पेजथ्री
-
२०८० फाल्गुण ४, शुक्रबार
मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुने
मेनुका पौडेलको आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट सुरु हुने भएको छ । तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा २०८० फाल्गुण १८ गते देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको सांगीतिक कार्यक्रम हुन...
-
२०८० फाल्गुण २, बुधबार
सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’
नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ आसामका नव सापकोटालाई प्रदान गरिने भएको छ । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्...
-
२०८० फाल्गुण १, मंगलबार
चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक
नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता नवल खड्काले नेपालमा सरकार छ की छैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले चलचित्र काँडेतारको...
-
२०८० माघ २३, मंगलबार
अभिनेत्री केकी अभिनित ‘बोक्सीको घर’ बैशाखमा प्रदर्शन हुने
अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो । केकीको होम प्रोडक्सनमा निर्माण भएको सिनेमा बैशाखमा रिलिज गर्न लागेको जानकारी दिइन् । ८...
-
२०८० माघ २३, मंगलबार
नेपाली म्यूजिक भिडियोमा भारतीय निर्देशकको निर्देशन
भारतीय निर्देशकले निर्देशन गरेको गायिका सोना अमात्यको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भारतीय निर्देशक विशाल खरातबाट निर्देशित गायिका अमात्यको गीत ‘आइ एम द सुपरस्टार’ सार्वजनिक भएको हो । हरेक मानिस भित्रको जन्मजात सुपरस्टारको थिममा म्यूजिक भिडियोको...
-
२०८० माघ २१, आइतबार
नेवार समुदायले सम्झे भृगुराम र योगेशलाई
जनगायक भृगुराम श्रेष्ठ र सदावहार गायक योगेश वैद्यलाई सम्झिँदै नेवार समुदायले श्रद्धान्जली दिएका छन् । शनिबार काठमाडौंमा श्रद्धान्जललि सभाको आयोजना गरी केही दिन अघि दिवंगत भएका गायकद्वयलाई श्रद्धान्जलि दिइएको हो । नेवाः देय् दबू, नेपालभाषा एकेडेमि,...
-
२०८० माघ २०, शनिबार
मृत भनिएकी पुनम पाण्डे जिउँदै
शुक्रबार मृत्यु भयो भनेकि भारतीय अभिनेत्री एवं मोडल पूनम पाण्डेको जिउँदै रहेकी छिन् । शनिबार इन्स्टाग्राममा भिडियो राख्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन आफ्नो मृत्युको पब्लिसिटी स्टन्ट गरेको पुनमले बताइन् । ‘म जिउँदै छु । पाठेघरको मुखको क्यान्सरले...
-
२०८० माघ १८, बिहिबार
ब्रह्मानन्द अभिनित नेपाली चलचित्र ह्रस्व दीर्घको रिलिज असोजमा
दक्षिण भारतीय चलचित्रका चर्चित हास्य कलाकार ब्रह्मानन्द अभिनित चलचित्र ह्रस्व दीर्घको रिलिज मिति घोषणा भएको छ । आज फ्ब्रुअरी १ तारीख ब्रह्मानन्दकै जन्मदिन पारेर चलचित्र निर्माण पक्षले चलचित्रको रिलिज मिति घोषणा गरेको हो । ब्रह्मानन्दलाई जन्मदिनको...
-
२०८० माघ १६, मंगलबार
‘मोदीबेनी’को मुहूर्त, वर्षा सिवाकोटीले अमर प्रतापसँग स्क्रिन शेयर गर्दै
मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी'को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मङ्गलवार नै चलचित्र युनिट छायाङ्कनमा निस्किएको छ । यस चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् ।...
-
२०८० माघ १४, आइतबार
फिल्म खेल्दै केपी ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली फिल्म देखिने भएको छ । पूर्वप्रधानमन्त्री केपी ओली फिल्म ‘नमेटिने घाउ’ मा पनि देखिने भएका हुन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो । उक्त घोषणा कार्यक्रममा सहभागी...
-
२०८० माघ १०, बुधबार
ग्ल्यामर फोटोग्राफर राजीवलाई मातृशोक
चर्चित ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठलाई मातृशोक परेको छ । फोटोग्राफर श्रेष्ठकी आमा कमला श्रेष्ठको आज विहान ८९ वर्षको उमेरमा निधन भएको हो । अचेल आफ्ना छोरा राजीवसँगै अमेरीकाको जर्मनटाउन मेरील्यान्डमा रहँदै आउनुभएकी कमलाको उतै निधन भएको हो ।...
-
२०८० माघ १०, बुधबार
अस्कर अवार्डको मनोनयन सार्वजनिक
९६ औं अस्कर अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक भएको मनोनयनमा हलिउड फिल्म ‘ओपनहाइमर’ सर्वाधिक विधामा पर्न सफल भएको छ । ओपेनहाइमर सर्वाधिक १३ विधामा मनोनयन भएको हो । यस्तै ‘पुवर थिंग्स’ ११ वटा , ‘किलर्स अफ द फ्लावर मुन’ १० वटा र ‘...
-
२०८० माघ ९, मंगलबार
यस वर्षको राष्ट्रिय नृत्य दिवस काभ्रेपलान्चोकमा
नृत्य निर्देशक संघ (डिडान) नेपालले तेश्रो राष्ट्रिय नृत्य दिवस बनेपाको काभ्रेपलान्चोकमा मनाउने भएको छ । डिडान नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले यस वर्षको राष्ट्रिय नृत्य दिवस काभ्रेपलान्चोकमा निर्णय भएको जानकारी दिए । गत माघ ६ गते शनिबार...
-
२०८० माघ ९, मंगलबार
विज्ञापन व्यवसायी पौडेलको ‘छम्म नाचौं, छप्प नाचौं’ सार्वजनिक
विज्ञापन व्यवसायी निर्मल राज पौडेलले १५ वर्षपछि पुनः गीतसंगीत क्षेत्रमा पुनरागमन गर्नुभएकोछ । गायक तथा गीतकार पौडेलले यो पटक पुसमाघको चिसो मौसमलाई तताउने खालको गीत ‘छम्म नाचौं, छप्प नाचौं’ दर्शकमाझ ल्याएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच...
-
२०८० माघ ७, आइतबार
डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन
प्रोफेसर डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन भएका छन् । वरिष्ठ न्युरोलोजिस्ट प्रा.डा. भट्टका कृतिहरु मेरी आमा, समय यात्रा, युद्ध बिना युद्ध र रुपान्तरण शनिवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएका हनु् । विमोचन समारोहमा बोल्दै वरिष्ठ...
-
२०८० माघ ७, आइतबार
नामसंगीति वाचन गुरु चित्रवीरको भीमरथारोहणमा पुस्तकको लोकार्पण
संचारकर्मी सुरजबीर बज्राचार्यका पिता नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजंकु अर्थात भीमरथारोहणको अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री भित्रको कथा” पुस्तक प्रकाशन गरिएको छ । पुस्तकमा पण्डित बद्रीरत्न...




