६, शुक्रबार

    तेर्‍हथुममा महिलालाई जबरजस्ती गर्ने पक्राउ

    तेर्‍हथुममा एक ४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती गरेको अभियोगमा प्रहरीले म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बुलाई बिहीबार पक्राउ गरेको हो । अनुसन्धानको क्रममा लिम्बुले ती महिलालाई...

  • २०८० चैत्र १६, शुक्रबार

    कपनबाट पेस्तोलसहित लिम्बु पक्राउ

    देशको संघीय राजधानी काठमाडौंको कपनबाट एक पुरुष पेस्तोलसहित पक्राउ परेकाे छ । ताप्लेजुङ जिल्लाको फुङलिङ न.पा. वडा नं. ०९ का हाल काठमाडौंको सरस्वतीनगर बस्ने २८ बर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको हो । लिम्बुको...

  • २०८० चैत्र १५, बिहिबार

    अवैध विदेशी मुद्रासहित तीन जना पक्राउ

    अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो ईण्डिगो एयरलाईन्सको उडानबाट काठमाडौंबाट दिल्ली हुँदै क्यानाडा जान लागेको अवस्थामा अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय...

  • २०८० चैत्र १४, बुधबार

    हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

    रूपन्देहीबाट हत्या अभियोगमा एक २९ वर्षीय पुरुष पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गएराति पक्राउ गरेको हो । थारु सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७...

  • २०८० चैत्र १४, बुधबार

    वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा...

  • २०८० चैत्र १३, मंगलबार

    होटल संचालकले छुरा नै हानेको प्रहरीको निष्कर्ष

    आइतबार ललितपुरमा होली खेल्ने क्रममा भएको झडपमा दुईजना युवकको मृत्यु भएको छ । उक्त घटनामा होटल सञ्चालकले नै छुरा प्रहार गरी युवकको मृत्यु भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ग्याङ फाइटका क्रममा ललितपुर महानगरपालिका ढाेंलाहिटीस्थित डी...

  • २०८० चैत्र ७, बुधबार

    आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ

    आफ्नै बुबाको हत्या गरेको अभियोगमा सप्तरीबाट एक जना पुरुष पक्राउ परेका छन् । प्रहरीले सप्तरीको सप्तकोशी नगरपालिका–३ सखबनी नयाँबस्ती बस्ने २२ वर्षीय लालदेव सदालाई बुधबार बिहान पक्राउ गरेको हो । सदालाई आफ्नै बुबा ४५ वर्षीय हिराई सदाको हत्या गरेको...

  • २०८० चैत्र ५, सोमबार

    नक्कली नोटसहित तीन जना पक्राउ

    नक्कली नोट छाप्ने गिरोहलाई हिजो ललितपुर प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहले बनेपामा एचएम मोबाइल केयर संचालन गरेर गोप्य रुपमा भित्र नक्कली नोट छाप्ने कार्य गरिआएका थिए । पक्राउ परेका ३ जनालाइ ललितपुर प्रहरी परिसरले हिजो पत्रकार सम्मेलन गरि...

  • २०८० चैत्र २, शुक्रबार

    रौतहटको मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार

    रौतहटकोे परोहा नगरपालिका ९ रामपुरखापस्थित शिवम् मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार भएको छ । हतियारसहित आएका तीन जना भारतीय लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरी नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेको हो । उनीहरुले ५२ लाख रुपैयाँ...

  • २०८० चैत्र २, शुक्रबार

    लागुऔषध सहित दुई पक्राउ

    काठमाडौंवाट अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलो १ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका–३ घर भएकी २२ वर्षीया बिनिता तामाङ पक्राउ परेकी हुन् । धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको...

  • २०८० चैत्र १, बिहिबार

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

    लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक व्यक्तिलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ । ईलाम नगरपालिका–१२ का २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी बिहिबार नेपाल ल्याइएको हो । गत साउन २६ गते...

  • २०८० फाल्गुण ३०, बुधबार

    हातहतियारसहित स्याङजावाट दुई जना पक्राउ

    स्याङजावाट विभिन्न हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति वालिङ नगरपलिका–१० पाठेखोलाबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ पर्नेहरू सोही ठाउँ बस्ने ५३ वर्षीय बरुण गैरे र सोही नगरपालिका–९ बस्ने १८ वर्षीय किशोर...

  • २०८० फाल्गुण २९, मंगलबार

    सुनको सिक्री नपाएको भन्दै विवाह गर्न नखोज्दा प्रहरीको फन्दामा

    सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गरेका बेहुलासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बाराको कलैया उपमहानगरपालिका-४ का बेहुला उमेश साहसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको हो । उनीहरुविरुद्ध विवाहसम्बन्धी कसुरमा ६...

  • २०८० फाल्गुण २८, सोमबार

    विभिन्न स्थानवाट लागुऔषध सहित ५ जना पक्राउ

    धादिङमा करिब नौ किलो चरेश सहित दुई जना पक्राउ परेको छ । धादिङ थाक्रे गाउँपालिका–३ अमर्खबाट नौ किलो पाँच सय ग्राम लागुऔषधी सहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका–८ आग्रा बस्ने ३८ वर्षीय...

  • २०८० फाल्गुण २३, बुधबार

    ठमेलबाट नक्कली नोटसहित पाकिस्तानी नागरिक पक्राउ

    काठमाडौंको ठमेलबाट नक्कली थाईभाट नोटसहित एक पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले ठमेलको नरसिंह चोकबाट नक्कली नोटसहित पक्राउ गरेको हो । खानबाट नक्कली जस्तो देखिने थाईभाट १ हजार...

  • २०८० फाल्गुण १४, सोमबार

    उपत्यकामा लुटपाट चोरी र ठगी गर्ने व्यक्तिहरु पक्राउ

    काठमाडौं उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतवार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा १ करोड ५२...

Pages