arin enterprises

अपराध

  • २०८१ श्रावण ७, सोमबार

    पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

    सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका गाउँपालिका–१ का  ८० वर्षीय  रामचन्द्र रायको धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनास्थलमा...

  • २०८१ आषाढ २६, मंगलबार

    नक्कली लाइसेन्स वितरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

    नक्कली सवारी चालक पत्र वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतमा लिखत सम्बन्धी कसुरमा...

  • २०८१ आषाढ २१, बिहिबार

    करोडौंको कोकिनसहित २ विदेशी पक्राउ

    काठमाडौंको ठमेलस्थित एक होटेलबाट प्रहरीले कोकिनसहित दुई विदेशीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले झण्डै साढे ४ करोड रुपैयाँ बराबरको १ किलो २ सय ४७ ग्राम लागु औषध कोकिनसहित विदेशीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नागरिक ४६ बर्षीय...

  • २०८१ आषाढ १८, सोमबार

    बमजनलाई १० वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना

    सर्लाही जिल्ला अदालतले लिटिल वुद्ध भनेर चिनिएका रामबहादुर बमजनलाई दोषी ठहर गर्दै १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ । बमजनलाई न्यायाधीश जीवनकुमार भण्डारीको सोमबारको इजलासले उक्त सजाय तोकेको हो । बाल यौन दुव्र्यवहार तथा हत्याको प्रहरीमा...

  • २०८१ आषाढ १३, बुधबार

    भान्जाको २ करोड लुट्ने मामाको गिरोह पक्राउ

    प्रहरीको भेषमा दुई करोड रुपैयाँ बढी लुटेर फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा...

  • २०८१ आषाढ १२, मंगलबार

    बमजन दोषी ठहर

    सर्लाही जिल्ला अदालतले लिटिल वुद्ध भनेर चिनिएका रामबहादुर बमजनलाई दोष ठहर गरेको छ । बमजनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरेको हो । बमनलाई असार १७ गतेको पेशीले के कस्तो सजाय हुने निर्धारण हुने जनाइएको छ । बाल...

  • २०८१ आषाढ ५, मंगलबार

    बैतडी हत्यामा संलग्न चारै जना पक्राउ

    बैतडीमा हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । बैतडि पाटन नगरपालिका(६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ४ जनालाई असार ३ गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाटन नगरपालिका-६ पाटन बस्ने घ६ वर्षीया भागरथी बिष्ट र...

  • २०८१ जेठ २९, मंगलबार

    १५ करोड भन्दा बढी रकम ठगी गर्ने पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई १५ करोड भन्दा बढी रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले  अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै तीन सय भन्दा बढी मानिसहरुसँग करोडौं रकम ठगी गरेको प्रहरीले जनाएको छ...

  • २०८१ जेठ ८, मंगलबार

    चीन पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ

    विवाहको वहानामा चीन पुर्योई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ की मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२७ ठमेलबाट पक्राउ गरेको हो ।...

  • २०८१ जेठ ६, आइतबार

    ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ जना सार्वजनिक

    ट्राफिक प्रहरी जवानको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ को ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरी फरार रहेकालाई...

  • २०८१ जेठ २, बुधबार

    गाडी चोरीमा संलग्न व्यक्ति पक्राउ

    ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका गाडीहरु चोरीको घटना संलग्न रहेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । गाडी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछाप दोरम्वा गाउँपालिका–५ घर भई ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेश वहादुर...

  • २०८१ बैशाख २८, शुक्रबार

    अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ

    अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभनमा पारेर करोडौं ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । उनीहरुले अमेरिका तथा क्यानडा पठाई दिने प्रलोभनमा देखाई ५ करोड ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । पक्राउ पर्नेमा...

  • २०८१ बैशाख २७, बिहिबार

    आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमति पक्राउ

    आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा दाङबाट एक जना महिला पक्राउ परेको छ । घोराही उपमहानगरपालिका–१८ बस्ने ४२ वर्षीया होटी वलिलाई प्रहरीले आज बिहिवार पक्राउ गरेको हो । होटीले आफ्नै श्रीमान ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोग लागेको छ । प्रहरीका...

  • २०८१ बैशाख २७, बिहिबार

    कक्षा १२ को कम्प्युटर साइन्सको उत्तरपुस्तिका सहित ४ जना पक्राउ

    कक्षा १२ को कम्प्युटर साइन्स विषयको परीक्षाको उत्तर अनाधिकृत रुपमा लेखिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बैसाख २६ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म कक्षा १२ को कम्प्युटर साइन्स विषयको परीक्षा भएको थियो । सो परिक्षा चलिरहेकै समयमा...

  • २०८१ बैशाख २१, शुक्रबार

    जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी

    जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले दुई सय भन्दा बढी मानिसहरुबाट २ करोड ६८ लाख ठगी गरेको प्रहरीले बताएको छ । शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ...

  • २०८१ बैशाख ७, शुक्रबार

    पूर्व उपराष्ट्रपति पुत्र दीपेश पुन धरौटीमा रिहा

    बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको छ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।...

Pages