arin enterprises

विचार

  • २०७९ कार्तिक ८, मंगलबार

    तिथिमा देखिएको अलमल र अनुत्तरित प्रश्न

    तत्कालीन नेपालमण्डलका राजा राघवदेवको पालामा सुरू गरिएको नेपाल संवतले प्रकारान्तरमा नेपालको राष्ट्रिय संवत्को रुपमा मान्यता पाएको छ । शंखधर साख्वाःले देशकै नाउँमा स्थापित गराएको नेपाल संवत् मौलिक संवत् हुनुले सुखद संयोग जुराएको छ । मल्लकालमा तत्कालीन...

  • २०७९ आश्विन १०, सोमबार

    नेवारहरुको चाड ‘मोहनि’ हो, ‘दशैं’ होइन

    शरद् ऋतुको समय छ । धानबाली भित्र्याइसकेको छ । यस्तो बेलामा कुनै उत्सव चाड पर्व मनाउनु कुनै आश्चर्यको कुरा होइन । एकै समयमा विभिन्न समुदायका मानिसहरु आआफ्नो तरिकाले अलग अलग चाड पर्व मनाउँछन्, खुशी बाँड्छन् । सबैलाई आफ्नो चाड अरुले पनि मनाएको जस्तो...

  • २०७९ श्रावण ३०, सोमबार

    प्राचीन सभ्यताको नगरी काठमाडौंमा र्‍यापरको नाममा पार्क ?

    इतिहासमा पहिले कहिल्यै नभएको जस्तो गैरआदिबासीलाई यसपालिको स्थानीय निकायको चुनावमा काठमाडौंका जनताले मेयरको पदमा जिताएर पठाएको थियो । सबैतिर हर्षोल्लास थियो । एकातिर पुराना नेताहरुले देश बिगारेको आरोप, अर्कोतिर पार्टीहरुले चुनावमा गलत नेता उठाइदिनु...

  • २०७९ श्रावण २२, आइतबार

    'पंचाभिषेक रुद्री समापनमा सबैको सहयोगको अपेक्षा छ'

    राजोपाध्याय समाज नेवार समुदाय भित्र गुरु पुरोहितको रुपमा परिचित ब्राह्मणहरुको समाज हो । यो समाजको मूल उद्देश्य भनेको नेबार समाजमा सनातनी अथवा भनौं हिन्दुहरुको जन्मदेखि मृत्युसम्मको संस्कार गराउने र धर्म संस्कृतिको संरक्षण गर्ने रहेको छ । त्यहि...

  • २०७९ श्रावण १७, मंगलबार

    नागपञ्चमीमा नागको सम्मान गर्ने कि अपमान ?

    आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी । आजको दिन परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बीर टाँसेर नागको पूजा अर्चना गरी मनाइँदैछ । आजको दिनमा नागको साथै नाग धारण गर्ने भगवान शिवको पूजा आराधना गर्ने गरिन्छ । साथै आज काठमाडौंको नागपोखरी र टौदह,...

  • २०७९ श्रावण १६, सोमबार

    “येँ देय् म्हसीके” अनुगमन खोई ?

    विद्यालयहरुमा नयाँ सत्र प्रारम्भ भएसँगै यस वर्ष पनि स्थानीय पाठ्यक्रम अन्तर्गत ‘येँ देय् म्हसीके’ पाठ्यपुस्तकको पठनपाठन सुरु भइसकेको छ । गत वर्षदेखि महानगरपालिकाले अनिवार्य रुपमा निजी तथा सरकार विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अन्तर्गत नेपालभाषा...

  • २०७९ आषाढ १५, बुधबार

    असार १५ धान दिवस

    “मानो रोपेर मुरी” फलाउने महिनाको रुपमा लिइन्छ असार महिनालाई । र यहि महिनामा हरेक वर्षको १५ गतेको दिनमा रोपाई पर्व मनाउने गरिन्छ । अचेल यो दिनलाई रोपाईँ दिवस नै भन्न थालिएको छ । अझ नेपालले २०६२ सालदेखि त असार १५ लाई “राष्ट्रिय धान दिवस”कै रुपमा मनाउन...

  • २०७९ जेठ ७, शनिबार

    दुई दिन विदाः कति उत्पादक वा कत्तिको औचित्यहीन

    अहिले नेपाल सरकारले जेठ १ गतेदेखि शनिबार र आतइतबार दुई दिन सार्वजनिक विदा दिन थालेको छ । सरकारको यो निर्णय कति सान्दर्भिक र कति व्यववहारिक छ त ? यो प्रश्नले विशेष गरेर शिक्षा क्षेत्रमा सार्वजनिक बहस नै थालेको छ । सरकारी खर्चमा मितव्ययिता ल्याउने...

  • २०७८ फाल्गुण २४, मंगलबार

    महिला दिवस र नारी अधिकार

    आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदैछ । नेपालमा पनि महिला अधिकार क्षेत्रमा कार्यरत संघ संगठनहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेको छ । महिला जागरण र महिला हक...

  • २०७८ फाल्गुण १५, आइतबार

    ‘आरोपित’ पल शाह र पीडक मिडिया

    नेपाली अभिनेता पल शाहमाथि ‘नाबालिग’माथि जबर्जस्ती करणी गरेको आरोपसहित गएको बुधबार प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । यससँगै आमसञ्चार माध्यम र अझ सामाजिक सञ्जालमा यस घटनाबारे विभिन्न टीका–टिप्पणी आउँदै गरेका छन् । विशेषतः पल शाहलाई ‘फसाउन...

  • २०७८ फाल्गुण ९, सोमबार

    राज्यको दृष्टिमा मातृभाषा र नेपालमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको औचित्य

    धेरैले बिर्सिसके होला — ६९ वर्ष भयो, ढाकामा केही युवाहरुले आफ्नो मातृभाषाको सम्मान बिधान सभाबाट लिन खोजेको । अठार वर्ष भयो, हामीले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सिकेको, मनाइरहेको पनि । यो त्यही दिन थियो जुन दिन आफ्नो मातृभाषालाई राज्यमा...

  • २०७८ फाल्गुण २, सोमबार

    चाँपको वन (चाँगु) र माधवनारायण

    विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण वैष्णव सम्प्रदायको महत्त्वपूर्ण तीर्थ (धाम) हो । यहाँको हनुमान मूर्तिको फेदमा उत्कीर्ण अभिलेखअनुसार यस हनुमान र काठमाडौँको हनुमानढोकाको दूरी करिब ३३ कोष (झण्डै १७ किलोमिटर) रहेको छ । भक्तपुरबाट चाँगु करिब ६...

  • २०७८ पौष २७, मंगलबार

    लुकाइएको नेपाली इतिहास

    प्रा.डा. एच.जी.बेहर (जर्मनी) द्वारा लिखित पुस्तकबाट साभार गरिएको विचारोत्तेजक सन्दर्भहरु हरेक नेवारले पढ्नै पर्छ,। कृपया एक पल्ट पढ्नुहोला । राजा महेन्द्रले उनको पुर्खाको गुणगान गरि लेख्न लगाइएको इतिहास हाम्राे पाठ्यक्रममा छ, तर वास्तविक इतिहास...

  • २०७८ जेठ २२, शनिबार

    हात्ती छिर्यो पुच्छर अड्क्यो नहोस्, साल्ट ट्रेडिङको सेवा

    म काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा बस्छु । शुक्रबार काम विशेषले वडा कार्यालय पुगेको थिएँ । अहिले महामारीको अवस्थामा अत्यावश्यक सेवा मात्र दिइरहेको वडा कार्यालयमा भीड त खासै थिएन । तर एक एक गर्दै सेवा लिन आउने सेवाग्राही खाली पनि थिएन । त्यहाँ...

  • २०७८ जेठ १०, सोमबार

    आफ्नै अनुहार ऐनामा हेरी हिहिहि गर्ने हिम्मत आओस्

    मध्यावधि चुनाब कहिले ? – मसिर मा, स्थानीय चुनाब कहिले ? – चैत्र मा, कोरोना नियन्त्रण कहिले ? – त्यो पर्दैन, हि हि––––– हिहिहि गर्ने बाहेक के छ उपाय अब ? यत्ति हुँदा पनि चेतेन नेपाली, खुबै दीपावली गरेर संविधानको स्वागत गरेको थियो नि !! स्वाद पाइयो...

  • २०७८ बैशाख ३१, शुक्रबार

    सकारात्मक सोचको विकास गरौं, समाजको आत्मबल बढाउन सहयोग गरौं

    यो लेख मैले तयार गर्न खोजेको अहिले होइन, धेरै समय भइसक्यो तर, समयले साथ नदिएर थाँति परिरहेको थियो । आज अनायासै यो कोरोनाको दोश्रो लहरले नेपाललाई आक्रान्त पारेको समयमा मानसपटलमा घुमिरहेका शब्दहरुलाई कापिमा उतारीहाल्न मन भयो । अहिलेको समय भनेको नेपाली...

Pages