पेजथ्री
-
२०८१ जेठ २७, आइतबार
नेपालभाषाको सर्ट मूभि ‘चिपगु नीलः’ सार्वजनिक (भिडियोसहित)
कथाकार केशरमान ताम्राकारको अवार्ड विनर कथामा आधारित सर्ट फिल्म ‘चिपगु नीलः’ सार्वजनिक भएको छ । आज भन्दा ४० वर्ष अघि ताम्राकारले नेपालभाषा साहित्य सम्मेलनमा प्रथम पुरस्कार जितेको कथामा आधारित भई निर्माण गरिएको सर्ट फिलम ‘चिपगु नीलः’ शनिवार...
-
२०८१ जेठ २७, आइतबार
धाः बाजा प्रतियोगिता सम्पन्न
काठमाडौं महानगरपालिकाले आयोजना गरेको धाः बाजा प्रतियोगिता सम्पन्न भएको छ । स्वर्णिम योजना, सांस्कृतिक महानगर अन्तर्गत काठमााडौंका विभिन्न २२ वटा बाजा समूहको सहभागितामा कार्यक्रम गरेको हो । बाजा प्रतियोगितामा बुरांख्यो टोलका ङत तुलाधर समिति प्रथम,...
-
२०८१ जेठ २६, शनिबार
नेवाः फिल्म क्षेत्रलाई कत्तिको टेवा पुर्याउला त ‘तिबः’ ले
एउटा फिल्म बनाउनु भनेको कुनै जोखिमको काम हो र ? शायद प्रायको उत्तर होला, ‘होइन, फिल्म बनाउनु भनेको पनि के को जोखिम नि ।’ तर फिल्म बनाउनु वा फिल्मको सुटिङ भनेको पनि कम जोखिमको काम होइन रहेछ । यस्तै महसूस भयो, नेपालभाषाको नयाँ फिल्म ‘तिबः, दि सपोर्ट’...
-
२०८१ जेठ २५, शुक्रबार
चलचित्र “लण्डन टु पेरिस”को प्रिमियर शो देखाइयो
नेपाली चलचित्र लण्डन टु पेरिसको प्रिमियर शो भएको छ । बिहीवार साँझ काठमाडौंमा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । सो अवसरमा उपसभामुख इन्दिरा रानासहित कलाकारहरुको उपस्थिति रहेको थियो । घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चल खड्का, साम्राज्ञी...
-
२०८१ जेठ २३, बुधबार
चौथो आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
नेपाल आदिवासी जनजातिको चौथो चलचित्र महोत्सव बुधबारदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासङ्घद्वारा आयोजित उक्त चलचित्र महोत्सव विशेष सांस्कृतिक प्रस्तुती तथा झाँकी प्रदर्शनकासाथ शुरु भएको हो । महोत्सव जेठ...
-
२०८१ जेठ २१, सोमबार
लघु चलचित्र ‘द स्कुलवाल’ किनो फेस्टिभलको फाईनलमा, ‘पाउलो’ पनि छनोटमा
लघु चलचित्र ‘द स्कुलवाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा पुगेको छ । बाल मनोविज्ञानमा आधारित ‘द स्कुलवाल’ काठमाडौंमा भर्खरै सम्पन्न भएको काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शन समेत भईसकेको छ । लघु...
-
२०८१ जेठ १७, बिहिबार
पूर्णिमा लामाकाे ‘दाग’ सार्वजनिकः भिडियाेसहित
स्रष्टा सर्जकहरुलाई सम्मानका साथमा ‘दाग’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच प्रतिनिधिसभा उपसभामुख ईन्दिरा राना मगरले म्यूजिक भिडियो सार्वजनिक गरिन् । सोही कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला...
-
२०८१ जेठ १५, मंगलबार
दोलखा चलचित्र नगरीको निर्माण कार्य अगाडि बढाइने
सरकारले दोलखा चलचित्र नगरीलाई सार्वजनिक–निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाउने भएको छ । काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायाङ्कन स्टुडियो निर्माण कार्य शुरू गर्ने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको...
-
२०८१ जेठ ११, शुक्रबार
म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
कलाकार बिराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित एक रष्टुरेन्टमा पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो । निकै मार्मिक र मनमोहक शब्द मिश्रित...
-
२०८१ जेठ ७, सोमबार
चित्रकार यादवको फिनल्याण्डमा मिथिला कला प्रदर्शनी
युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्याण्डमा आइतबार सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न...
-
२०८१ जेठ ६, आइतबार
नेपालभाषाको बौद्ध गीत ‘दिपकंर बुद्धया..’ को छायाङ्कन सम्पन्न
२५६८औं बुद्ध जयन्ती नजिकिँदै गर्दा बुद्धको सन्देशसहितका विभिन्न नयाँ कृतिहरु सार्वजनिक हुने क्रम पनि बढेको छ । यसै क्रममा बुद्धमार्गी सन्देशमुलक नेपालभाषाको गीत ‘दिपंकर बुद्धया साक्षात धर्म....’ को म्युजिक भिडियो छायाङ्कन सम्पन्न भएको छ । हिजो जेष्ठ...
-
२०८१ जेठ ५, शनिबार
मुटुरोग विशेषज्ञ डा. शाक्यकाे ‘मैले माया लाएको’ सार्वजनिकः भिडियाेसहित
मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्य अब पहिचान अब डाक्टरको मात्र रहेन । अब मुटुरोग विशेषज्ञ डा. शाक्य गायिकाको रुपमा पनि चिनिएकी छिन् । डा. शाक्यको सुमधुर आवाजमा उनको नयाँ गीत ‘मैले माया लाएको धोका दिन होइन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।...
-
२०८१ जेठ २, बुधबार
सन्देशमुलक लघु चलचित्र ‘भावना’को विश्वव्यापी प्रिमियरः भिडियाेसहित
सन्देशमुलक लघु चलचित्र ‘भावना’को विश्वव्यापी प्रिमियर संसार क्रिएसन्सको ब्यानरमा निर्मित लघु चलचित्र ‘भावना’ को प्रिमियर सो सम्पन्न भएको छ । लघु चलचित्र प्रिमियर पछि कार्यक्रममा बोल्दै संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले...
-
२०८१ बैशाख ३०, आइतबार
शताब्दिपुरूष जोशीको जन्मजयन्तीमा ६ वटा पुस्तक विमोचन
वागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलैन्द्रमान बज्राचार्यले राजनीतिमा आम नागरिकले चासो लिनुपर्नेमा जोड दिएका छन् । आज आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बज्राचार्यले राजनीति भनेकै राज्यको नीति भएकोले आम नागरिकले...
-
२०८१ बैशाख ३०, आइतबार
मदनदास श्रेष्ठसँगै लोहनी, र तुलाधरलाई ‘वानीरा पुरस्कार’
२०८० सालको लागि ‘वानीरा प्रज्ञा पुरस्कार प्रा. पुष्कर लोहनीलाई प्रदान गरिएको छ । वानीरा फाउन्डेसनले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । फाउन्डेसनले प्रा. लोहनीलाई सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा...
-
२०८१ बैशाख २५, मंगलबार
हिमालयन इन्टरनेशनल अवार्डमा ज्ञानु राणा र विजयरत्न सम्मानित
चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० मा वरिष्ठ गायिका ज्ञानु राणालाई ’दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ । मंगलबार काठमाडौंमा सम्पन्न एक समारोहमा रक्षामन्त्री हरि प्रसाद उप्रेतीले वरिष्ठ गायिका राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरेका थिए...