पेजथ्री
-
२०८० भाद्र ११, सोमबार
“विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार” नरेश श्रेष्ठलाई
यस वर्षको “विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार ११४३” दि हिमालयन टाइम्सका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ दुई दशकदेखि फोटाग्राफी तथा फोटो पत्रकारितामा सक्रिय रहनु भएका व्यक्तित्व हुनुहुन्छ । नेपालको फोटो पत्रकारिता क्षेत्रमा...
-
२०८० भाद्र ८, शुक्रबार
‘लिटिल स्टार नेपालभाषा’ गीत प्रतियोगिता हुने
इन्द्रजात्राका अवसर पारेर ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । पाटन दरवार क्षेत्रको भण्डारखाल बगैचामा बिहीबार प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।...
-
२०८० भाद्र ७, बिहिबार
कलाकार भिसामा अष्ट्रेलियामा मानव तस्करी भई रहेको गायक शर्माको आरोप
चर्चित नेपाली रक ब्याण्ड द स्याडोज नेपालका गायक स्वप्निल शर्माले गैर कलाकारलाई कलाकार भिसा दिई अष्ट्रेलियामा मानव तस्करी भई रहेको आरोप लगाएका छन् । गायाक शर्माले बिहिबार फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । ‘ कलाकार भिसाको नाममा मानव...
-
२०८० भाद्र ७, बिहिबार
“मिस नेवाः ११४३” को ताज पहिरिन सकिना महर्जनले
यस वर्षको “मिस नेवाः ११४३” को उपाधि चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले जितेकी छिन् । मंगलबार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को प्रतियोगिता सम्पन्न भएको हो । सकिनाले...
-
२०८० भाद्र ५, मंगलबार
बाल रंगकर्मीहरु व्यावसायिक रंगकर्ममा छाउँदै
‘रंगमञ्च सेलाइरहेको छ, राम्रा प्रस्तुतिहरु छैनन् भनेर थियटरबाट दर्शकहरु टाढिन थालेको समयमा बाल रंगकर्मीहरु थियटरहरुमा आफ्ना दमदार प्रस्तुतिहरु लिएर व्यावसायिक रंगकर्मको बिंडो थाम्न उदाइरहेका छन् । यसको पछिल्ला उदाहरण बनेका छन् लोयोला सेकेण्डरी स्कुल...
-
२०८० भाद्र ३, आइतबार
दियौ माया भन्दै लक्ष्मण बने कृष्ण
गायक लक्ष्मण पलिखेलको गीत ‘दियौ माया’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ संगीतकार दिपक जंगमले गीत म्यूजिक भिडियो सार्वजनिक गरे । कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार, गीतकार साथै गायक जंगमले नेपाली गीत...
-
२०८० भाद्र ३, आइतबार
मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि राई र कार्कीलाई
‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत) ले र ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्याण्ड) ले जितेका छन् । शनिवार ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिष्पर्धाबाट गायनतर्फ राई र नृत्यतर्फ कार्कीले उपाधि हात पारेका हुन् । विजयी...
-
२०८० भाद्र १, शुक्रबार
‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक
भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा अभिनेता विपिन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ । शुक्रबार सार्वजनिक सिनेमाको ‘क्यारेक्टर लुक्स’ पोस्टरमा...
-
२०८० श्रावण ३१, बुधबार
अक्षय कुमारले पाए भारतीय नागरिकता
बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले ट्वीटरमा माफर्त भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । ट्वीटरमा नागरिकताको तस्बिर सेयर गर्दै ’मन र नागरिकता दुवै हिन्दुस्तानी हुन् । स्वतन्त्रता दिवसको...
-
२०८० श्रावण ३०, मंगलबार
आराध्या अब गायिका पनि
नेपाली कला क्षेत्रमा कोरीयोग्राफर,मोडल, म्यूजिक भिडियो निर्देशक, अभिनेत्रीको रुपमा सक्रिय कलाकार हुन् आराध्या लक्ष्मी खड्गी । अचेल आफ्नो कर्म क्षेत्रमा निकै व्यस्त छिन् आराध्या । उनी विशेष गरी नेवाः कला क्षेत्रमा निकै चर्चित छन् । उनै कलाकर्मी...
-
२०८० श्रावण २८, आइतबार
जय जय जय लाखय्’को अर्को म्यूजिक भिडियो सार्वजनिक
एनिमेटेड चलचित्रमा आउँदै लाखय् लाखय् भन्ने वित्तिकै धेरैलाई ईन्द्रजात्राकै याद आउला । ईन्द्रजात्राको क्रममा कुमारीको रथ अगाडी रातो झ्याप्प कपाल, रातै मुकुण्डो र रातै जामामा लाखय् दौडिँदै आउने दृश्य कम रोमान्चक हुँदैन । कत्तिले लाखयलाई राक्षस भन्ने...
-
२०८० श्रावण २५, बिहिबार
साहित्यकार दिलीप योञ्जनको ‘आमा मेरी आमा' विमोचन
साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल, साहित्यकार डा। रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव, गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत...
-
२०८० श्रावण २४, बुधबार
दक्षिण भारतका कर्मचारीहरुलाई रजनीकान्तको फिल्म हेर्न बिदा
दक्षिण भारतका कर्मचारीहरुलाई रजनीकान्तको फिल्म हेर्न बिदा दिएको छ । शुक्रबार अगस्ट १० मा रजनीकान्तको नयाँ फिल्म ‘जेलर’मा रिलिज हुँदै छ । उनको यहि फिल्म हेर्न चेन्नई र बैंगलोरका धेरै अफिसमा अगस्ट १० को दिन कर्मचारीलाई बिदा दिइएको हो । अझ धेरै...
-
२०८० श्रावण २१, आइतबार
जुजुभाई तुलाधरको “मतिनाया संसार” सार्वजनिक
जुजुभाई तुलाधर तथा मंगल देवी तुलाधरको प्रस्तुती एवम् सुरेन्द्र तुलाधरद्वारा निर्देशित नेपालभाषाको म्यूजिक भिडियो “मतिनाया संसार”को आइतबार एक कार्यक्रमकाबीच काठमाडौंको सीटीसी मलमा सार्वजनिक गरेको छ । रचनाकार जुजुभाई तुलाधरको शब्द तथा स्वरमा रहेको गीत...
-
२०८० श्रावण १६, मंगलबार
‘सलिना’ नेपालको पहिलो एनिमेटेड चलचित्र भएको दाबी
एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र ‘सलिना’को टिजर सार्वजनिक भएको छ । रेनमेकर एनिमेसन एकेडेमीले विगत पाँच वर्षदेखि निर्माण गर्न थालेको चलचित्रको टिजर शुक्रबार सार्वजनिक गरिएको हो । चलचित्रका सम्पादक शिव पुरीले ‘सलिना’लाई नेपालकै पहिलो...
-
२०८० श्रावण १५, सोमबार
"महागफाडी" रियालिटी शो हुने
टेलिभिजन रियालिटी शो "महागफाडी"को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ । टेलिभिजन रियालिटी शो "महागफाडी"लाई...