arin enterprises

स्थानीय

  • २०७९ बैशाख ३०, शुक्रबार

    काठमाडौं महानगरका मेयर उम्मेदवारहरुले मतदान गरे

    आज बैसाख ३० गते, देशैभरी स्थानीय तहको निर्वाचनको क्रममा मतदान हुँदैछ । झडप वा वर्षाका कारण प्रभावित भएको केही स्थानहरुबाहेक देशैभरी उत्साहजनक रुपमा मतदान भइरहेको छ । यसै क्रममा काठमाडौं महानगरपालिकामा पनि महानगर प्रमुख, उपप्रमुखको साथमा ३२ वटै वडाको...

  • २०७९ बैशाख २७, मंगलबार

    'वडाका मूर्त अमूर्त सम्पदा,संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनेछु'

    आउँदो वैशाख ३० गते नेपालभरि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । देश पुरै निर्वाचनको माहौलमा डुबिसकेको छ । यस पटकको निर्वाचनमा भने स्वतन्त्र रुपमा उम्मेवारी दिनेहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौं महानगरपालिका भित्र हेर्ने हो भने मेयर पदमा...

  • २०७९ बैशाख २६, सोमबार

    'स्वरोजगारीको अवसर श्रृजान गर्ने छु'

     स्थानीय निर्वाचनको क्रममा ललितपुर महानगरपालिका वडा १९ मा वडाअध्यक्षका लागि विनोद ताम्रकारले उम्मेदवारी दिएका छन् । स्थानीय निर्वाचन २०७४ मा निर्वाचित वडाअध्यक्ष ताम्रकारले लपुमपा १९ वडाको अध्यक्ष पदका फेरी पनि उम्मेदवारी दिएका हुन् । त्यो बेला...

  • २०७९ बैशाख २६, सोमबार

    'संस्कृति र व्यवसाय दुवै क्षेत्रको विकासको चुनौती लिएको छु'

    आसन्न स्थानीय तहको निर्वाचनको क्रममा सबै आआफ्नो क्षेत्रमा प्रचार प्रसारमा जुटिरहेका छन् । यसै क्रममा काठमाडौं महानगरपालिका १६ वडामा भने धेरैको चासो रहेको छ । काठमाडौं महानगरपालिका क्षेत्रको सबैभन्दा ठुलो वडा भएको कारणले पनि धेरैको चासो यस वडामा...

  • २०७९ बैशाख २६, सोमबार

    ‘राजनीतिप्रति भरोसा र विश्वास जगाउन मेरो उम्मेदवारी’

    ललितपुरको स्थानीय समाजमा निकै लोकप्रिय व्यक्ति हुन् अजरमान जोशी । ललितपुरमा जोशीको उपस्थिति बिना कुनै सभा, समारोह नै हुँदैन कि भन्ने सम्मको स्थिती छ । हरेक सामाजिक गतिविधिमा अजरमानको उपस्थिती रहेकै हुन्छ । तिनै जोशीले स्थानीय तहको निर्वाचनमा ललितपुर...

  • २०७९ बैशाख २५, आइतबार

    आफू निर्वाचित भए आफ्नो पारश्रमिक दिनदुःखीहरुलाई खर्च गर्ने उम्मेदवार विनय प्रसाद जोशीको उद्घोष

    स्थानीय तह निर्वाचन २०७९ मा ललितपुर महानगरपालिका वडा नंं २ का लागि कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार विनय प्रसाद जोशीले आफू अध्यक्ष पदमा निर्वाचित भएमा आफूले मासिक रुपमा पाउने पारश्रमिक नलिने घोषणा गर्नुभएको छ ।  उहाँले आफू निर्वाचित भएमा मासिक...

  • २०७९ बैशाख २३, शुक्रबार

    कामपामा सुकुम्वासी समस्या समाधान गर्ने डा. सैंजुको दावी

    स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगर प्रमुख पदका लागि नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार डा. विजय प्रकाश सैंजुले काठमाडौंमा सुकुम्वासी समस्या समाधान गरिदिने दावी गरेका छन् । नेपाः राष्ट्रिय पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका डा. सैंजुले आज...

  • २०७९ बैशाख २२, बिहिबार

    आफु सधैं सम्पदा संरक्षणकै पक्षमा रहेको महर्जनको दावी

    आसन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा १८ मा वडाध्यक्ष पदका प्रत्याशी चन्द्र महर्जनले आफु जहिल्यै सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएको दावी गर्नुभएको छ । आज काठमाडौंमा १८ वडाका लागि गठबन्धन दलका उम्मेदवारहरुसँगको भेटघाट कार्यक्रममा...

  • २०७९ बैशाख २१, बुधबार

    स्थानीय निर्वाचन २०७९: मार्ला त बाजी सुमनले ?

    आसन्न स्थानीय तहको निर्वाचनको क्रममा पुरै देशको ध्यान राजधानी काठमाडौं महानगरमा परेको छ । काठमाडौं महानगरको प्रमुख पदमा कसले जित्ला त भनेर प्राय देशैभरी अड्कलबाजी र ठोकुवासमेत भइरहेका छन् । उम्मेदवारी दिएका उम्मेदवारहरुले मतदातासँग विभिन्न माध्यम र...

  • २०७९ बैशाख १३, मंगलबार

    काठमाडौं महानगर मेयर पदमा ५६ जनाको उम्मेदवारी

    आसन्न स्थानीय तहको निर्वाचनको क्रममा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि ५६ जना आकांक्षी देखिएका छन् । आइतबार र साेमबार भएको उम्मेदवारी दर्तामा कुल ५६ जनाले काठमाडौं महानगर प्रमुख पदको लागि आफ्नो मनोनयन पत्र दर्ता गराएका छन् । तीमध्ये आधा भन्दा...

  • २०७९ बैशाख ८, बिहिबार

    कामपा १८ वडाको चुनावी मैदानमा चन्द्र महर्जन

    स्थानीय निर्वाचनको क्रममा काठमाडौं महानगरपालिका वडा १८ मा वडाध्यक्षका लागि किलागल टोलका चन्द्र महर्जनले उम्मेदवारी दिने भएका छन्।  कामपा १८ वडाको अध्यक्ष पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय अभियानकर्मी महर्जनलाई चुनावी मैदानमा...

  • २०७९ बैशाख ७, बुधबार

    ललितपुर महानगर १६ वडाको चिनारी पुस्तक सार्वजनिक

    ललितपुर महानगरपालिका १६ वडाको बारेमा अब पुस्तकमा पढ्न पाइने भएको छ । ललितपुर महानगरपालिका १६ वडा कार्यालयले वडाको प्रोफाइल र चिनारी दुईवटा पुस्तक सार्वजनिक गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा वडा १६ का सल्लाहकार डा. गम्भीरलाल राजभण्डारीले उक्त...

  • २०७८ चैत्र ३०, बुधबार

    वडा २५ सदस्यमा संजयकाे दावी

    सरकारले आउँदो बैसाख ३० गतेका लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचनको माहौल पनि तातिँदै गएको छ । काठमाडौं महानगरपालिका प्रमुखका लागि मात्रै १५ जनाभन्दा बढिले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसैबीच केही...

  • २०७८ चैत्र २५, शुक्रबार

    मुलुकै अब्बल र अनुकरणीय काम गर्न सफल : मेयर चिरिबाबु महर्जन

    पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले बताउनु भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर महर्जनले निर्वाचित भएको पाँच वर्षमा...

  • २०७८ चैत्र २२, मंगलबार

    मापदण्ड मिचेर बनाइएका संरचना पाेखरा महानगरले भत्कायाे

    पोखरा महानगर भित्र मापदण्ड मिचेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ । महानगरले सडक क्षेत्रको मापदण्ड मिचेर बनाएका संरचनामा डोजर लगाएको हो । महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिरौटा चोकदेखि तीनकुनेसम्मका मापदण्ड मिचेर...

  • २०७८ चैत्र २०, आइतबार

    युवा नेत्र सेवाको “एक कप चिया दान” अभियानबाट निःशुल्क उपचार

    युवा नेत्र सेवाले आँखाका रोगीहरुलाई निःशुल्क रुपमा उपचारको व्यवस्था गर्न एक कप चिया अभियान सञ्चालन गरेको छ । एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा नेत्र समाजले जनाएको छ । संस्थाका अध्यक्ष...

Pages