arin enterprises

स्थानीय

  • २०७९ जेठ १०, मंगलबार

    लमपा २७मा पनि माओवादी केन्द्र विजयी

    ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर २७मा पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्यानल विजयी भएको छ । ७५१ मत सहित कृष्णहरि महर्जन वडा २७ का वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी  नेकपा (एमाले) का उम्मदेवार बद्री बहादुर...

  • २०७९ जेठ १०, मंगलबार

    लमपा २६ मा माओवादी केन्द्र विजयी

    ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर २६ मा नेपाली कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) का प्यानलै विजयी भएको छ । वडाध्यक्ष पदमा सुरेश महर्जन निर्वाचित भएका छन् । महर्जनले ७०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार...

  • २०७९ जेठ १०, मंगलबार

    कामपा २२ मा चिनीकाजी विजयी

    काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड क्षेत्र रहेको काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा नेकपा (एमाले) ले वडाध्यक्ष एउटा पद जित्दा अरु पदमा नेपाली काँग्रेस निर्वाचित भएको छ । वडा नम्बर २२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मदेवार चिनीकाजी महर्जन...

  • २०७९ जेठ ९, सोमबार

    कामपा १२ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी

    काठमाडौं महानगरपालिका (कामपा) वडा नम्बर १२ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्ष पदमा बालकृष्ण महर्जन निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार विकाश डंगोललाई एक हजार १६९ मतान्तर हराउँदै महर्जन...

  • २०७९ जेठ ९, सोमबार

    कामपा २३ मा मचाराजा मर्हजन विजयी

    काठमाडौ महानगरपालिका (कामपा) वडा नम्बर २३ मा नेकपा एमालेका उम्मेदवार मचाराजा मर्हजन विजयी भएका छन् । महर्जन एक हजार १६१ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार उत्तमरत्न मानन्धरले ९२९ मत प्राप्त गरे ।...

  • २०७९ जेठ ८, आइतबार

    ललितपुर महानगरपालिका १६ मा निर्मल रत्न शाक्य निर्वाचित

    ललितपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्मल रत्न शाक्यनै फेरी निर्वाचित भएका छन् । शाक्य दुई हजार ३७३ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी...

  • २०७९ जेठ ८, आइतबार

    वडा ११ पनि काँग्रेसकै झण्डा

    काठमाडौं महानगरपालिका वडा नम्बर ११ पनि काँग्रेसको पुरै च्यानल विजयी भएको छ । निकटतम प्रतिद्वन्दीलाई ६०५ मतान्तरले पछाडी पार्दै नेपाली काँग्रेसका उम्मेदवार हिरालाल तण्डुकार वडा ११ का वडाध्यक्ष निर्वाचित भएका छन् । तण्डुकारले एक हजार ५५५ मत प्राप्त...

  • २०७९ जेठ ८, आइतबार

    कामपा २५ वडामा ७४ सालकै ईतिहास दोहोरियो

    २०७४ सालको स्थानीय निर्वाचनको क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २५ मा नेकपा वडाध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार बाबुराजा महर्जन निरन्तर अगाडी नै रहे । उनको जीत करीब निश्चित भइसकेको थियो । तर अन्तिम समयमा नेपाली काँग्रेसका उम्मदेवार...

  • २०७९ जेठ ८, आइतबार

    कामपा २४ वडामा काँग्रेस विजयी

    काठमाडौं महानगरपालिका २४ वडामा नेपाली काँग्रेसले जित्दा नेकपा (एमाले) एक वडा सदस्यमा सिमित भएको छ । वडाध्यक्ष पदमा नेपाली काँग्रेसका विनोद कुमार राजभण्डारीले जितेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार सुजन विलास बज्राचार्यले...

  • २०७९ जेठ ८, आइतबार

    ललितपुर महानगरपालिका २०मा काँग्रेस विजयी

    ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर २०मा नेपाली काँग्रेसको पुरै प्यानले जित हासिल गरेको छ । लमपा वडा नं २०को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको उम्मेदवार चन्द्रलाल महर्जन विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका धनबहादुर...

  • २०७९ जेठ ८, आइतबार

    कामपा वडा ७ मा पनि काँग्रेस विजयी

    काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा पनि काँग्रेसले विजय झण्डा गाडेको छ । यस वडामा पनि नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्ष पदमा विमल कुमार होडा निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार कृष्णमणि...

  • २०७९ जेठ ७, शनिबार

    ललितपुर महानगरपालिका १९ मा राजेन्द्र महर्जन निर्वाचित

    ललितपुर महानगरपालिका वडा नं १९ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र महर्जन निर्वाचित भएका छन् । उक्त वडामा महर्जन सहित एमालेका एमालेको प्यानलै विजय भएको हो । एक हजार ६५ मतसहित महर्जन वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम...

  • २०७९ जेठ ७, शनिबार

    कामपा २७ वडा पनि गुमायो एमालेले

    नेकपा (एमाले) ले २०७४ सालमा जितेको काठमाडौं महानगरपालिका वडा नम्बर २८ पनि गुमाएको छ । कामपा २८ वडामा यसपालि नेपाली काँग्रेसले झण्डा गाडेको छ । कामपा २७ वडामा ७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचन जित्दै वडाध्यक्ष बनेका चिनियाँमान...

  • २०७९ जेठ ७, शनिबार

    कामपा वडा ३१ मा एमाले जित्यो

    काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा नेकपा (एमाले) को प्यानलै निर्वाचित भएको छ । वडाध्यक्ष पदमा नेपाली काँग्रेसका प्रतिद्वन्दीलाई ९४४ मतले पछि पार्दै एमालेका उम्मेदवार सरोज ढकाल निर्वाचित भएका छन् । ढकालले दुई हजार ३२७ मत पाउँदा नेपाली काँग्रेसका...

  • २०७९ जेठ ७, शनिबार

    कामपा वडा ८ पनि काँग्रेसकै पोल्टामा

    काठमाडौं महानगरपालिका वडा नम्बर ८ पनि काँग्रेसकै भागमा परेको छ । कामपा वडा नम्बर ८ मा पनि नेपाली काँग्रेसको पुरै प्यानलले जित हासिल गरेको छ । कामपा वडा ८ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार आशामान संगत विजयी भएका छन् । आफ्ना निकटतम...

  • २०७९ जेठ ७, शनिबार

    कामपा वडा ६ मा पनि काँग्रेस

    काठमाडौं महानगरपालिका भित्रका वडाहरुमा नेपाली काँग्रेसले एक पछि अर्को विजय प्राप्त गर्दै गएको छ । कामपा वडा नम्बर ६ मा पनि नेपाली काँग्रेसको पुरै प्यानलले जित हासिल गरेको छ । कामपा वडा ६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार भुवन लामा विजयी...

Pages