पेजथ्री
-
२०८० चैत्र १०, शनिबार
थामी चलचित्र संघमा शरण थामीको नेतृत्व
थामी चलचित्र संघको प्रथम महाअधिवेशन सम्पन्न थामी समुदायका चलचित्रकर्मीहरुको संगठन थामी चलचित्र संघले आगामी तीन वर्षको लागि शरण थामीको नेतृत्व पाएको छ । काठमाडौंमा सम्पन्न संघको पहिलो महाधिवेशनले शरण थामीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।...
-
२०८० चैत्र ८, बिहिबार
विश्वास बज्राचार्यको होलि गीत सार्वजनिक हुँदै
होलि नजिकिएसँगै सबैमा फागुको उमङ्ग छाउने गर्छ । अझ भनौं, फागुको उमङ्गमा कलाकारहरु बिशेष रुपमा रमाउने गर्छन् । अनि फागु आएसँगै कलाकारहरु नयाँ नयाँ श्रृजना गर्नमा, आफ्ना श्रृजनाहरु सार्वजनिक गर्नमा व्यस्त हुने गर्छन् । यसै क्रममा रचनाकार साथै म्यूजिक...
-
२०८० चैत्र ८, बिहिबार
चैत्र ९ गतेदेखि ‘महाजात्रा’
नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई आफूले मह सञ्चारको छोरोको रुपमा हेरेको बताउनु भयो । उहाँले प्रदीपसँग...
-
२०८० चैत्र ६, मंगलबार
’अयलाःको शितल नसा भन्दा’ को म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित
गायक पुरुषोत्तम श्रेष्ठ र गायिका संगीता दाहालको युगल गीत ‘अयलाःको शितल नसा भन्दा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । संगीतकर्मी बुद्ध सायमीको युट्युब च्यानल अडियो नेपालमार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो । यसै क्रममा गायक पुरुषोत्तम...
-
२०८० चैत्र ६, मंगलबार
रहेनन् वरिष्ठ साहित्यकार परशु
वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । पी.आर. प्रधानले नामले समेत चिनिने वरिष्ठ साहित्यकार प्रधानको गए राति नयाँ बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय प्रधानको सुपुत्र प्रतिक प्रधानले स्वर्गीय प्रधानको पार्थिव शरीरलाई आज बिहान ९...
-
२०८० चैत्र ४, आइतबार
चलचित्र 'रङ्गेली' हिन्दी भाषामा पनि रिलिज हुने
फागुन २५ रिलिज भई प्रदर्शनरत नेपाली चलचित्र ुरङ्गेलीु भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ । एन मुभिज बलिउडका सफल 'हनुमान' 'पेज ३...
-
२०८० चैत्र १, बिहिबार
'लन्डन टु पेरिस' जेठमा रिलिज हुने
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र निश्चल खड्काको रोमान्टिक फिल्म 'लन्डन टु पेरिस' जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक...
-
२०८० फाल्गुण ३०, बुधबार
१९७४ एडी ब्यान्डको फेसबुक पेज ह्याक
चर्चित नेपाली ब्यान्ड १९७४ एडीको फेसबुक पेज ह्याक भएको छ । १९७४ एडीको फेसबुक पेज मंगलबार ह्याक भएको हो । आफूलाई बंगलादेशी मुस्लिम ह्याकरहरुको समूह बताउने ‘साइबर क्रिमिनल फोर्स’ ले मंगलबार साँझ ९ बजेतिर ब्यान्डको फेसबुक पेज कब्जामा लिएको देखिन्छ ।...
-
२०८० फाल्गुण २९, मंगलबार
गायिका सरीताको तीन वटा म्यूजिक भिडियो सार्वजनिक
गायिका सरीता महर्जनको तीन वटा गीतको म्यूजिक भिडियो एकै पटक सार्वजनिक गरिएको छ । कीर्तिपुरमा सम्पन्न एक कार्यक्रममा समाजसेवी गायिका महर्जनको नेपालभाषाका तीन वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त म्यूजिक...
-
२०८० फाल्गुण २८, सोमबार
निर्देशक समाजबाट खरेललाई दीर्घ साधना सम्मान
नेपालको चलचित्र निर्देशन क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक यादव खरेललाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान प्रदान गरेको छ । समाजको १६औं वार्षिक साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजित चलचित्र स्रष्टा सम्मान–२०८० समारोहमा...
-
२०८० फाल्गुण २८, सोमबार
चैत दसैँमा बाग्लुङमा सांस्कृतिक कार्यक्रम हुने
चितवनबाट संचालनमा रहेको लक्की मिडिया हाउसले बाग्लुङमा यस वर्षको चैत दसैँको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ का लागि मेलाको...
-
२०८० फाल्गुण २८, सोमबार
नारी दिवसको अवसरमा महिला फिल्मकर्मीहरु सम्मानित
नेपाल सरकार चलचित्र विकास बोर्डले ‘अन्तरराष्ट्रिय नारी दिवस’को अवसरमा सात जना महिला फिल्मकर्मीहरुलाई सम्मान गरेको छ । नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याउने सात जना महिला फिल्मकर्मीहरुलाई बोर्डले सम्मान गरेको हो । नायिकाहरू सरिता लामिछाने,...
-
२०८० फाल्गुण २८, सोमबार
ओपेनहाइमरले जिते ७ विधामा अस्कर
९६औं संस्करणको अस्कर अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न यस वर्षको अस्कर अवार्डमा कार्यत्रलममा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ । यो...
-
२०८० फाल्गुण २७, आइतबार
‘शैतान’ बन्यो अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौं फिल्म
बलिउड फिल्म ‘शैतान’ अभिनेता अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौँ फिल्म बनेको छ । उक्त फिल्म अजय देवगनको पहिलो दिन सबैभन्दा धेरै कमाउने पाँचौं फिल्मको रेकर्ड राखेको भारतीय संचारमाध्यमले जनाएको हो । भारतीय संचारमाध्यमका अनुसार ‘शैतान’ ले पहिला...
-
२०८० फाल्गुण २७, आइतबार
चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले जितिन मिस वर्ल्ड २०२४
चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले मिस वर्ल्ड २०२४ को उपाधि जितेकी छन्। शनिबार राति भारतको मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा पिस्कोभालाई विजयी घोषणा गरिएको हो। २४ वर्षिया पिस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी...
-
२०८० फाल्गुण २७, आइतबार
‘पुजार सार्की’मा मैत बहादुर बने प्रदीप खड्का
यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबिच अभिनेता प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै चलचित्रमा उनको भूमिकाको पात्र...