arin enterprises

स्थानीय

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा २९ वडामा पनि काँग्रेसको प्यानलै निर्वाचित

    काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा पनि नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडा अध्यक्ष पदका लागि नेकपा एमालेका प्रतिद्वन्दीलाई ५८ मतले पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार कुश ढकाल निर्वाचित भएका छन् । ढकालले एक हजार ९२९ मत प्राप्त...

  • २०७९ जेठ ६, शुक्रबार

    मध्यपुर थिमि नगरपालिकाको ७ नं. वडामा पुनः कृष्णकुमार प्रजापति

    स्थानीय तह निर्वाचनको मध्यपुर थिमि नगरपालिका अन्तर्गत ७ नं. वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णकुमार प्रजापतीले दोस्रो कार्यकालमा पनि जित हासिल गरेका छन् । उहाँले १२६६ मत प्राप्त गरी विजय हासिल गरेको हो भने उहाँका प्रतिद्वन्दी नेपाली...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा वडा २८ पनि काँग्रेसले गर्याे क्लीन स्वीप

    विजयी काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा पनि नेपाली काँग्रेसले क्लीन स्वीप गरेको छ । कामपा वडा नम्बर २८ मा नेकपा काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार भाइराम खड्गी प्रकाश एक हजार २८२ मतसहित विजयी भएका...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा वडा ३० मा काँग्रेस विजयी

    स्थानीय निर्वाचनको मतगणना धमाधम हुँदैछ । काठमाडौं महानगरपालिकामा पनि धमाधम वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ । यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को पनि मत परिणाम सार्वजनिक भएको छ । कामपा वडा नम्बर ३० मा नेकपा काँग्रेसको पुरै...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा वडा ३२ मा एमालेको प्यानलै विजयी

    काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा नेकपा –एमाले) को पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्ष पदमा एमालेका उम्मेदवार नवराज पराजुली ५२२५ मतसहित निर्वाचित भएका हुन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एस) की उम्मेदवार सीतादेवी कँडेल (पराजुली) भन्दा २१...

  • २०७९ जेठ ५, बिहिबार

    कामपा वडा ४ मा एमालेको प्यानलै विजयी

    काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा नेकपा –एमाले) को पुरै प्यानल विजयी भएको छ । वडा अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार दिनेश महर्जन ४ हजार ६०४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद न्यौपानेले दुई...

  • २०७९ जेठ ४, बुधबार

    ललितपुर महानगरपालिका वडा नं ८ मा बाबु रत्न महर्जन निर्वाचित

    ललितपुर महानगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार बाबु रत्न महर्जन वडाध्यक्षमा निर्वाचित भएको हो । महर्जन एक हजार ५१६ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी...

  • २०७९ जेठ ४, बुधबार

    ललितपुर महानगरपालिका वडा नं ७ मा कुल बहादुर महर्जन निर्वाचित

    ललितपुर महानगरपालिका वडा नं ७ मा नेपाली काँग्रेसका कुल बहादुर महर्जन निर्वाचित भएका छन् । उक्त वडामा महर्जन सहित नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको हो । दुइ हजार १ सय ७० मतसहित महर्जन वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा...

  • २०७९ जेठ ३, मंगलबार

    शंखरापुरमा राप्रपाको जित

    काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकामा नगर प्रमुख पदमा राप्रपा विजयी भएको छ । शंखरापुर नगर प्रमुखका लागि राप्रपाका उम्मेदवार रमेश नापित ४ हजार ७ सय मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एस) का उम्मेदवार लक्ष्मी प्रसाद...

  • २०७९ जेठ ३, मंगलबार

    भक्तपुर नगरपालिकामा पुनः प्रजापति

    भक्तपुरको भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी पुन निर्वाचित भएका छन् । मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नै निर्वाचित भएका छन् । नेमकिपासँगै नेपाली...

  • २०७९ जेठ ३, मंगलबार

    ललितपुर महानगरपालिका ५ मा बिकाशमान श्रेष्ठ निर्वाचित

    ललितपुर महानगरपालिका वडा नं ५ मा नेकपा एमालेका बिकाशमान श्रेष्ठ नै फेरी निर्वाचित भएका छन् ।उक्त वडामा श्रेष्ठसहित नेकपा एमालेको पुरै प्यानल विजयी भएको हो । एक हजार ७९ मतसहित श्रेष्ठ वडाध्यक्षमा निर्वाचित  हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली...

  • २०७९ जेठ ३, मंगलबार

    ललितपुर महानगरपालिका ३ मा श्रीगोपाल निर्वाचित

    ललितपुर महानगरपालिका वडा नम्बर ३ मा नेकपा (एस) को पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेकपा (एस) का उम्मेदवार श्रीगोपाल महर्जन नै फेरी निर्वाचित भएका छन् । महर्जन एक हजार ५२५ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली...

  • २०७९ जेठ २, सोमबार

    एमाले कीर्तिपुर नगर इन्चार्जकाे राजीनामा

    कीर्तिपुर नगरपालिकामा नेकपा (एमाले) नगर प्रमुख, उपप्रमुखको साथै सबै वडाहरुमा पराजित भएपछि नगर इन्चार्जले पदबाट राजीनामा दिएका छन् । नेकपा (एमाले) कीर्तिपुर नगर इन्चार्ज लक्ष्मी कुमार महर्जनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका हुन् । सामाजिक...

  • २०७९ बैशाख ३०, शुक्रबार

    काठमाडौं महानगरका मेयर उम्मेदवारहरुले मतदान गरे

    आज बैसाख ३० गते, देशैभरी स्थानीय तहको निर्वाचनको क्रममा मतदान हुँदैछ । झडप वा वर्षाका कारण प्रभावित भएको केही स्थानहरुबाहेक देशैभरी उत्साहजनक रुपमा मतदान भइरहेको छ । यसै क्रममा काठमाडौं महानगरपालिकामा पनि महानगर प्रमुख, उपप्रमुखको साथमा ३२ वटै वडाको...

  • २०७९ बैशाख २७, मंगलबार

    'वडाका मूर्त अमूर्त सम्पदा,संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनेछु'

    आउँदो वैशाख ३० गते नेपालभरि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । देश पुरै निर्वाचनको माहौलमा डुबिसकेको छ । यस पटकको निर्वाचनमा भने स्वतन्त्र रुपमा उम्मेवारी दिनेहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौं महानगरपालिका भित्र हेर्ने हो भने मेयर पदमा...

  • २०७९ बैशाख २६, सोमबार

    'स्वरोजगारीको अवसर श्रृजान गर्ने छु'

     स्थानीय निर्वाचनको क्रममा ललितपुर महानगरपालिका वडा १९ मा वडाअध्यक्षका लागि विनोद ताम्रकारले उम्मेदवारी दिएका छन् । स्थानीय निर्वाचन २०७४ मा निर्वाचित वडाअध्यक्ष ताम्रकारले लपुमपा १९ वडाको अध्यक्ष पदका फेरी पनि उम्मेदवारी दिएका हुन् । त्यो बेला...

Pages