पेजथ्री
-
२०८० कार्तिक २८, मंगलबार
चलचित्र तिबःको गीत सार्वजनिक
नेपालभाषाको निर्माणाधीन चलचित्र ‘तिबः, the support’ को गीत सार्वजनिक भएको छ । वाइल्ड बुल्स प्रोडक्सनको ब्यानरमा बन्दै गरेको चलचित्र ‘तिबः’को गीत ‘मन छंके सुलाच्वन’ आज सार्वजनिक भएको हो । आज नेपाल सम्वत ११४४ न्हूदँ (नयाँ वर्ष)को अवसर पारेर हाइटेक...
-
२०८० कार्तिक २६, आइतबार
उजंको राजमतिचा, २४ घण्टामा ४९ हजार बढि भ्यूजः भिडियोसहित
उजं शाक्य, चिन्नुहुन्छ नि ? उजं शाक्यलाई चिनाउन एउटा गीत नै काफी छ । लकडाउनको समयमा घर बस्दै ‘मैंचा’ बनाएर सार्वजनिक गरेका उजं यहि गीतबाट युवा पुस्तामा चर्चित बन्न पुगे । उनै उजं शाक्यले तिहार र नेपाल सम्वत न्हूदँ ११४४ को अवसरमा आफ्नो नयाँ गीत आफ्ना...
-
२०८० कार्तिक २६, आइतबार
नगदेशमा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न
भक्तपुरको मध्यपुर थिमिस्थित नगदेशमा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न भएको छ । लोप भइसकेका मौलिक बाजाहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न वडा वडामा तालिम तथा प्रशिक्षण दिइएको थियो । प्रशिक्षित बाँसुरीवादकहरुलाई हिजो नृत्युनाथ बासुरी...
-
२०८० कार्तिक २५, शनिबार
‘हाकु पर्सि’ म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित
नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४४ नजिकिरहेको समयमा विशेष गरेर नेवाः समुदायमा उत्सवमय वातावरण बनेको छ । न्हूदँको अवसरमा नेवाः समुदायका संघसंस्था साथै व्यक्ति विशेषबाट पनि विभिन्न कार्यक्रमहरु भइरहेका छन् भने कलाकारहरुबाट आफ्ना नयाँ श्रृजनाहरु...
-
२०८० कार्तिक २२, बुधबार
फिल्म "चित्रा"को पहिलो गीत सार्वजनिक
नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ । सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको...
-
२०८० कार्तिक १२, आइतबार
अभिनेता म्याथ्यु पेरीको निधन
हलिउड तथा क्यानेडियन अभिनेता म्याथ्यु पेरीको निधन भएको छ । उनी आफ्नै घरमा मृतक भेटिएका हुन् । शनिबार लस–एन्जलसस्थित घरको बाथटबमा डुबेर ५४ बर्षीय पेरीको मृत्यु भएको हो । लसएन्जलस प्रहरीले अभिनेता पेरीको मृत्युको अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय...
-
२०८० कार्तिक ४, शनिबार
वडाध्यक्ष महर्जनको दुई गीत सार्वजनिकः भिडियाे सहित
काठमाडौं महानगरपालिका १८ वडाका वडाध्यक्ष न्हुछेँकाजी महर्जनको दुई वटा गीतको म्यूजिक भिडियो एक साथ सार्वजनिक भएको छ । वडाध्यक्ष महर्जनबाट रचित नेपालभाषाको गीत ‘छंगु नुगलय्’ र नेपाली गीत ‘यो मनमा त्यो मन’ को म्यूजिक भिडियो काठमाडौंमा आयोजित...
-
२०८० कार्तिक ४, शनिबार
"बलिदान"को थिम लुक सार्वजनिक
आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट 'बलिदान'को शीर्षक सहितको 'थिम लुक' सार्वजनिक गरिएको छ । नेपाली चलचित्रको श्रेष्ठ सिरिज 'प्रेम गीत' सिरिजका प्रणेता तथा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक प्रदर्शनको ऐतिहासिक...
-
२०८० आश्विन २९, सोमबार
तीन विशिष्ट व्यक्तित्वहरुको कृति लोकार्पण
तीन विशिष्ट व्यक्तित्वहरुको तीन वटा कृति एकपटक लोकार्पण भएको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठको जीवनी र विद्वान लेखक कमल प्रकाश मल्लको नेपालभाषा साहित्य सम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक कृति एकसाथ लोकार्पण गरिएको छ ।...
-
२०८० आश्विन २५, बिहिबार
भिडियो गेम शैलीमा बनेको चलचित्र “बासेन्जी” प्रदर्शन हुँदै
प्रतिक्षित नेपाली चलचित्र “बासेन्जी” शुक्रबार २६ गते नेपालभरि प्रदर्शन हुँदैछ । 'बसेन्जी' ले आजसम्म प्रयोग नगरिएको सिनेमाटोग्राफीको शैली प्रयोग गरेर इतिहास रच्ने तरखरमा रहेको छ । यो चलचित्रमा भिडियो गेम-शैलीको सिनेमाटोग्राफीमा निर्मा०ा भएको छ ।...
-
२०८० आश्विन २१, आइतबार
देविकाको सुमधुर गीतसँगै क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
चर्चित गायिका देविका वन्दनाको सुमधुर गीतहरुसँगै भक्तपुरमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । दीक्षा गौरी हाडा स्मृति प्रतिष्ठान र लायन्स क्लब अफ भक्तपुरले क्यान्सर सचेतना महोत्सव तथा देविका वन्दना सांगीतिक साँझ २०८० आयोजना गरेको हो ।...
-
२०८० आश्विन १८, बिहिबार
कथाकारहरुले विषयगत विविधतामा ध्यान दिनुपर्नेमा जोड
सम्वन्धि अन्तरक्रिया सम्पन्न नेपालभाषाको कथा सम्वन्धि समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालभाषाको कथा क्षेत्रमा सक्रिय संस्था बाखं दबूको आयोजनामा गत मंगलबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साहित्य विश्लेषक, समालाेचक...
-
२०८० आश्विन १३, शनिबार
‘सीता’ हिमालय टेलिभिजनमा
घरेलु हिंसाको विषयवस्तुलाई उठान गरिएको पारिवारिक टेलिसिरियल ’सीता’ को प्रसारण सुरु भएको छ । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रिमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो । हरेक मंगलबार राती ८ बजे प्रसारण हुने सिरियल आरटि...
-
२०८० आश्विन ६, शनिबार
साङ्गीतिक चलचित्र “हे दैव” सार्वजनिक
साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक चलचित्र बनाएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी 'हे दैव' शीर्षकको सो चलचित्र...
-
२०८० आश्विन २, मंगलबार
‘ह्याप्पी डिभोर्स’, जनवरीबाट छायांकन हुने
अभिनेता तथा मोडल विमलेश अधिकारीले केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर ‘ह्याप्पी डिभोर्स’को निर्माण गर्ने भएको छ । अभिनेता अधिकारीले यसै चलचित्रबाट निर्देशका यात्रा सुरु गरेको छ । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा...
-
२०८० भाद्र ३१, आइतबार
‘मां’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
गायक बिजेन्द्र चवालको नेपालभाषाको गीत ‘मां लुमना वइ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा नेपालभाषा एकेदमिका भाइस चान्सलर मल्ल के. सुन्दरले म्यूजिक भिडियो सार्वजनिक गरे । म्यूजिक भिडियो सार्वजनिक पछि...




