arin enterprises

पेजथ्री

  • २०८० फाल्गुण ३०, बुधबार

    १९७४ एडी ब्यान्डको फेसबुक पेज ह्याक

    चर्चित नेपाली ब्यान्ड १९७४ एडीको फेसबुक पेज ह्याक भएको छ । १९७४ एडीको फेसबुक पेज मंगलबार ह्याक भएको हो । आफूलाई बंगलादेशी मुस्लिम ह्याकरहरुको समूह बताउने ‘साइबर क्रिमिनल फोर्स’ ले मंगलबार साँझ ९ बजेतिर ब्यान्डको फेसबुक पेज कब्जामा लिएको देखिन्छ ।...

  • २०८० फाल्गुण २९, मंगलबार

    गायिका सरीताको तीन वटा म्यूजिक भिडियो सार्वजनिक

    गायिका सरीता महर्जनको तीन वटा गीतको म्यूजिक भिडियो एकै पटक सार्वजनिक गरिएको छ । कीर्तिपुरमा सम्पन्न एक कार्यक्रममा समाजसेवी गायिका महर्जनको नेपालभाषाका तीन वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त म्यूजिक...

  • २०८० फाल्गुण २८, सोमबार

    निर्देशक समाजबाट खरेललाई दीर्घ साधना सम्मान

    नेपालको चलचित्र निर्देशन क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक यादव खरेललाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान प्रदान गरेको छ । समाजको १६औं वार्षिक साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजित चलचित्र स्रष्टा सम्मान–२०८० समारोहमा...

  • २०८० फाल्गुण २८, सोमबार

    चैत दसैँमा बाग्लुङमा सांस्कृतिक कार्यक्रम हुने

    चितवनबाट संचालनमा रहेको लक्की मिडिया हाउसले बाग्लुङमा यस वर्षको चैत दसैँको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ का लागि मेलाको...

  • २०८० फाल्गुण २८, सोमबार

    नारी दिवसको अवसरमा महिला फिल्मकर्मीहरु सम्मानित

    नेपाल सरकार चलचित्र विकास बोर्डले ‘अन्तरराष्ट्रिय नारी दिवस’को अवसरमा सात जना महिला फिल्मकर्मीहरुलाई सम्मान गरेको छ । नेपाली फिल्म क्षेत्रमा योगदान पुर्‍याउने सात जना महिला फिल्मकर्मीहरुलाई बोर्डले सम्मान गरेको हो । नायिकाहरू सरिता लामिछाने,...

  • २०८० फाल्गुण २८, सोमबार

    ओपेनहाइमरले जिते ७ विधामा अस्कर

    ९६औं संस्करणको अस्कर अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न यस वर्षको अस्कर अवार्डमा कार्यत्रलममा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ । यो...

  • २०८० फाल्गुण २७, आइतबार

    ‘शैतान’ बन्यो अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौं फिल्म

    बलिउड फिल्म ‘शैतान’ अभिनेता अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौँ फिल्म बनेको छ । उक्त फिल्म अजय देवगनको पहिलो दिन सबैभन्दा धेरै कमाउने पाँचौं फिल्मको रेकर्ड राखेको भारतीय संचारमाध्यमले जनाएको हो । भारतीय संचारमाध्यमका अनुसार ‘शैतान’ ले पहिला...

  • २०८० फाल्गुण २७, आइतबार

    चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले जितिन मिस वर्ल्ड २०२४

    चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले मिस वर्ल्ड २०२४ को उपाधि जितेकी छन्। शनिबार राति भारतको मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा पिस्कोभालाई विजयी घोषणा गरिएको हो। २४ वर्षिया पिस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी...

  • २०८० फाल्गुण २७, आइतबार

    ‘पुजार सार्की’मा मैत बहादुर बने प्रदीप खड्का

    यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबिच अभिनेता प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै चलचित्रमा उनको भूमिकाको पात्र...

  • २०८० फाल्गुण २२, मंगलबार

    आठ जना बाल प्रतिभालाई ‘नइ बाल पुरस्कार’

    २०७९ सालको ‘नइ देरुनीख बाल पुरस्कार’ ४ देखि १५ वर्षका आठ जना बालबालिकालाई प्रदान गरिँदैछ । नई प्रकाशनले पुरस्कारको लागि आआफ्नो ठाउँमा योगदान दिने ४ देखि १५ वर्ष उमेरका आठ जना बालबालिकाको नाम टुंगो लगाएको हो । ‘ नइ देरुनीख बाल पुरस्कार’बाट पुरस्कृत...

  • २०८० फाल्गुण २१, सोमबार

    नइको नाममा सिक्का र हुलाक टिकट लोकार्पण

    नेपालको वाङ्गमय क्षेत्रमा सक्रिय रहँदै आएको संस्था नइ प्रकाशनको रजत वर्ष प्रवेशको अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको एक सय रुपैयाको सिक्का र दस रुपैयाँ दरको हुलाक टिकट प्रकाशन भएको छ । एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति...

  • २०८० फाल्गुण २१, सोमबार

    मुकेश अम्बानीका छोराको प्रि–वेडिङ समारोह भव्यताका साथ सम्पन्न

    विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको प्रि–वेडिङ समारोह भव्यताका साथ सम्पन्न गरेका छन् ।  यस समारोहमा उनले हलिउडदेखि बलिउडका ठूला कलाकारलाई प्रस्तुति दिन बोलाएका थिए । यस समारोहमा शाहरूख खान, सलमान खान र आमिर खान एकै मञ्चमा...

  • २०८० फाल्गुण १८, शुक्रबार

    २६ बर्ष आजकै दिन टाइटानिकले राखेको थियो रेकर्ड

     १९९८ मार्च १, यो दिन विश्वको चलचित्र क्षेत्रको लागि एउटा विशेष दिन हो । २६ वर्ष अघि आजकै दिन अर्थात १९९८ मार्च १ मा हलिउडको चर्चित फिल्म ‘टाइटानिक’ ले सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको थियो । सन् १९९८ मा आजकै दिन यस फिल्मले एक अर्ब...

  • २०८० फाल्गुण १७, बिहिबार

    अभिनेत्री जया प्रदा फरार घोषित

    भारतीय जनता पार्टीका पूर्व सांसद तथा बलिउड अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले फरार घोषित गरेको छ । लामो समयसम्म अदालतमा हाजिर नभएपछि उनलाई उत्तर प्रदेशस्थित रामपुरको एक अदालतले मंगलबार ‘फरार’ घोषित गरेको हो । जया विरुद्ध सन् २०१९को...

  • २०८० फाल्गुण १७, बिहिबार

    ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न

    काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु भएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ बुधबार सम्पन्न भएको छ । प्रदर्शनी राष्ट्रिपति रामचन्द्र पौडेलले शुभारम्भ गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको...

  • २०८० फाल्गुण १४, सोमबार

    चर्चित गजल गायक पंकज उदासको निधन

    भारतका चर्चित गजल गायक पंकज उदासको मृत्यु भएको छ । ७२ वर्षीय गायक उदासको सोमबार मृत्यु भएको हो । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका उदासको उपचारको क्रममा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ ।...

Pages