arin enterprises

स्थानीय

  • २०७९ श्रावण १३, शुक्रबार

    ६ महानगर प्रमुखहरु पोखरा भेलामा

    देशभरका महानगरपालिकाका मेयर र उपमेयरहरु पोखरामा भेला भएका छन् । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा देशका ६ वटा महानगरका मेयर तथा उपमेयर र प्रशासकीय अधिकृतहरु सहाभागी भएका छन् । काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर...

  • २०७९ श्रावण ९, सोमबार

    पर्यटनमन्त्री श्रेष्ठसँग काठमाडौंका मेयर साहको भेट

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने...

  • २०७९ श्रावण ९, सोमबार

    न्हूघःस्थित कृष्ण मन्दिर पुनर्निर्माण हुने

    न्हूघः अवस्थित श्रीकृष्ण मन्दिरको पुनःनिर्माण काम थालनी भएको छ । भूकम्पका कारण जीर्ण अवस्थामा रहेको श्रीकृष्ण मन्दिर अहिले पुनःनिर्माण गर्न लागेको हो । आज एक कार्यक्रमकाबीच मन्दिर पुनःनिर्माणको शिलान्यास गरिएको छ । कामपाको आर्थिक सहयोगमा निर्माण...

  • २०७९ श्रावण २, सोमबार

    फुटपाथ पसल हटाउ अभियानमा महानगरलाई जागरुक युवाको साथ

    काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले अब काठमाडौं महानगर फुटपाथ पसल हटाउ अभियानबाट पछि नहट्ने बताउनु भएको छ । सोमबार स्वच्छ जागरुक युवा समाजको प्रतिनिधिहरुसँग काठमाडौं महानगरमा छलफल गर्दै काठमाडौं महानगर प्रमुख शाहले यस्तो भन्नुभएको हो ।...

  • २०७९ आषाढ ३२, शनिबार

    साहित्यका पाँच खम्बाहरुको शालिक अनावरण

    नेपालको मौलिक भाषा साहित्यका पाँच खम्बाहरुको शालिक स्थापना गरेको छ । आज नेपालभाषा साहित्यका पाँच महारथी गद्यगुरु पण्डित निष्ठानन्द बज्राचार्य, महाकवि सिद्धिदास अमात्य, मास्टर जगतसुन्दर मल्ल, कवि योगवीरसिंह कसाः र भाषानिभाः प्रेमबहादुर कसाःको सालिक...

  • २०७९ आषाढ २९, बुधबार

    ज्यापू गुथीका गुरुहरु सम्मानित

    आज गुरु पूर्णिमा । आषाढ शुक्ल पूर्णिमाका दिनलाई गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरिन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । गुरुलाई...

  • २०७९ आषाढ २५, शनिबार

    काठमाडौं महानगरपालिकाको आर्थिक वर्षको बजेट पारित

    काठमाडौं महानगरपालिकाले ल्याएको आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट शुक्रबारको नगरसभाबाट पारित भएको छ । असार १० गते महानगरले ल्याएको बजेट तीन चरणमा छलफल भएपछि संशोधनसहित बजेट सर्वसम्मतबाट पारिएको महानगरले जनाएको...

  • २०७९ आषाढ २२, बुधबार

    दश बुँदे घोषणापत्र जारी गर्दै दोस्रो मातृभाषा राष्ट्रिय पत्रकारिता सम्मेलन समापन

    दश बुँदे घोषणापत्र जारी गर्दै नेवाः पत्रकार राष्ट्रिय दबुको मातृभाषा पत्रकारिता सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन समापन भएको छ । काठमाडौंमा भएको कार्यक्रममा संचार गृहभित्र संमाचारका विषयवस्तु समावेश हुनुपर्ने, मातृभाषा पत्रकारिताको प्रवद्र्धन...

  • २०७९ आषाढ १९, आइतबार

    ‘दललाई नो भोट बालेन्द्रकाे जित’-पुर्वमन्त्री प्रधान

    पुर्व रक्षामन्त्री भीमसेन दास प्रधानले यस पटकको स्थानीय निर्वाचनमा मतदाताले राजनीतिक दलहरुलाई नो भोट दिएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै संघीय सांसदसमेत रहेका पुर्वमन्त्री प्रधानले राजनीतिक दललाई नो भोटको संकेत स्वरुप...

  • २०७९ आषाढ १२, आइतबार

    ललितपुर महानगरपालिकामा पानीपुरी र चटपटे बेच्न रोक

    ललितपुर महानगरपालिकामा आजबाट पानीपुरी र चटपटे बेच्न रोक लगाइएसँगै यसबारे विभिन्न प्रतिक्रिया आउन थालेका छन् । ललितपुर महानगरपालिकाले भने गल्ली गल्लीमा पाइने पानीपुरी र चटपटे बनाउन दूषित पानी प्रयोग गरिने भन्दै प्रतिबन्ध लगाएको हो । राजधानीमा सडक...

  • २०७९ आषाढ १०, शुक्रबार

    बाहौं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान

    बाहौं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा आज ललितपुरको सुनाकुथिमा शुभकामना कार्यक्रम आयोजना गरियो । ललितपुर महानगर पालिका वडा नं २७ मा क्रियाशील रहेको मानवाधिकारका लागि एकल महिला समूहले आयोजना गरेको उक्त कार्यक्रममा बाग्मती प्रदेशका सांसदद्वय...

  • २०७९ आषाढ ८, बुधबार

    ललितपुर महानगरद्वारा भेट एम्बुलेन्स हस्तान्तरण

    ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरहरुको उपचारकालागि एम्बुलेन्स सेवा सुरु गरेको छ ।   उक्त कार्यका लागि आज ललितपुर महानगरपालिकाले जनावरको अधिकारको संस्था स्नेहाज केयर संस्थालाई भेट एम्बुलेन्स हस्तान्तरण गरेको छ । सो अवसरमा महानगर प्रमुख...

  • २०७९ आषाढ ७, मंगलबार

    निःशुल्क शौचालय संचालन गर्न ३३ संघसंस्थासँग सम्झौता

    काठमाडौं महानगरपालिकाले थालनी गरेको निःशुल्क सार्वजनिक शौचालय अभियानमा हालसम्म ३३ संघसंस्था महानगरसँग आबद्ध भएका छन् । स्वतस्फुर्त रुपमा उक्त अभियानमा बैङ्क, रेष्टुरेन्ट, विद्यालय, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहितका संघसंस्थाहरु आबद्ध भई सोमबार...

  • २०७९ आषाढ ३, शुक्रबार

    बोडेस्थित “पलेस्वाँ पुखु” सार्वजनिक : उच्च अदालत

    भक्तपुरको बोडेस्थित पुरानो ऐतिहासिक धार्मिक र सांस्कृतिक रुपले महत्वपूर्ण कमलपोखरी “पलेस्वाँ पुखु” सार्वजनिक नै भएको ठहर अदालतले गरेको छ । हिजो उच्च अदालत ललितपुरले उक्त कमलपोखरी सार्वजनिक नै भएको फैसला गरेको छ । न्यायाधीशद्वय राजेन्द्र खरेल र रमेश...

  • २०७९ जेठ २८, शनिबार

    महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान

    ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा...

  • २०७९ जेठ २५, बुधबार

    शौचालयमा महानगरलाई नविल बैंकको साथ

    गत १६ गते नगर कार्यपालिकाको बैठकले काठमाडौंभित्रका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालहरु सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो । सोही अनुरुप बैंक तथा अन्य उद्योगी संस्थाहरुलाई यसलाई अभियानकै रुपमा लिई ऐक्यबद्धता जनाउने क्रम जारी...

Pages