पेजथ्री
-
२०८३ बैशाख १३, आइतबार
दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु
झापाको दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा धिमाल चलचित्रकर्मी सङ्घले पाँच दिने तालीमको आयोजना गरेको हो । आउँदो बैसाख १६ गतेसम्म संचालन हुने तालिमको शनिवार कोशी प्रदेशका सांसद नम्बरलाल धिमालले उद्घाटन गरे ।...
-
२०८३ बैशाख १२, शनिबार
‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ सम्पन्न
सुर्खेतको वीरेन्द्रनगरमा ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ सम्पन्न भएको छ । कर्णाली प्रदेशको कला, संस्कृति, पर्यटन सम्भावना र चलचित्र क्षेत्रको विकासलाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा चलचित्र महोत्सव सम्पन्न भएको हो । यस वर्ष...
-
२०८३ बैशाख ११, शुक्रबार
चलचित्र विकास बोर्डबाट चलचित्रकर्मीहरुलाई सहयोग हस्तान्तरण
स्वास्थ्य उपचार, स्वास्थ्य सम्बन्धी कठिनाइ सामना गरिरहेका चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डले आर्थिक राहत हस्तान्तरण गरेको छ । बोर्ड अन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक राहत हस्तान्तरण गरेको हो । नेपाली चलचित्र क्षेत्रमा आ–...
-
२०८३ बैशाख १०, बिहिबार
विशिष्ट चलचित्रकर्मि नीर शाहको कमब्याक फिल्म साउनमा आउने
विशिष्ट चलचित्रकर्मी कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘कमला मिस’को प्रदर्शन मिति घोषणा भएको छ । बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै चलचित्रलाई आगामी साउन २२ गतेबाट प्रदर्शनमा ल्याउने तय गरिएको हो । फिल्मलाई एप्पल...
-
२०८३ बैशाख ८, मंगलबार
मदनकृष्णलाई ‘ललितरत्न’ उपाधिसहित नागरिक अभिनन्दन
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ललितरत्न उपाधीसहित नागरिक अभिनन्दन गरिएको छ । वरिष्ठ कलाकार श्रेष्ठकै जन्मदिनको अवसरमा सोमवार अक्षय तृतीयाको दिन ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले उनलाई सम्मान गरेको हो । पाटन दरवार क्षेत्रमा आयोजित नागरिक...
-
२०८२ चैत्र ३०, सोमबार
चलचित्र पत्रकारलाई लाग्यो चुनाव
चलचित्र पत्रकार संघमा यसपटक अध्यक्ष र महासचिव पदमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चलचित्र विधामा कार्यरत पत्रकारहरूको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशन आगामी वैशाख ५ गतेको लागि तय भएको छ । संघमा महाधिवेशन लागेसँगै विभिन्न...
-
२०८२ चैत्र २९, आइतबार
आशा भोसलेको निधनमा प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त
भारतकी प्रशिद्ध दिग्गज गायिका आशा भोसलेको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । सामाजिक संजाल एक्स मा लेख्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकी प्रशिद्ध र बहुमुखी गायिका आशाको निधनले आफुलाई गहिरो दुःख लागेको...
-
२०८२ चैत्र २४, मंगलबार
बिजु बने ’सुथसिया निभाः’ कभर प्रतियोगिताका विजेता
गायक पुरुषोत्तम श्रेष्ठको गीत ’सुथसिया निभाः’ गित कभर प्रतियोगिताको विजेता घोषणा गरिएको छ । कभर प्रतियोगीता ‘सुथसिया निभाः म्ये कासा’ को आयोजक कन्फराक्टीभ मिडिया सोलुसनले शनिबार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी विजेता घोषणा गरिएको हो ।...
-
२०८२ चैत्र १३, शुक्रबार
साहित्यकार बाशु शशीको जन्म जयन्तीमा स्रष्टाहरु सम्मानित
साहित्यकार बाशु शशीको ९०औं जन्म जयन्तीको अवसरमा साहित्यकारहरुलाई विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित गरिएको छ । साहित्यकार बासु शशीको नाममा स्थापित ‘वासु शशी स्मृति परिषद्’ले एक कार्यक्रमको आयोजना गरी साहित्यकारहरुलाई सम्मान गरेको हो । कार्यक्रममा...
-
२०८२ चैत्र १०, मंगलबार
‘मोहनी लाग्ला है’ सम्झना दिलाउने ‘मोहनी लगाउने’ सार्वजनिक
नेपाली चलचित्र ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीले अभिनय गरेका छन् । साथमा विपिन कार्की र मदनकृष्ण...
-
२०८२ फाल्गुण २६, मंगलबार
नेपालले पनि कान्स फिल्म फेस्टिभलमा सहभागीता जनाउने
काठमाडौँ । विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक ‘कान्स फिल्म फेस्टिभल’को ७९औँ संस्करणमा नेपालले पनि सहभागिता जनाउने भएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्ध्दन, सहकार्य विस्तार र विश्व बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले चलचित्र विकास...
-
२०८२ फाल्गुण १७, आइतबार
गायक श्रेष्ठको नयाँ गीत ‘द्यंसा छ’ सार्वजनिक
नेपालभाषाको गीत ‘सुथसिया निभाः’ गाएर चर्चा कमाएका गायक पुरुषोत्तम श्रेष्ठको नयाँ नेपालभाषाको गीत ‘द्यंसा छ दंसा छ’ सार्वजनिक भएको छ । गायक श्रेष्ठ आफैले रचना गरेको यस गीतको म्यूजिक भिडियो अडियो नेपाल युट्युब च्यानलमार्फत आज (आइतवार) सार्वजनिक भएको...
-
२०८२ फाल्गुण १७, आइतबार
नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म ‘नेवाःफ्लिक्स’ सार्वजनिक
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले पुराना सेल्युलोइड नेपाली चलचित्रहरुलाई डिजिटाइज गर्ने काम बोर्डले अघि बढाएको बताएका छन् । शनिवार कीर्तिपुरमा आयोजित नेपालभाषाको ओटीटी प्लेटफर्म नेवाः फ्लिक्स घोषणा कार्यक्रममा बोर्डका अध्यक्ष डिसिले यस्तो...
-
२०८२ फाल्गुण ३, आइतबार
नेपालभाषाको म्यूजिकल फिल्म ‘छन्त लुमंला’ सार्वजनिक
फिल्म गायक सुरेन्द्र श्रेष्ठको आवाज रहेको नेपालभाषाको गीत ‘छन्त लुमंला’ सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको दिन आज (शनिवार) कीर्तिपुरमा एक कार्यक्रमका बीच प्रेमभावले भरिएको गायक श्रेष्ठबाटै संगीतबद्ध यस गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।...
-
२०८२ फाल्गुण २, शनिबार
चलचित्रकर्मी दक्षता अभिवृद्धिका लागि ध्वनि तालिम दिइने
चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०८२/०८३ लाई ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ का रूपमा मनाउँदै विभिन्न विशेष तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ । यसै क्रममा ध्वनी संयोजनकर्ताहरूका लागि अत्यन्त महत्वपूर्ण मानिएको “Spot Sync Sound Training...




