arin enterprises

अपराध

  • २०७७ पौष २९, बुधबार

    लेनदेन विषयको विवादमा कोदालोले हानी हत्या

    काठमाडौंको थानकोटमा लेनदेनको विषयमा विवाद हुँदा कोदालोले हानी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या अभियोगमा चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी...

  • २०७७ पौष २९, बुधबार

    तनहुँमा नियन्त्रित लागूऔषधसहित पक्राउ

    तनहुँमा विभिन्न नियन्त्रित लागू औषधसहित एक पुरुष पक्राउ परेका छन् । भानु नगरपालिका–१ खुर्सानी बारी बस्ने २७ वर्षीय भरत तामाङलाई विभिन्न नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । तामाङको साथबाट २० एम्पुल नुरफीन, २० एम्पुल डाईजेपाम र २० एम्पुल...

  • २०७७ पौष २९, बुधबार

    बाँकेमा अवैध लागूऔषधसहित एक जना पक्राउ

    बाँकेको नेपालगंज विमानस्थलबाट अवैध लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् । ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलोसहित प्रहरीले उक्त पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगु राराछाँयानाथ नगरपालिका–२ बस्ने विराट मल्ल भन्ने २४...

  • २०७७ पौष २६, आइतबार

    कलंकीबाट लागूऔषधसहित तीन जना पक्राउ

    काठमाडौंको कलंकीबाट विभिन्न लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । कलङकीबाट १५ ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट, १ सय एम्पुल डाइजेलाप, १ सय एम्पुल बुप्रेनोर्फिन (नूफिन) र १ सय एम्पुल फेनारगनसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा काठमाडौंको...

  • २०७७ पौष २४, शुक्रबार

    सानेपाबाट विभिन्न लागूऔषधसहित एक जना पक्राउ

    ललितपुरको सानेपाबाट विभिन्न नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले सप्तरी खडक नगरपालिका–५ का ४५ वर्षीय रामचन्द्र मण्डललाई पक्राउ गरेको हो । मण्डलको साथबाट एक सय ४१ एम्पुल डाईजेपाम, एक सय ४१ एम्पुल बुप्रेनोर्फिन र एक सय...

  • २०७७ पौष २४, शुक्रबार

    काठमाडौंमा अवैध लागूऔषधसहित एकजना पक्राउ

    काठमाडौंबाट ३ किलो अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । काठमाडौंको मित्रनगरस्थित गेष्ट हाउसबाट आज बिहान ३ किलो अवैध लागू औषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका–४...

  • २०७७ पौष २४, शुक्रबार

    काठमाडौंमा दिउँसै ढोका फोडेर चोरी

    काठमाडौंको पेप्सीकोलामा दिउँसै ढोका फोडेर चोरी भएको छ । पेप्सिकोला डेरा गरी बस्ने सिन्धुपाल्चोककी बिन्दुमाया तामाङको कोठाबाट बिहिबार दिउँसै ढोका फुटाएर चोरी गरिएको हो । कोठामा कोही नभएको मौका पारी ढोका फुटाएर सुनका गहना समेत गरी २ लाख बढिको धनमाल...

  • २०७७ पौष २४, शुक्रबार

    एक सय किलो अवैध गाँजा बरामद

    मकवानपुरमा प्रहरीले आज बिहान एक सय किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–६ रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट उक्त गाँजा बरामद गरेको हो । छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी...

  • २०७७ पौष २४, शुक्रबार

    ब्राउन सुगरसहित एक जना पक्राउ

    कपिलवस्तुमा अवैध लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब १ ग्राम ९ सय ५० मिलीग्राम अवैध ब्राउन सुगरसहित बिहिबार राति उक्त पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–४ सिद्धिपुर होराईजन चोक बस्ने...

  • २०७७ पौष २४, शुक्रबार

    ६५ किलो गाँजासहित ८ जना पक्राउ

    मकवानपुरमा ६५ किलो गाँजासहित आठ जनालाई आज विहान प्रहरीले पक्राउ परेको छ । मनहरी गाउँपालिका–८ सिमपानीबाट करिब ६५ किलो अवैध गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय...

  • २०७७ पौष २३, बिहिबार

    अबैध रुपमा भन्सार छलि गरेको लत्ताकपडा बरामद

    रूपन्देहीमा अवैध रुपमा भन्सार छलेर ल्याई भन्डार गरी राखिएको लाखौैं मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहस्थित नमे लोधको घरमा भन्सार छलेर ल्याइएको रब ५ लाख रूपैयाँ मूल्य बराबरको लत्ताकपडा...

  • २०७७ पौष २३, बिहिबार

    टोखामा चक्कु प्रहार गरी मोबाइल लुट्यो

    काठमाडौंको टोखामा बुधबार राती एक पुरुषलाई चक्कु प्रहार गरी मोबाइल लुटेर लगेको छ । टोखा नगरपालिका–९ दिपज्योतीबाट सुर्खेत गुरुवाकोट नगरपालिका–६ का एक पुरुषलाई ४/५ जनाको समूहले बुधबार राति हमला गरी मोबाइल लुटेर लगेको हो । ती पुरुष अर्को एक जना...

  • २०७७ पौष २३, बिहिबार

    मृगौलाका बिरामी महिलालाई ठग्यो

    भक्तपुरमा मृगौलाको समस्याले पिडित एक महिलाबाट २ जना अज्ञात व्यक्तिले सुन तथा नगद ठगेर लगेका छन् । भक्तपुर नगरपालिका–१ स्थित औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका १ की ४५ वर्षीया महिलाबाट ती व्यक्तिहरुले सुन र नगद ठगेको हो । मानव अंग...

  • २०७७ पौष २२, बुधबार

    हत्या गरी फरार रहेका पक्राउ

    एक व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना भारतीय नागरिकलाई आज प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा मोतीहारीकै २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले...

  • २०७७ पौष २१, मंगलबार

    बेवारीसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद

    बाग्लुङमा ५ थना एकनाले बन्दुक बेवारिसे अवस्थामा बरामद गरिएको छ । बागलुङको गलकोट नगरपालिका–११ रिघास्थित राङखानी सार्वजनिक चौरबाट ती बन्दुकहरु प्रहरीले आज दिउँसो बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरी टोलीले चौरमा बेवारिसे...

  • २०७७ पौष २१, मंगलबार

    श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    ईलाममा आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । देउमाई नगरपालिका–८ आमबोटे बस्ने ३३ वर्षीय सुवाश राईलाई श्रीमतिको हत्याको अभियोगमा आज बिहान प्रहरीले पक्राउ गरेको हो । राईले घरायसी विवादको क्रममा आफ्नी श्रीमती २७ वर्षीया नम्रता...

Pages

SKIP THIS four nine