बमजन दोषी ठहर
SamacharDesk | २०८१ आषाढ १२, मंगलबार

सर्लाही जिल्ला अदालतले लिटिल वुद्ध भनेर चिनिएका रामबहादुर बमजनलाई दोष ठहर गरेको छ ।
बमजनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरेको हो ।
बमनलाई असार १७ गतेको पेशीले के कस्तो सजाय हुने निर्धारण हुने जनाइएको छ । बाल यौन दुव्र्यवहार तथा हत्याको प्रहरमिा उजुरी परेपछि प्रहरीले गत पुसमा उनलाई पक्राउ गरेको थियो ।
बाराको हलखोरियाको जंगलमा तपस्पा गरेर चर्चामा आएका बमजन विरुद्ध उनकै शिष्य बनेका युवतीहरुबाट यौन दुब्र्यवहारको आरोपमा प्रहरीमा उजुरी दिएका थिए ।
बारा र सिन्धुलीका उनका आश्रममा बस्नेहरुले उजुरी दिएका थिए ।
Categorized in अपराध