पेजथ्री
-
२०८० जेठ १८, बिहिबार
गायिका जोशीको गीति एल्बम “मिखाया भाय्” सार्वजनिक
गायिका तेजवती जोशीको एकल श्वर रहेको नेपाल भाषाको गीति एल्बम “मिखाया भाय्” को सार्वजनिक गरेको छ । निकै समयदेखि गायन क्षेत्रमा लागिरहनु भएका गायिका जोशीको एकल श्वर रहेको यो पहिलो एल्बम हो । गणतन्त्र दिवसका अवसरमा जमलस्थित नाचघरमा एक कार्यक्रमका बीच...
-
२०८० जेठ १३, शनिबार
श्रीच्छाले जितिन मिस नेपाल २०२३ उपाधि
श्रीच्छा प्रधान यो वर्षको मिस नेपाल बन्न सफल भएकी छिन् । शनिबार गोदावरीको सनराइज हलमा आयोजित फाइनल स्पर्धामा २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधानले उपाधि जित्न सफल भएको हो । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन्...
-
२०८० जेठ ११, बिहिबार
अभिनेता आशिषले गरे ६० वर्षको उमेरमा विवाह
बलिउडका एक दिग्गज कलाकारको रुपमा परिचित आशिष विद्यार्थीले ६० वर्षको उमेरमा विवाह गरेका छन् । विशेष गरी खल र चरित्र भूमिकामा लोकप्रिय रहेका कलाकार आशिषले आसामकी रूपाली बरुआसँग विवाह गरेका हुन् । आशीष र रुपालीले आज बिहिबार कोर्ट म्यारिज गरेका हुन् ।...
-
२०८० जेठ ११, बिहिबार
रहिनन् रक एन्ड रोल क्वनी टीना टर्नर
विश्व संगीत क्षेत्रमा ‘रक एन रोल क्वीन’ को नामले परिचित गायिका टीना टर्नरको मृत्यु भएको छ । ८३ वर्षीय टर्नरको बुधबारका दिन ज्यूरिख नजिकै रहेको कुसनाच शहरस्थित उनकै निवासमा मृत्यु भएको हो । टर्नरको सामाजिक संजालमा पोस्ट गर्दै उनको मृत्यु पुष्टि...
-
२०८० जेठ ९, मंगलबार
आइरिश कलाकार रे स्टिभेन्सनको निधन
आइरिश कलाकार रे स्टिभेन्सनको निधन भएको छ । उनको ५८ वर्षको उमेरमा मृत्यु भएको हो । उनको मृत्यु के कारणले भयो भन्ने विस्तृत रुपमा खुलेको छैन।तर इटालीको इस्चिया टापुमा गोली चल्दा उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । त्यतिबेला उनी एक्सन फिल्म ‘...
-
२०८० जेठ ८, सोमबार
राजुको ‘संगीतसँग यात्रा’ सम्पन्न
संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार गरेको अवसरमा काठमाडौंमा ‘संगीतसँग यात्रा’ कायर्मक्रम सम्पन्न भएको छ । रेशराज प्रोडक्शन प्रा.लि.ले गत शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रमको आयोजना गरेको हो ।...
-
२०८० जेठ ७, आइतबार
तीन विशिष्ट व्यक्तित्वहरु सम्मानित
गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानले नेपालभाषा साहित्य तथा कला क्षेत्रमा अतुलनीय योगदान पुर्याउने तीन विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरेको छ । वरिष्ठ समाजसेवी दिलबहादुर मानन्धर र उहाँका छोराहरु गीतकार प्रा.डा. राजु मानन्धर, गायक सज्जु मानन्धर तथा...
-
२०८० जेठ ५, शुक्रबार
क्यान्सर पिडितका उपचारका लागि अनुप्रस्थ फाउन्डेसनले च्यारिटी कन्सर्ट गर्दै
अनुप्रस्थ फाउन्डेसनले गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ च्यारिटी कन्सर्ट गर्ने भएको छ । अनुप्रस्थ फाउन्डेसनको आयोजनामा आउँदो जेठ ६ गते शनिवार विभिन्न ब्याण्डहरुले म्युजिक टु हिल एण्ड हेल्प नामक कन्सर्ट गर्न लागेको हो ।...
-
२०८० जेठ ४, बिहिबार
“केरला स्टोरी” प्रदर्शन गर्न अदालतले दियो अनुमति
भारतको सर्वाेच्च अदालतले विवादास्पद फिल्म “केरल स्टोरी” माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अदालतले पश्चिम बङ्गाल राज्यले तीन महिलालाई इस्लामिक स्टेट समूहमा सामेल भएको देखाउने विवादास्पद फिल्ममाथि गत हप्ता पश्चिम बंगालमा प्रतिबन्ध लगाइएको थियो।...
-
२०८० बैशाख २९, शुक्रबार
चलचित्र ‘हल्कारा’ शुक्रबारबाट प्रदर्शनमा
नेपाली चलचित्र ‘हल्कारा’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई चलचित्र ‘हल्कारा’मा देखाइएको छ । लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा रहेको चलचित्रमा...
-
२०८० बैशाख २२, शुक्रबार
आशु फर्के युट्युबमा
आशुतोष बाराही । यो नाम अहिले युवाहरु माझ नयाँ होइन । आशुतोष बाराहीलाई कसैलाई चिनाइरहनु पर्दैन । सबैले चिन्छन् यिनलाई बा अथवा आशु भनेर । उनको युट्युब च्यानल 'AashutoshBrh' मा आउने आशु र बाको भाइन्स युवाहरुमाझ निकै लोकप्रिय छ । बाको क्यारेक्टर, अनि...
-
२०८० बैशाख १५, शुक्रबार
पूर्व कुमारीको जीवनयात्रासम्बन्धी फोटो प्रर्दशनी
वि.सं. २०६७ देखि २०७१ सालसम्म पाटनमा कुमारी भएकी समिता बज्राचार्यको जीवनयात्रा दर्शाउने फोटो प्रर्दशनी भएको छ । पाटन संग्रहालयमा पाटनकी पूर्वकुमारी (जीवित देवी) बज्रचार्यको फोटो प्रदर्शनी जारी छ । जीवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको...
-
२०८० बैशाख ८, शुक्रबार
ध्वनि प्राविधिक राजकृष्ण रहेनन्
नेपाली चलचित्र जगतका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको निधन भएको छ । करिब डेढ महिना अगाडिबाट स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत रहेका श्रेष्ठको उपचारकै क्रममा बीर अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सुरुमा क्षेत्रपाटी...
-
२०८० बैशाख ५, मंगलबार
साहित्य र संगीतको श्रीवृद्धिको लागि प्रतिष्ठान गठन
नेपाली संस्कृति, नेपाल भाषा साहित्यको श्रीवृद्धिको उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी विजय कुमार मानन्धरको नेतृत्वमा १३ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानमा फरक विधाका...
-
२०८० बैशाख ५, मंगलबार
अमेजन प्राइममा रिलिज हुँदै ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’
‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइममा रिलिज हुने भएको छ । गत भदौमा ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको सोही फिल्म नाम परिवर्तन गर्दै ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ नामबाट अमेजन प्राइममार्फत रिलिज हुन...
-
२०८० बैशाख ५, मंगलबार
सुज्योति डंगोल बनिन् मिस लिटिल नेवाः ११४३
मिस लिटिल नेवाः ११४३ को उपाधि सुज्योति डंगोलले चुमेको छ । नेप्लिज फेसन होमको आयोजनामा राजधानीमा सम्पन्न राजधानीमा हालै सम्पन्न नेवार समुदायका बालिकाहरुको प्रतिभामूलक प्रतियोगितामा सुज्योति डंगोल मिस लिटील नेवा: ११४३ भएकी हुन् । जमलस्थित राष्ट्रिय...