arin enterprises

पेजथ्री

  • २०८० चैत्र २६, सोमबार

    सम्पूर्ण जनजाति चलचित्रकर्मीहरु एक हुन महासंघको आह्वान

    स्थापनाको पन्ध्र वर्ष पछि आदिवासी जनजाति चलचित्र महासंघले आफ्नो स्थापना दिवस मनाएको हो । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक समारोहको आयोजना गर्दै महासंघले आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवस समारोहमा महासंघका संस्थापक...

  • २०८० चैत्र २२, बिहिबार

    'डिग्री माइला'को लिरिकल गीत 'किन' सार्वजनिक

    अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको सिनेमा 'डिग्री माइला'को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको । रामबाबु...

  • २०८० चैत्र २०, मंगलबार

    पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सम्पन्न

    पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सोमबार सम्पन्न भएको छ । तीनदिनसम्म संचालन भएको महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो । पाँचौ अन्तराष्ट्रिय...

  • २०८० चैत्र १८, आइतबार

    ‘आइइसी डिजाइनर रनवे’ फेसन शो राजधानीमा सम्पन्न

    जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रवार काठमाडौंमा १३औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो भएको छ । फेसन शोमा झन्डै आधा दर्जन सेलिब्रिटीले ¥याम्पमा हिँडेका छन् । शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, अस्मी श्रेष्ठ, मलिना जोशी, प्रियंका...

  • २०८० चैत्र १५, बिहिबार

    मिस नेपाल २०२४ को आवेदन खुला

    हरेक वर्ष आयोजना हुँदै आएको द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । बुधवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा यस वर्षको संस्करणको घोषणा गरेको हो । २०८१ जेठ १ गते सम्म इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछ ।...

  • २०८० चैत्र १५, बिहिबार

    गोलरक्षक एञ्जिलाको जीवनीमा निर्मित चलचित्र “अञ्जिला” माघ ११ गते आउने

    महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज माघ ११ हुने निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना...

  • २०८० चैत्र १२, सोमबार

    ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक

    आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने सिनेमा “बोक्सीको घर” को  “बोक्सी लुक्स” सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । उक्त लुक्सलाई  सिनेमाकी प्रस्तुतकर्ता तथा...

  • २०८० चैत्र १०, शनिबार

    विभेद कायम रहे बोर्डमा ताला लगाउने जनजाति चलचित्रकर्मीको चेतावनि

    आदिवासी जनजाति चलचित्रको संरक्षण र चलचित्रकर्मीको यथोचित सम्मानका लागि कुनै पहल नभए चलचित्र विकास बोर्डमा तालाबन्दी गर्ने चेतावनी जनजाति चलचित्रकर्मीहरुले दिएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रमका वक्ता जनजाति...

  • २०८० चैत्र १०, शनिबार

    नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा ‘ध्ये ड्रीम्स्’ उत्कृष्ट

    नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३औं संस्करणमा वृत्तचित्र ‘ध्ये ड्रीम्स्’ ले उत्कृष्ट चलचित्रको  उपाधी जितेको छ । फेस्टीभलको १३औं संस्करणका लागि गरिएको लघु चलचित्र प्रतिस्पर्धामा शान्ता नेपालीद्वारा निर्देशित उक्त चलचित्रलाई उत्कृष्ट...

  • २०८० चैत्र १०, शनिबार

    थामी चलचित्र संघमा शरण थामीको नेतृत्व

    थामी चलचित्र संघको प्रथम महाअधिवेशन सम्पन्न थामी समुदायका चलचित्रकर्मीहरुको संगठन थामी चलचित्र संघले आगामी तीन वर्षको लागि शरण थामीको नेतृत्व पाएको छ । काठमाडौंमा सम्पन्न संघको पहिलो महाधिवेशनले शरण थामीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।...

  • २०८० चैत्र ८, बिहिबार

    विश्वास बज्राचार्यको होलि गीत सार्वजनिक हुँदै

    होलि नजिकिएसँगै सबैमा फागुको उमङ्ग छाउने गर्छ । अझ भनौं, फागुको उमङ्गमा कलाकारहरु बिशेष रुपमा रमाउने गर्छन् । अनि फागु आएसँगै कलाकारहरु नयाँ नयाँ श्रृजना गर्नमा, आफ्ना श्रृजनाहरु सार्वजनिक गर्नमा व्यस्त हुने गर्छन् । यसै क्रममा रचनाकार साथै म्यूजिक...

  • २०८० चैत्र ८, बिहिबार

    चैत्र ९ गतेदेखि ‘महाजात्रा’

    नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई आफूले मह सञ्चारको छोरोको रुपमा हेरेको बताउनु भयो । उहाँले प्रदीपसँग...

  • २०८० चैत्र ६, मंगलबार

    ’अयलाःको शितल नसा भन्दा’ को म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित

    गायक पुरुषोत्तम श्रेष्ठ र गायिका संगीता दाहालको युगल गीत ‘अयलाःको शितल नसा भन्दा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  संगीतकर्मी बुद्ध सायमीको युट्युब च्यानल अडियो नेपालमार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो । यसै क्रममा गायक पुरुषोत्तम...

  • २०८० चैत्र ६, मंगलबार

    रहेनन् वरिष्ठ साहित्यकार परशु

    वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । पी.आर. प्रधानले नामले समेत चिनिने वरिष्ठ साहित्यकार प्रधानको गए राति नयाँ बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय प्रधानको सुपुत्र प्रतिक प्रधानले स्वर्गीय प्रधानको पार्थिव शरीरलाई आज बिहान ९...

  • २०८० चैत्र ४, आइतबार

    चलचित्र 'रङ्गेली' हिन्दी भाषामा पनि रिलिज हुने

    फागुन २५ रिलिज भई प्रदर्शनरत नेपाली चलचित्र ुरङ्गेलीु भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ ।  एन मुभिज बलिउडका सफल 'हनुमान' 'पेज ३...

  • २०८० चैत्र १, बिहिबार

    'लन्डन टु पेरिस' जेठमा रिलिज हुने

    अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र निश्चल खड्काको रोमान्टिक फिल्म 'लन्डन टु पेरिस' जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक...

Pages