arin enterprises

अपराध

  • २०७९ बैशाख १४, बुधबार

    भरुवा बन्दुक बरामद

    जाजरकोटमा आज विहान प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेको छ । जाजरकोटको छेडागाड नगरपालिका–८ मालेओडारमा प्रहरीले उक्त बन्दुक फेला पारेको हो । ईलाका प्रहरी कार्यालय वडावनबाट खटिएको प्रहरी टोलीले सालको सुकेको पातले छोपी राखेको अवस्थामा उक्त बन्दुक...

  • २०७९ बैशाख १४, बुधबार

    चितुवाको छालासहित पक्राउ

    सुर्खेतमा एक थान चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका –१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापालगायत ३ जनालाई चितुवाको छालासहित आज पक्राउ परेका हुन् । उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट पक्राउ...

  • २०७८ चैत्र ३०, बुधबार

    प्रधानाध्यापक घुससहित रगेहात पक्राउ

    रौटहटको एक माध्यमिक विद्यालयका प्रधानाध्यापक तीन लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ । रौतहटको बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित दुई जना घुस रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेका हुन् । अख्तियारले ...

  • २०७८ फाल्गुण २४, मंगलबार

    टहराभित्र घाँटी काटिएको अवस्थामा महिला फेला

    भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा परालले छोपेर राखेको अवस्थामा महिलाको शव फेला परेको छ ।  तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको हो । सोमबार राति साढे...

  • २०७८ फाल्गुण २३, सोमबार

    युट्युबमार्फत् चरित्र हत्या गर्ने पक्राउ

    सेलेब नेपाल नामक युट्युब च्यानलबाट मानमर्दन र चरित्र हत्या गर्ने गरी भ्रामक समाचार सम्प्रेषण गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै गुल्मी जिल्लाको भनभने–९ स्थायी घर भई हाल...

  • २०७८ फाल्गुण १४, शनिबार

    विमानस्थलकै कर्मचारीको मिलेमतोमा सुन तस्करी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याइएको १ किलो १६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उक्त सुन विमानस्थलस्थित अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण गुरागाईंको मिलेमतोमा विमानस्थलबाट सुन प्रवेश गराउन खोजिएको खुलेपछि...

  • २०७८ फाल्गुण ११, बुधबार

    विदेशी पैसासहित भारतीय पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानीलाई विभिन्न देशको पैसासहित पक्राउ परेका हुन् । प्रहरीले उनको...

  • २०७८ फाल्गुण १०, मंगलबार

    गैरकानूनी रुपम अनलाइन जुवा खेलाउने ३७ पक्राउ

    गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरु ३६ जना नेपाली नागरिक हुन् । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा...

  • २०७८ फाल्गुण १०, मंगलबार

    भाउजुको हत्याको अभियोगमा देवर पक्राउ

    आफ्नै भाउजुको हत्या अभियोगमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाबाट एक पुरुष पक्राउ परेका छन् । वाणगंगा नगरपालिका वडा नं. १० सोनपुर वस्ने यशोधाको हत्यामा संलग्न रहेको अभियोगमा उनकै देवर पक्राउ परेका हुन् । प्रहरीले लोनियाका देवर शम्भु लोनियालाई...

  • २०७८ फाल्गुण ९, सोमबार

    अवैध लागूऔषध गाँजासहित पक्राउ

    काठमाडौंको चन्द्रागिरीबाट अवैध लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट धादिङ गजुरी गाउँपालिका–३ बस्ने ४० वर्षीया पार्वती अधिकारीलाई गाँजासहित पक्राउ गरिएको हो । पार्वतीको साथबाट करिब २ केजी अवैध लागूऔषध...

  • २०७८ फाल्गुण ९, सोमबार

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    रुपन्देहीमा एक किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा ओमसतीया गाउँपालिका–६ बस्ने २० वर्षीय ईन्सास अलीलाई आज प्रहरीले पक्राउ गरेको हाे । अलीले सो किशोरीलाई आइतबार राति आफ्नै घर नजिकै...

  • २०७८ फाल्गुण ८, आइतबार

    यार्सागुम्बा र भालुको पित्तसहित एकजना पक्राउ

    कृष्णपुर नगरपालिका–५ वनदेवी मन्दिर नजिकबाट ५२४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्तसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनअनुसार जुम्ला कन्कासुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलाली, गोदावरी...

  • २०७८ फाल्गुण ८, आइतबार

    जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ

    जबरजस्ती करणीको अभियोगमा बारबर्दिया नगरपालिका–१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा जनाइएअनुसार ३१ वर्षीया थारु महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबरअनुसार इलाका...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ

    धनगढीबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । धनगगढीको मिलन चोकबाट कंचनपुर भिमदत्त नगरपालिका–४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमा उत्तमसिंह नगर बस्ने २७ वर्षीय बाशुदेव विश्वासलाई प्रहरीले पक्राउ गरेको छ । ती दुईको साथबाट करिब २...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    बुबाको हत्या गरेको अभियोगमा छोराहरु पक्राउ

    आफ्नै बुबाको हत्या गरेको अभियोगमा दुई छोराहरुलाई पक्राउ गरिएको छ । काठमाडौंको रबिभवन घर भई हाल कीर्तिपुर नगरपालिका–६ चोभार पाण्डेछाप बस्दै आएका ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै दुई छोराहरूलाई पक्राउ गरिएको हो ।...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    सवारी दुर्घटना गरी फरार रहेका चालक पक्राउ

    दुर्घटना गरी फरार रहेका गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहान काठमाडौंको बालाजुस्थित गंगाहल नजिक सडकमा दुई जना व्यक्तिलाई ठक्कर दिएर फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ का २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले...

Pages

SKIP THIS four nine