arin enterprises

स्थानीय

  • २०७७ जेठ ५, सोमबार

    उपत्यका प्रवेश गर्ने नाका सील गर्न कामपाले गृहलाई आग्रह गर्ने

    काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न सरोकारवाला निकायहरुमा पत्राचार गर्ने निर्णय गरेको छ । कामपाको ४६औं विशेष नगर कार्यपालिका बैठकले लकडाउन उल्लंघन गर्दै उपत्यका प्रवेश भइरहँदा यहाँ कोरोनाभाइरस संक्रमणको...

  • २०७७ जेठ १, बिहिबार

    उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्रीलाई भने– ‘उपत्यका छिर्ने सबै नाका सिल गरौँ’

    उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकामा भइरहेको आवत–जावतमा कडाई गर्न माग गरेका छन् ।  आज मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै निकायका सुरक्षा प्रमुखसहित...

  • २०७७ बैशाख ३१, बुधबार

    ‘उपत्यका आवत–जावतमा थप कडाई गरौँ’-मेयर शाक्य

    सर्लाहीको मलङ्गवाबाट एउटा सरकारी गाडी काठमाडौं २३ वडा ओमबहाल आइपुग्यो । उक्त गाडीमा एक महिला आफ्नो छोरा र छोरी सहित ओर्लिइन् । स्थानीयले सोधपुछ गर्दा उतातिर जोखिम बढेकोले सरकारी गाडीबाटै काठमाडौं आएको बताए । प्रदेश २ अन्तर्गत सामाजिक विकास...

  • २०७७ बैशाख ३०, मंगलबार

    सडक सजाउँदै काठमाडौँ महानगर, सरसफाईमा सक्रिय नगर प्रहरी

    विभिन्न खाले माग राख्दै माइतिघर मण्डला र त्यस वरीपरीका क्षेत्रमा लकडाउनका बेला पनि भिडभाड हुने गर्थ्यो । मंगलबार भने त्यहाँ एक हुल नगर प्रहरी देखिए ।  तर, उनीहरु त्यहाँ आन्दोलनका लागि नभई सडकको दायाँ–बायाँ किनारा र बीचका बढेका बोटबिरुवाको हाँगा...

  • २०७७ बैशाख २५, बिहिबार

    मेयर शाक्यले गर्नुभयो ५०औँ पटक रक्तदान

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले ५० औँ पटक रक्तदान गर्नुभएको छ ।  आज २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिका वडा–२१ मा अवस्थित श्री गणेश युवा क्लबले आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा मेयर शाक्यले ५० औँ पटक...

  • २०७७ बैशाख २३, मंगलबार

    संक्रमण फैलिनबाट रोक्न उपत्यकाको नाकामा कडाइ गर्न मेयरहरुको माग

    केही दिन अघि काठमाडौँमै संक्रमित देखिएपछि हिँडेरै काठमाडौं छाड्नेको लर्को नै लागेको थियो । अहिले बाहिर जिल्लामा संक्रमण देखिएपछि फेरी रातारात काठमाडौं आउनेको संख्या बढ्दो छ ।  यस्तो अवस्थाले संक्रमण झन फैलिन सक्ने भन्दै उपत्यकाको नाकामा कडाई गर्न...

  • २०७७ बैशाख २०, शनिबार

    लकडाउन अवधिमा कामपाको पहलमा एक लाख बढिलाई खाना खुवाइयो

    लकडाउन अवधि लम्बिएसँगै काठमाडौँ महानगरपालिकाले अतिविपन्न, असहाय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ । महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ–संस्थाहरुको पहलमा अहिलेसम्म एक लाखको हाराहारीलाई खाना खुवाएको छ ।  त्यसैगरी...

  • २०७७ बैशाख १७, बुधबार

    ‘जो जहाँ छ, त्यहिँ सुरक्षित बस्नु राम्रो’ - शाक्य

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जो जहाँ छ त्यहिँ सुरक्षित बसेर लकडाउनको पूर्ण पालना नै संक्रमण रोकथाम र नियन्त्रणको लागि राम्रो हुने बताउनुभएको छ । अहिले लकडाउनको अवस्थामा काठमाडौंबाट कोही पनि बाहिर नजान अनुरोध गर्दै अहिले खानलाई...

  • २०७७ बैशाख १३, शनिबार

    उपत्यकाका ५० स्थानमा स्पर्शरहित हात धुने स्टेशन जडान गरिने

    हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ । तर कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिन  सम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई...

  • २०७७ बैशाख १३, शनिबार

    काठमाडौं महानगरपालिकाले शुरु गर्यो शरीर निसङ्क्रमण

    काठमाडौं महानगरपालिका वडा नं १५, भुईखेलमा शरीर निसंक्रमण द्वारको शूरवात भएको छ । का.म.पा. १५ वडाले भुईखेल स्वयम्भुमा शरीर निसङ्क्रमण द्वार, सेनिटाइजर टनेलको स्थापना गरेको हो ।  विहिबार काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उक्त टनेलको...

  • २०७७ बैशाख ३, बुधबार

    वडा ५ मा ३९ जनाको र्यापिड टेस्ट नेगेटिभ

    सनसिटीका कोरोना संक्रमित सम्पर्कमा आएका काठमाडौँ महानगरपालिका वडा ५ का ३९ जनाको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ ।  काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ को समेत...

  • २०७६ चैत्र ११, मंगलबार

    लकडाउनको निर्देशन पालना गर्न कामपा प्रमुखको आग्रह

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण नगरवासीलाई आआफ्नो घरमा बस्न आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गर्न उनले आग्रह गरेका...

Pages

SKIP THIS Maharjan Complex