arin enterprises

पेजथ्री

  • २०८१ माघ ६, आइतबार

    हिलटाउन सिंगिंग एन्ड डान्सिङ आइलको उपाधी महर्जन र तामाङलाई

    हिलटाउन सिंगिंग एन्ड डान्सिङ आइडलमा २०८१ को उपाधि निर्भिक महर्जन र सजना तामाङले जितेका छन् । विद्यार्थीहरुमा लुकेको प्रतिभा प्रस्फुटन गर्न भन्दै कीर्तिपुरस्थित हिल टाउन मा.वि. बाट आयोजित प्रतियोगीतामा गायनतर्फ कक्षा ६ मा अध्ययनरत महर्जनले प्रथम...

  • २०८१ माघ २, बुधबार

    भारतका चार स्रष्टालाई नइ पुरस्कार

    नइ प्रकाशनले भारतका चार जना स्रष्टालाई २०८० सालको विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले दुई लाख रुपैयाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत आसामका केबी नेपालीलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्य सिर्जना र...

  • २०८१ पौष २६, शुक्रबार

    एकै थलोमा गायिका महर्जनको दुई कार्यक्रम सम्पन्न

    नेपालभाषाको संगीत क्षेत्रमा लोकप्रिय गीत ‘छंगु ल्यूल्यू वयाः’ को टिकटक प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । उक्त गीतको टिकटक प्रतियोगीताको साथमा काराओके गायन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई आज ललितपुरमा आयोजित एक कार्यक्रममा...

  • २०८१ पौष २३, मंगलबार

    “स्वीट एण्ड सावर विथ सज्जु” को पहिलो संस्करण समाप्त

    नेवाः टिभीबाट प्रसारित लोकप्रिय कार्यक्रम “स्वीट एण्ड सावर विथ सज्जु” को पहिलो संस्करण समाप्त भएको छ । समाजमा रहेका प्रतिष्ठित, ख्यातिप्राप्त एवं सांगीतिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरङ्ग गर्न कार्यक्रमको पहिलो संस्कर कीर्तिपुरस्थित जोशी ननी...

  • २०८१ मङ्सिर १६, आइतबार

    निर्देशक पवन जोशीको १४२औं म्यूजिक भिडियो सार्वजनिकः भिडियाेसहित

    वरिष्ठ निर्देशक पवन जोशीको निर्देशनमा १४२औं म्यूजिक भिडियो सार्वजनिक भएको छ । निरन्तर गीत रचना र म्यूजिक भिडियो निर्देशन गर्दै आएका वरिष्ठ निर्देशक जोशीको निर्देशनमा नेपालभाषाको गीत ‘नुगः चफुनां’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । शनिवार...

  • २०८१ मङ्सिर १४, शुक्रबार

    नेपालभाषाका तीनवटा म्यूजिक भिडियाे एकसाथ सार्वजनिकः भिडियाेसहित

    पछिल्लो समय नेपालभाषाका नयाँ म्यूजिक भिडियोहरु निरन्तर सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा बिहिवार नेपालभाषाका एक साथ तीन वटा म्यूजिक भिडियो सार्वजनिक भएको छ । मतिना इन्टरटेनमेन्टबाट काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘लिक्क लिक्क’, ‘पानवती मैयाँ...

  • २०८१ कार्तिक २०, मंगलबार

    भ्रष्टाचार विरूद्धको आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिक

    साहित्यकार होमनाथ खत्री (होम दिम्माली) बाट रचित ’आत्मिकी अन्धकार’ नामक कविता संग्रह लोकार्पण गरिएको छ । भ्रष्ट, अराजकता र असहिष्णु कुप्रवृत्तिका विरुद्ध लक्षित भनिएको पुस्तकलाई जेष्ठ नागरिकद्वय कमलबहादुर बस्नेत तथा नन्दकुमारी बस्नेतले लोकार्पण गरे...

  • २०८१ कार्तिक १७, शनिबार

    उजंको ‘लुमन्ति’ सार्वजनिकः भिडियाेसहित

    मैंचा, राजमतिचा लगायतका नेपालभाषाका गीतहरु गाएर निकै ख्याति कमाएका गायक हुन् उजं शाक्य । उनै गायक उजंको नेपालभाषाको अर्को नयाँ गीत पनि सार्वजनिक भएको छ । नेपाल सम्वत ११४५ न्हूदँ (नयाँ वर्ष) को अवसरमा उजंले आफ्नो नयाँ गीत ‘लुमन्ति’ सार्वजनिक गरेका...

  • २०८१ कार्तिक १५, बिहिबार

    स्टार म्यूजिक भिडियाे अवार्डकाे दर्ता खुल्ला

    संसारकै सबैभन्दा ठुलो लामो अवधिको दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि गीत दर्ता खुल्ला गरिएको छ । संसार क्रिएसन्सबाट बुधबार ललितपुरको खोकनामा आयोजित एक कार्यक्रममा अवार्डको तेश्रो संस्करणका लागि दर्ता खुल्ला...

  • २०८१ कार्तिक १२, सोमबार

    ‘माखायात ग्वंगः माः’ को 1M भ्यूजको उत्सव मनाइयो

    नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को युट्युबमा १० लाख भ्यूज पुगेको उत्सव मनाइएको छ । गायक कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानको उक्त युगल गीतको १० लाख भ्यूजको उत्सव हरसिद्धि ललितपुरमा एक कार्यक्रम गरी मनाइएको हो । म्यूजिक भिडियोका कलाकार,...

  • २०८१ कार्तिक १, बिहिबार

    लक्की फिल्मी अवार्डकाे टिसर्ट सार्वजनिक

    लक्की फिल्मी अवार्ड २०८१ को टीसर्ट सार्वजनिक भएको छ । लक्की मिडिया हाउसले चितवनमा आयोजना गर्न लागेको अवार्डको दोस्रो संस्करणको प्रचार सामग्रीके रुपमा टीसर्ट सार्वजनिक गरिएको हो । चितवनमा आयोजित एक कार्यक्रमका बीच फिल्म अवार्डको टिसर्ट सार्वजनिक...

  • २०८१ आश्विन २७, आइतबार

    किशोर सुब्बाको निर्देशनमा लिम्बु भाषाको ‘ए फुंङ्...’ सार्जजनिकः भिडियाेसहित

    लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा लिम्बु भाषाको आधुनिक गीत ‘ए फुंङ्...’ सार्वजनिक भएको छ । उक्त गीतको लिरिकल भिडियो गत मंगलबार जेपिजे इन्टरटेन्टमेन्ट च्यानलमार्फत सार्वजनिक भएको हो । संसारको...

  • २०८१ आश्विन २४, बिहिबार

    हलकङमा बस्दै आएका महर्जनको गीत नेपालमा सार्वजनिकः भिडियाेसहित

    हाल हङकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ सार्वजनिक भएको छ । आज (बिहिबार) ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । हास्य सम्राटको उपाधी पाएका वरिष्ठ कलाकार...

  • २०८१ आश्विन २२, मंगलबार

    वडाध्यक्ष महर्जनको चार वटा गीत एकैपटक सार्वजनिक

    काठमाडौं महानगरपालिका १८ वडाका वडाध्यक्ष साथै कलाकार, साहित्यकार न्हुछेँकाजी महर्जनबाट रचित ४ वटा गीतहरुको म्यूजिक भिडियो एक साथ सार्वजनिक भएको छ । वडाध्यक्ष महर्जनबाट रचित नेपालभाषाका गीतहरु ‘मतिनाया सर्गतय्’, ‘गुँया कापिइ हायाच्वंगु’, ‘छंगु मतिना...

  • २०८१ आश्विन २१, सोमबार

    राजेन्द्र सुवालकाे ‘जि ला थौं ससः’ सार्वजनिकः भिडियाेसहित

    गायक राजेन्द्र सुवालको नेपालभाषाको गीत ‘जि ला थौं ससः याकनं हे थ्यंका’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक सुवालको उक्त म्यूजिक भिडियो आज (सोमवार) अडियो नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । ईमेज च्यानलमा एक समय चर्चित रहेको...

  • २०८१ आश्विन २१, सोमबार

    ‘कस्तो हो यो माया’ क्यानडाबाट सार्वजनिकः भिडियाेसहित

    क्यानडाबाट नेपाली गीत ‘कस्तो हो यो माया’ को म्यूजिक भिडियो सार्वजनिक भएकाे छ । ‘हाउडे’ लगायतका केही नेपाली चलचित्रमा अभिनय गरेका अभिनेता इश्वर थापाले उक्त गीतको म्यूजिक भिडियो निर्माण गरी सार्वजनिक गरेका हुन् । अभिनेता तथा निर्माता थापाकै युट्युब...

Pages