arin enterprises

स्थानीय

  • २०८० बैशाख १७, आइतबार

    महानगरले विद्यालयहरुको नाममा एकरुपता ल्याउने

    काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयले जस्तो पायो त्यस्तो विद्यालयको नाम राख्न नपाउने नियम ल्याएको छ । महानगरले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन यस्तो नियम ल्याउन लागेको हो । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४...

  • २०८० बैशाख १४, बिहिबार

    काठमाडौं महानगरपालिकालाई वस्ती हटाउन बाटो खुल्यो

    काठमाडौं महानगरपालिकालाई नदी किनाराका वस्ती हटाउन बाटो खुल्ला भएको छ । आज पाटन उच्च अदालतले फैसला गर्दै काठमाडौंका नदी किनारका अवैध बस्ती हटाउन बाटो खुला गरिदिएको हो । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्वासी वस्ती हटाउन खोजेको भन्दै...

  • २०८० बैशाख १३, बुधबार

    महानगरले सुरु गर्यो छोटो अवधिको शीपमुलक तालिम

    काठमाडौं महानगरपालिकाले सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम शुरुवात गरेको छ । महानगरपालिकाले हिजो काठमाडौंमा माध्यमिक तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुरुवात गरेको हो । पाठ्यपुस्तकबाट प्राप्त हुने...

  • २०८० बैशाख ८, शुक्रबार

    सीसीटीभी जडान गर्न महानगरको ६ करोड सहयोग

    काठमाडौं महानगरपालिकाले महानगर भित्रका चोकचोकमा सीसीटीभी राख्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ । महानगरका प्रमुख बालेन शाहले आज बिहान सामाजिक सञ्जाल मार्फत सीसीटीभी राख्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिएको जानकारी दिनुभएको हो । चोरी...

  • २०८० बैशाख ६, बुधबार

    ललितपुर महानगरपालिका–१६को उद्घोषण तालीम सम्पन्न

    ललितपुर महानगरपालिका– १६ वडा कार्यालय बाल अधिकार समितिको आयोजनामा ७ दिने उद्घोषण र व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी ७ दिने तालीमको औपचारिक समापन गरिएको हो । कार्यक्रममा ललितपुर महागरपालिका १६ वडाका वडाध्यक्ष...

  • २०८० बैशाख ४, सोमबार

    धरानमा सांसदहरुलाई निषेध गर्ने राईको चेतावनि

    धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङ राईले यस पालिको बजेटमा कोशीको पानी ल्याउने कार्यक्रम नपरे सांसदहरुलाई धरानमा निषेध गर्ने चेतावनी दिएका छन् । सामाजिक संजालमा स्टाटस अपडेट गर्दै उपमहानगरपालिका राईले यस्तो चेतावनी दिएका हुन् । तीनकुनेमा...

  • २०७९ चैत्र २८, मंगलबार

    मेयर शाहलाई सचेत गराउने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सरकारले आप्mनो जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । गत हप्ता महानगरलाई काम गर्न सरकारले कुनै सहयोग नगरेको भन्दै सिंहदरबारको फोहोर नउठाएपछि आज बसेको मन्त्रिपरिषद बैठकले सचेत गराउने निर्णय गरेको हो...

  • २०७९ चैत्र २७, सोमबार

    ‘समस्याको चाङ देखाउन सिंहदरवारको फोहोर उठाइएन’

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरवार अगाडी फोहोर नउठाउनुको कारणबारे प्रष्ट पारेका छन् । सामाजिक संजालको भित्तामा लेख्दै महानगर प्रमुख शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय किन गर्नुपरेको हो भनी प्रष्ट्याएका हुन् । बारम्बार...

  • २०७९ चैत्र २५, शनिबार

    मेयर शाहको विहानैदेखि सरकारप्रति तिखो आलोचना

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज (शनिबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबार नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका छन् । उनले देश सफा गर्ने हो भने अब नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । साथै उनले...

  • २०७९ चैत्र २२, बुधबार

    ललितपुर महानगरमा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन हुने

    ललितपुर महानगरपालिका (लमपा)को विद्यालयमा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन हुने भएको छ । आउँदो शैक्षिक सत्रदेखि लमपा अन्तर्गत रहेका सबै विद्यालयहरुमा नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन गराउन लागेको हो । उक्त बिषयहरु ललितपुर...

  • २०७९ चैत्र २१, मंगलबार

    विद्यालयहरुले पाठ्यसामग्रीहरु विक्री गरेमा कारबाही हुने

    निजी तथा सामुदायिक विद्यालयहरुले विक्री गरिंदै आएको पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरु विक्री वितरण गर्न रोक लगाएको छ । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यालयबाटै पाठ्यपुस्तक किन्न बाध्य नगर्नु भनेको छ...

  • २०७९ चैत्र १०, शुक्रबार

    कामनपाले न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने

    काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ । महानगरले बिहीवार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौति सम्बन्धी...

  • २०७९ चैत्र २, बिहिबार

    ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन

    काठमाडौं उपत्यकाका २१ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको सञ्जाल ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (उपप्रमुख) सुनिता डंगोलको संयोजकत्वमा अध्यक्षतामा बालाजु बाइसधाराको सभा कक्षमा बसेको बैठकले...

  • २०७९ फाल्गुण १९, शुक्रबार

    अवैध संरचना हटाउन महानगरको अल्टिमेटम

    काठमाडौं महानगरले पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको हो । पशुपति...

  • २०७९ फाल्गुण १४, आइतबार

    वायोग्यास प्लान्ट पुनः संचालन हुने

    काठमाडौँ महानगरपालिकाले टेकूमा अवस्थित वायोग्यास प्लान पुनः सुचारु गर्ने भएको छ । वर्षाैं बन्द भएको प्लान्ट केपी ओली सरकारको पालामा संचालनमा ल्याए पनि फेरि विगत पाँच वर्षदेखि बन्द रहेको थियो । महानगरका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन...

  • २०७९ फाल्गुण ९, मंगलबार

    उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको उपमेयर डंगोलको भनाई

    काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभएको छ । मंगलवार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७ औं वार्षिक साधरण सभामा बोल्दै उप–मेयर डंगोलले यस्तो बताउनुभएको...

Pages