विचार
-
२०८० आषाढ १५, शुक्रबार
असार १५ धान दिवस ; आत्मनिर्भर बनौं
असार १५, हरेक नेपालीको लागि दहि चिउरा खाने दिन, रोपाईं पर्व, राष्ट्रिय धान दिवस । असार १५ लाई नेपालीहरु यसरी नै विभिन्न नामहरुले हरेक वर्ष मनाउँदै आएका छन् । नाम जुनै भएपनि दिन वा दिवसको मूल सार, कृषि । किसानहरुको लागि दशैंकै रुपमा लिने यो पर्व “...
-
२०८० आषाढ ९, शनिबार
सबै नेताहरु मिलेर आर्यघाटमा मुन्तशीरको पुतला किन नजलाउने ?
ग्रेटर गोर्खा नक्सा प्रदर्शन र फिल्मी डायलग काण्ड मच्चाएर बालेनले बच्कानापन देखाए, हामीले नि उसलाइ उल्यायौं । पहिला पनि भनेकै हो – बच्कानापन जति धेरै देखायो, उति हाम्रै साख गिर्ने हो भनेर । डायलग नै छैन रहेछ भन्ने प्रमाणित भएपछि बालेन साहको बेलुनबाट...
-
२०८० जेठ ३०, मंगलबार
सडकदेखि संसदसम्म “मुर्रा”
यतिबेला सडकदेखि सदनसम्म एउटै चर्चाले ठाउँ पाएको छ, “मुर्रा” राँगा । भारतले नेपाललाई उपहार स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ वटा मुर्रा जातका राँगा दिने निर्णय गरेपछि यसको चर्चा परिचर्चा निकै भएको देखिन्छ । यतिबेला बालकदेखि वृद्धसम्म,...
-
२०८० जेठ २४, बुधबार
नागरिकता विधेयकः खोतलखातल
नागरिकता बिधेयकको यी ४ बुँदा मध्ये पहिलो र तेस्रो बुँदामा म सहमत छु । दोस्रोमा केहि प्रश्नहरु छन् भने चौंथो चाहिं लंगडो नीति ल्याएछ जस्तो लाग्यो । (१) पहिलो बुँदाको हकमा वैवाहिक अंगिकृत नागरिकता लिनेले विवाह भएदेखि नै नेपालमा स्थायी बसोबास...
-
२०८० जेठ १६, मंगलबार
‘हो, दरवार हत्याकाण्ड भएको आजकै दिन हो’
हो, दरवार हत्याकाण्ड आजकै दिन भएको हो । तपाईँले भन्नुभयो, ‘हैन, आज त जेठ १६ हो, दरवार हत्याकाण्ड त जेठ १९ मा भएको हो, दरवार काण्ड भएको आज होइन ।’ हो तपाईँले ठिकै भन्नुभयो । दरवार हत्याकाण्ड जेठ १९ मा भएको हो । तर, दरवार हत्याकाण्ड भएको दिन आजै हो ।...
-
२०८० जेठ १५, सोमबार
गुह्येश्वरी शक्ति पीठ नेपाल मण्डलको केन्द्रबिन्दु !
गुह्येश्वरी शक्ति पीठ नेपाल मण्डलको केन्द्र बिन्दु भनि बालककाल देखिनै सुनिआएको कुरा हो । त्यस्तै गुह्येश्वरी शक्ति पीठ लाई नेपालपीठ भनेको पनि सुनि आएको कुरा नै हो । यो कुरा गुह्येश्वरी शक्ति लाई नेपाल मण्डलको केन्द्र बिन्दु मा राखेर हेर्दा प्रष्ट...
-
२०८० जेठ १५, सोमबार
गणतन्त्र नेपालका उपलब्धीहरु
आज जेठ महिनाको १५ गते, अर्थात गणतन्त्र दिवस । नेपालमा हजार बढि वर्षको राजतन्त्र र राजाको शासनको अन्त्य गर्दै २०६५ सालको जेठ १५ गतेका दिन नेपालमा गणतन्त्र स्थापना भएको थियो । शाहवंशको २३८ वर्ष र अझ त्यो भन्दा अगाडी हेरे,हजार, दुई हजार भन्दा बढि...
-
२०८० जेठ १३, शनिबार
नेपालीहरुलाई किन मनपर्छ ‘बबल टी’
शुक्रबारको दिन थियो, सधैं झैं म आज पनि आफ्नो अफिसको ड्यूटी सकाएर घर फर्किने तरखरमा थिएँ । मेरो मोबाइलमा छोराको फोन आयो । फोन उठाएँ, उताबाट छोराको अर्डर आयो, ‘बाबा, आज मलाई कस्तो बबल टि खान मनलाग्यो, तपाईँ घर आउने बेला मेरो लागि बबल टी लिएर आउनु है...
-
२०८० जेठ ११, बिहिबार
सबैले मनाऔं सिथि नखः
सिथि नखः एक सामाजिक, सांस्कृतिक, धार्मिक, उर्जावान तथा वातावरणीय दृष्टिकोणबाट धेरै महत्व बोकेको पर्व हो । हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने पर्व यो वर्ष पनि उपत्यका लगायत देशभरका नेवार समुदायहरु धुमधामका साथ मनाईंदैछ । धार्मिक हिसाबले...
-
२०८० जेठ ४, बिहिबार
प्राचीन नेपालमण्डलको कान्तिपुर नगरमा अहिलेसम्म देखिन आएका अजिमाहरु
प्राचीन नेपालमण्डलको कान्तिपुर नगर भित्र अहिलेसम्म देखिन आएका पिगंमा परेका र पिगंमा नपरेका गरि जम्मा ६० तान्त्रिक देवीहरुलाई अजिमा भनी सम्बोधन गरि मानी आएको देखिएको छ । अलिबलि पूजा ग्रहण गर्ने विशेष तान्त्रिक अजिमा प्रधान देवीहरुमध्ये पिगं (पिठ)...
-
२०८० बैशाख २, शनिबार
हरेक नेवाः जात्रापर्वमा किन हुन्छ ‘मसाल’ ?
मध्यपुर थिमिमा बिस्काः जात्रा मनाउने क्रममा राती मसाल बालेर निस्किने चलन छ । जात्रामा मसाल बाल्ने चलन किन ? रातिको जात्रामा मसाल बाल्नु भनेको बिजुली बत्ती नभएको अवस्थामा बाटो देखियोस् भनेर हो भनौंला । तर बिहान, दिउँसो, साँझमा हुने जात्रामा समेत मसाल...
-
२०७९ चैत्र २०, सोमबार
सुकुम्बासी बन्ने कसैको रहर हुँदैन, त्यो बस्ती कसैको सपना हुँदैन !!!
राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिको अध्यक्षको जिम्मेवारी सम्हालेको करीब एक वर्ष वितिसकेको छ । यस अवधिमा वास्तविक सुकुम्वासीहरुलाई भूमिहीन अवस्थाबाट उकास्नको लागि सक्दो प्रयास गर्दै आएको छु, अझै पनि यसै प्रयासमा भरमगदुर लागेकै छु । यिनै...
-
२०७९ चैत्र ३, शुक्रबार
अभिव्यक्ति स्वतन्त्रताको संवाहक: राष्ट्रिय लेखक दिवस
आज राष्ट्रिय लेखक दिवस । नेपाली प्रजातान्त्रिक जागरुकता अनि बहुदलको इतिहासमा लेखक अनि साहित्यकारहरुको ठुलो देन छ ।साहित्कार लेखकहरुको सोही योगदानको स्मरण र सम्मानमा हरेक वर्ष चैत्र ३ मा राष्ट्रिय लेखक दिवस मनाउने गरिन्छ । हुन त लेखक दिवस कहिले हो...
-
२०७९ फाल्गुण २२, सोमबार
हर्ष र विजयोत्सवको प्रतीक होली पर्व
रंगैरंगको पर्व, होली । हामी हरेक साल रंगहरुसँग खेल्दै होली मनाउँदै आएका छौं । परम्परागत रुपमा काठमाडौंको हनुमान ढोकामा चीर ठड्याइएपछि फागुको औपचारिक सुरुवात हुने गर्दछ । गत फागुन १५ गते हनुमानढोकामा चीर ठड्याइएपछि यस वर्षको होलीको देशव्यापी रुपमा...
-
२०७९ फाल्गुण ९, मंगलबार
उत्सव मात्र होइन, आन्दोलन हो मातृभाषा पत्रकारिता शतवार्षिकी
संसारमा बंगलादेश मात्र त्यस्तो राज्य हो, जुन भाषाका कारण टुक्रिएर अस्तित्त्वमा आयो । राजनैतीक कारणबाट धेरै देश टुक्रा भए होलान्, तर भाषाको कारण लिएर पाकिस्तानबाट टुक्रा भइ बंगलादेश अस्तित्वमा आयो । मातृभाषा बोल्ने अधिकार माग गर्दै भएको आन्दोलनको...
-
२०७९ पौष २७, बुधबार
कर्मचारीतन्त्रको मारमा संस्कृतिः जात्रापर्वमा सरकारी संयन्त्रको भूमिकामाथि प्रश्न
----- १) ----- गत शुक्रबार चाँगुनारायणको कलशयात्राको प्रसङ्गबाट सुरु गरौँ — परम्परागत रूपमै यसपटक पनि राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले चाँगुनारायण, लक्ष्मी र सरस्वतीको कलशको दर्शन गरी फूल तथा टीकाप्रसाद ग्रहण गरिन् ।...