arin enterprises

सात वर्षीया बालिका बलात्कृत

SamacharDesk – क्राइम ब्यूरो | २०७९ जेठ १९, बिहिबार

बर्दियामा सात वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

बर्दियाको मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा माछा मार्न गएकी ती बालिकालाई सोमबार विहान कामीले जबरजस्ती गरेको देखिएको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध