स्थानीय
-
२०७९ आषाढ ३, शुक्रबार
बोडेस्थित “पलेस्वाँ पुखु” सार्वजनिक : उच्च अदालत
भक्तपुरको बोडेस्थित पुरानो ऐतिहासिक धार्मिक र सांस्कृतिक रुपले महत्वपूर्ण कमलपोखरी “पलेस्वाँ पुखु” सार्वजनिक नै भएको ठहर अदालतले गरेको छ । हिजो उच्च अदालत ललितपुरले उक्त कमलपोखरी सार्वजनिक नै भएको फैसला गरेको छ । न्यायाधीशद्वय राजेन्द्र खरेल र रमेश...
-
२०७९ जेठ २८, शनिबार
महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान
ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा...
-
२०७९ जेठ २५, बुधबार
शौचालयमा महानगरलाई नविल बैंकको साथ
गत १६ गते नगर कार्यपालिकाको बैठकले काठमाडौंभित्रका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालहरु सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो । सोही अनुरुप बैंक तथा अन्य उद्योगी संस्थाहरुलाई यसलाई अभियानकै रुपमा लिई ऐक्यबद्धता जनाउने क्रम जारी...
-
२०७९ जेठ १८, बुधबार
जमिनभन्दा चार गुणा अग्ला भवन बनाउ पाइने
उपत्यकावासीहरुले अब देखि भवन बनाउँदा आफ्नो जग्गा भन्दा साढे चार गुणासम्म ठूलो भवन बनाउन पाइने भएको छ । सरकारले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भवन निर्माणको मापदण्ड संशोधन गरेसँगै अबदेखि आफ्नो जग्गा भन्दा चार गुणा ठूलो घर बनाउन पाएको हो । शहरी...
-
२०७९ जेठ १६, सोमबार
सपथग्रहण पश्चात फोहोरमैला व्यवस्थापन कार्यदल गठन
काठमाडौं महानगरपालिका नव प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रिय सभागृहमा महानगर प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल...
-
२०७९ जेठ १६, सोमबार
नवनिर्वाचित मेयर तथा उपमेयरले आज शपथ लिने
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोलले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रिय सभागृहमा विहान ११ बजे आयोजित समारोहमा मूख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको...
-
२०७९ जेठ १३, शुक्रबार
कामपामा कम उमेरका मेयर र उपमेयर
काठमाडौ महानगरपालिकाले अहिलेसम्मकै कान्छो मेयर र कान्छी उपमेयर पाएको छ । काठमाडौं महानगर प्रमुखमा निर्वाचित ३२ वर्षीय बालेन्द्र साह महानगरका अहिलेसम्मकै कान्छो मेयर बनेका छन् । सत्तारुढ गठबन्धन सबै दलको मतबाट पनि नेपाली काँग्रेसकि उम्मेदवार सिर्जना...
-
२०७९ जेठ १३, शुक्रबार
काठमाडौं महानगरपालिकामा क–कसले वडाध्यक्ष पद जिते ?
स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको नतिजा घोषणा भइसकेको छ । निर्वाचन आयोगले घोषणा गरेको परिणाम अनुसार प्रमुखमा बालेन शाह तथा उपप्रमुखमा सुनिता डंगालेले जित हासिल गरेको छ । त्यस्तै महानगरपालिकाको ३२ वटै वडामा विजयी भएका...
-
२०७९ जेठ १३, शुक्रबार
काठमाडौं महानगरपालिकालाई विश्वकै सुन्दर र सांस्कृतिक सहर बनाउने नव प्रमुख तथा उपप्रमुखको प्रतिवद्धता
काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएको छ । त्यस्तै उपमेयरमा सुनिता डंगोल विजय भएको छ । निर्वाचन आयोगले हिजो साँझ सम्पन्न ३२ वटै वडाको मतगणनापछि बालेन शाह मेयर निर्वाचित हुनुभएको जनाएको हो । आयोगले आज विहान...
-
२०७९ जेठ १२, बिहिबार
कामपामा एसको पहिलो जित
काठमाडौ महानगरपालिका (कामपा) मा नेपाल (एकिकृत समाजबादी) ले पहिलो विजय झण्डा गाडेको छ । कामपा वडा नम्बर १५ को वडाध्यक्षका उम्मेदवार ईश्वरमान डंगोलसहित नेकपा (एस) को पुरै प्यानल जितेको छ । तीन हजार ४७४ मत पाउँदै वडाध्यक्ष पदमा ईश्वरमान विजयी हुँदा...
-
२०७९ जेठ १२, बिहिबार
कामपामा १३मा एमालेका ध्रुब नारायण विजय
काठमाडौ महानगरपालिका १३ मा नेकपा (एमाले)को पुरै प्यानलै विजय हासिल गरेको छ । वडाध्यक्ष पदमा एमालेका उम्मेदवार ध्रुब नारायण मानन्धर विजय भएका छन् । तीन हजार १२४ मत पाउँदै मानन्धर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार...
-
२०७९ जेठ १२, बिहिबार
कामपा १७ मा काँग्रेसबाट नवीन निर्वाचित
काठमाडौं महानगरपालिका वडा नम्बर १७ मा पनि नेपाली काँग्रेसको पुरै प्यानलले विजय हासिल गरेको छ । वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार नवीन मानन्धर विजयी भएका छन् । दुई हजार ७०८ मत पाउँदै मानन्धर कामपा वडा १७ को वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्...
-
२०७९ जेठ ११, बुधबार
वडा २० मा पनि काँग्रेसले गाड्यो झण्डा
काठमाडौं महानगरपालिका वडा नम्बर २० पनि काँग्रेसले नै विजय झण्डा गाडेको छ । यस वडामा पनि काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्ष पदमा काँग्रेसका उम्मेदवार राजेन्द्र मानन्धर निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का...
-
२०७९ जेठ ११, बुधबार
कामपा १९ मा पनि काँग्रेसकै कब्जा
काठमाडौं महानगरपालिका वडा नम्बर १९ मा पनि काँग्रेसको पुरै प्यानल विजयी भएको छ । यस वडामा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ एक हजार २ सय मत पाउँदै विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार...
-
२०७९ जेठ ११, बुधबार
कामपा १८ मा पनि एमालेको प्यानलै विजयी
काठमाडौं महानगरमा अहिले भित्री वस्तीहरुमा भने नेकपा एमालेको प्यानलले विजयी झण्डा गाड्न थालेको छ । कामपा १८ वडामा पनि नेकपा (एमाले) को पुरै प्यानल विजयी भएको छ । वडाध्यक्षमा निवर्तमान वडाध्यक्ष न्हुछेँकाजी महर्जन नै यस पटक पनि निर्वाचित भएका छन् ।...
-
२०७९ जेठ १०, मंगलबार
कामपा वडा २१ मा एमाले प्यानल निर्वाचित
काठमाडौं महानगरको प्राय वडाहरुमा धमाधम नेपाली काँग्रेसको प्यानलै निर्वाचित भइरहेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नम्बर २१ वडाले भने नेकपा (एमाले) लाई केही राहत दिएको छ । कामपा वडा २१ मा नेकपा (एमाले) को प्यानलै निर्वाचित भएको छ । यस वडामा...




