arin enterprises

स्थानीय

  • २०७८ माघ २६, बुधबार

    भक्तपुर नगरपालिकाको ११ औँ नगरसभा सुरु

    भक्तपुर नगरपालिकाको ११ औँ नगरसभाको आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले नगरसभाको उद्घाटन गर्दै जनप्रतिनिधिहरूले जनसहभागितासहित जनताको सेवा गर्नुपर्ने जनाएका छन् । उनले संघीयताको पूर्ण...

  • २०७८ माघ २६, बुधबार

    अबको १५ दिनमा कमलपोखरीको उद्घाटन हुने

    काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले अबको करीब १५ दिनमा कमलपोखरीको उद्घाटन हुने बताउनुभएको छ । महानगर प्रमुख शाक्यले पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने जानकारी गराउनुभयो । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको...

  • २०७८ माघ २४, सोमबार

    चन्द्रागिरि नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन

    चन्द्रागिरि नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको आज उद्घाटन भएको छ । हालै निर्माण सम्पन्न भएपश्चात नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनको आज जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले संयुक्त भवनको उद्घाटन...

  • २०७८ माघ २२, शनिबार

    ख्वप अस्पताललाई १०० शैय्या क्षमतामा स्तरोन्नति गरिने

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताललाई चाँडै नै १०० शैय्या क्षमतामा स्तरोन्नति गरिने बताएका छन् । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयबाट आएको टोलीलाई अस्पतालबारे जानकारी गराउँदै शुक्रबार नगर प्रमुख तथा ख्वप अस्पताल सञ्चालक...

  • २०७८ माघ १७, सोमबार

    कामपाबाट शिक्षण अस्पताललाई सिटी स्क्यान सहयोग

    काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेको छ । सोमवार अस्पतालमा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम...

  • २०७८ माघ ५, बुधबार

    पालिकाहरुसँग समन्वय बढाउन शाक्यको सीसीएमसीलाई आग्रह

    काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संक्रमणको तेश्रो लहर शुरु हुँदा सीसीएमसीले स्थानीय पालिकाहरुसँग समन्वय नगरेको बताउनुभएको छ । कामपा वडा २३ झ्वःछेँस्थित लायकूसाःको उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले यस्तो भन्नुभएको हो...

  • २०७८ पौष ३०, शुक्रबार

    कंकेश्वरीमा ओपिडिसहितको स्वास्थ्य केन्द्र संचालनमा

    काठमाडौंको कंकेश्वरीमा ओपिडि सेवासहिको स्वास्थ्य केन्द्र संचालनमा आएको छ । साविकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपीडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डको आर्थिक साझेदारितामा...

  • २०७८ पौष २८, बुधबार

    भक्तपुरमा विद्यार्थीहरूलाई मोडर्ना खोप दिइँदै

    भक्तपुर नगरपालिकाले कोभिड–१९ विरुद्ध मोडर्ना खोप अभियान मङ्गलबारदेखि सञ्चालन गरेको छ । उक्त अभियानको पहिलो चरणअन्तर्गत नगरपालिका क्षेत्रका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सो खोप दिन थालेको हो । बिहान ९ बजेदेखि दिउँसो ३ बजेभित्र खोप...

  • २०७८ पौष ११, आइतबार

    कामपाका प्रमुख प्रशासकिय अधिकृतमा पौड्यालबाट पदबहालि

    काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड्यालले बहाली गर्नुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली...

  • २०७८ पौष ९, शुक्रबार

    महानगरबाट दाफा गुरुहरुको सम्मान

    काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा आज खुसिबुँमा भएको कार्यक्रममा गुरुहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै मेयर शाक्यले वर्तमान कुमारी, गणेश र भैरवको...

  • २०७८ पौष १, बिहिबार

    महागनर दिवसमा समाचारडेस्कका सम्पादक राजोपाध्याय सम्मानित

    काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा १० जना पत्रकारहरु महानगर सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । काठमाडौं दरवार क्षेत्र वसन्तपुरमा आयोजित दिवसको मूल समारोहमा १० जना पत्रकारहरुलाई ५० हजार राशीसहितको पुरस्कारबाट सम्मानित...

  • २०७८ मङ्सिर २७, सोमबार

    मदन भण्डारी कलेजको भवन शिलान्यास

    काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा मदन भण्डारी कलेज भवनको शिलान्यास भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कामपा वडा १० देवीनगरस्थित कलेज परिसरमा नयाँ भवन निर्माणको लागि शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि बोल्दै महानगर प्रमुख शाक्यले...

  • २०७८ मङ्सिर २७, सोमबार

    खेलबाट नेतृत्वले पाठ सिक्नुपर्ने महानगर प्रमुखको भनाई

    खेल काठमाडौं महानगर प्रमुख शाक्यले खेलमा निश्चित ठाउँ, व्यक्ति र अवधिका लागि प्रतिस्पर्धा र त्यसपछिको हार्दिकताको पाठ राजनीतिज्ञ र प्रशासनिक नेतृत्वले सिक्नुपर्ने धारणा राख्नुभयो । आज दशरथ रंगशालामा सम्पन्न महानगर जनप्रतिनिधि र कर्मचारीबीचको फुटबल...

  • २०७८ मङ्सिर २६, आइतबार

    महानगर दिवसमा पत्रकारहरु पनि पुरस्कृत हुँदै

    काठमाडौं महानगरको महानगर दिवसको अवसरमा यस वर्ष पनि दश जना पत्रकारहरु सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस वर्ष ३ दिने दिवस मनाउने बताउँदै यस्तो जानकारी...

  • २०७८ मङ्सिर २१, मंगलबार

    बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगर र एनआइसी बैङ्कविच सम्झौता

    बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगरपालिकाले एनआइसी एशिया बैङ्कसँग सम्झौता गरेको छ । वडासहित राजस्व संकलन हुने केन्द्र र समग्र काममा पर्ने बैङ्किङ् कामका लागि महानगरले प्रतिस्पर्धाको माध्यमबाट छनौट गरी एनआइसीसँग सम्झौता गरेको हो । सोमबार...

  • २०७८ कार्तिक ३०, मंगलबार

    धुम्रवाराही पार्कको शिलान्यास सम्पन्न

    काठमाडौं महागनरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले सार्वजनिक जग्गामा सामदायिक भवन बनाउने प्रचलनलाई छोडेर काठमाडौँलाई मानव बस्ती अनुकुृल सहर बनाउन पार्क र हरियालीलाई प्राथमिकता दिन थालेको बताउनुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ४...

Pages