arin enterprises

पेजथ्री

  • २०८० फाल्गुण २८, सोमबार

    ओपेनहाइमरले जिते ७ विधामा अस्कर

    ९६औं संस्करणको अस्कर अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न यस वर्षको अस्कर अवार्डमा कार्यत्रलममा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ । यो...

  • २०८० फाल्गुण २७, आइतबार

    ‘शैतान’ बन्यो अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौं फिल्म

    बलिउड फिल्म ‘शैतान’ अभिनेता अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौँ फिल्म बनेको छ । उक्त फिल्म अजय देवगनको पहिलो दिन सबैभन्दा धेरै कमाउने पाँचौं फिल्मको रेकर्ड राखेको भारतीय संचारमाध्यमले जनाएको हो । भारतीय संचारमाध्यमका अनुसार ‘शैतान’ ले पहिला...

  • २०८० फाल्गुण २७, आइतबार

    चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले जितिन मिस वर्ल्ड २०२४

    चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले मिस वर्ल्ड २०२४ को उपाधि जितेकी छन्। शनिबार राति भारतको मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा पिस्कोभालाई विजयी घोषणा गरिएको हो। २४ वर्षिया पिस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी...

  • २०८० फाल्गुण २७, आइतबार

    ‘पुजार सार्की’मा मैत बहादुर बने प्रदीप खड्का

    यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबिच अभिनेता प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै चलचित्रमा उनको भूमिकाको पात्र...

  • २०८० फाल्गुण २२, मंगलबार

    आठ जना बाल प्रतिभालाई ‘नइ बाल पुरस्कार’

    २०७९ सालको ‘नइ देरुनीख बाल पुरस्कार’ ४ देखि १५ वर्षका आठ जना बालबालिकालाई प्रदान गरिँदैछ । नई प्रकाशनले पुरस्कारको लागि आआफ्नो ठाउँमा योगदान दिने ४ देखि १५ वर्ष उमेरका आठ जना बालबालिकाको नाम टुंगो लगाएको हो । ‘ नइ देरुनीख बाल पुरस्कार’बाट पुरस्कृत...

  • २०८० फाल्गुण २१, सोमबार

    नइको नाममा सिक्का र हुलाक टिकट लोकार्पण

    नेपालको वाङ्गमय क्षेत्रमा सक्रिय रहँदै आएको संस्था नइ प्रकाशनको रजत वर्ष प्रवेशको अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको एक सय रुपैयाको सिक्का र दस रुपैयाँ दरको हुलाक टिकट प्रकाशन भएको छ । एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति...

  • २०८० फाल्गुण २१, सोमबार

    मुकेश अम्बानीका छोराको प्रि–वेडिङ समारोह भव्यताका साथ सम्पन्न

    विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको प्रि–वेडिङ समारोह भव्यताका साथ सम्पन्न गरेका छन् ।  यस समारोहमा उनले हलिउडदेखि बलिउडका ठूला कलाकारलाई प्रस्तुति दिन बोलाएका थिए । यस समारोहमा शाहरूख खान, सलमान खान र आमिर खान एकै मञ्चमा...

  • २०८० फाल्गुण १८, शुक्रबार

    २६ बर्ष आजकै दिन टाइटानिकले राखेको थियो रेकर्ड

     १९९८ मार्च १, यो दिन विश्वको चलचित्र क्षेत्रको लागि एउटा विशेष दिन हो । २६ वर्ष अघि आजकै दिन अर्थात १९९८ मार्च १ मा हलिउडको चर्चित फिल्म ‘टाइटानिक’ ले सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको थियो । सन् १९९८ मा आजकै दिन यस फिल्मले एक अर्ब...

  • २०८० फाल्गुण १७, बिहिबार

    अभिनेत्री जया प्रदा फरार घोषित

    भारतीय जनता पार्टीका पूर्व सांसद तथा बलिउड अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले फरार घोषित गरेको छ । लामो समयसम्म अदालतमा हाजिर नभएपछि उनलाई उत्तर प्रदेशस्थित रामपुरको एक अदालतले मंगलबार ‘फरार’ घोषित गरेको हो । जया विरुद्ध सन् २०१९को...

  • २०८० फाल्गुण १७, बिहिबार

    ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न

    काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु भएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ बुधबार सम्पन्न भएको छ । प्रदर्शनी राष्ट्रिपति रामचन्द्र पौडेलले शुभारम्भ गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको...

  • २०८० फाल्गुण १४, सोमबार

    चर्चित गजल गायक पंकज उदासको निधन

    भारतका चर्चित गजल गायक पंकज उदासको मृत्यु भएको छ । ७२ वर्षीय गायक उदासको सोमबार मृत्यु भएको हो । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका उदासको उपचारको क्रममा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ ।...

  • २०८० फाल्गुण १४, सोमबार

    रहेनन् भजन शिरोमणि भक्तराज

    नेपाली संगीत जगतमा भजन शिरोमणिको उपमा पाएका गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ । लामो समयदेखि जिब्रोको क्यान्सर रोगसँग जुध्दै आएका भजन शिरोमणि आचार्यको आज सोमबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मेडिसिटी...

  • २०८० फाल्गुण १४, सोमबार

    साग अवार्ड २०२४ मा पनि ‘ओपेनहाइमर’ उत्कृष्ट

    स्क्रन एक्टर्स गिल्ड (साग) अवार्ड २०२४ मा पनि ‘ओपेनहाइमर’ले बाजि मारेको छ । हलिउड हड्तालले अघिल्लो वर्ष रोकिएको यो अवार्ड यस वर्ष आयोजना भएको हो । आइतबार हलिउडमा भएको अवार्ड कार्यक्रममा ‘ओपेनहाइमर’ र अभिनेता किलियन मार्फीले बाजी मारे भने ‘बार्बी’...

  • २०८० फाल्गुण १३, आइतबार

    ‘कार्टुन्ज क्रु’ ले ‘स्वस्थानी भर्सेस ग्याङ’ वेबसिरिज ल्याउँदै

    डान्सिङ समूह द कार्टुन्ज क्रु ले वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ नामक बेव सिरिज ल्याउने भएका छन् । वेब सिरिजको केही पोस्टर सार्वजनिक गर्दै समूहले वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने जानकारी दिएका हुन् । यसअघि रूचाइएका ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट...

  • २०८० फाल्गुण १३, आइतबार

    निफको ओपनिङ फिल्म ‘आनी छोइङ डोल्माः नथिङ इम्पाेसिबल’

    यसपटकको नेपाल इन्टरनेशनल फिल्म फेस्टीभल (निफ) मा  आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ ओपनिङ फिल्म रहने भएको छ । फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराए अनुसार जेनिफर लिन र सान बाई निर्देशित यो डकुमेन्ट्री...

  • २०८० फाल्गुण ११, शुक्रबार

    रेखा थापालाई अमेरिकामा पुत्री लाभ

    नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापाले शुक्रबार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन् । उनले अमेरिकामा छोरीलाई जन्म दिएपछि सामाजिक संजालमा छोरीको तस्वीर समेत सार्वजनिक गरेकी छिन् । अहिले रेखा र छोरीको स्वास्थ्य अवस्था राम्रै रहेको...

Pages