स्थानीय
-
२०८० मङ्सिर २९, शुक्रबार
२९औं महानगर दिवस भव्यताका साथ मनाइयो
काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समारोहको आयोजना गरी महानगर दिवस मनाइएको हो । हरेक वर्ष मङ्सिर २९ गतेका दिन महानगरले महानगर दिवसको रुपमा मनाउँदै आएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...
-
२०८० मङ्सिर २८, बिहिबार
काठमाडौं महानगरभित्र सूर्तिजन्य पदार्थ विक्रीवितरण गरेमा कारबाही
काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी विहीबारदेखि सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले मंसिर २८ गते बिहिबारदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ, कच्चा सुर्ती खैनी, गुट्खा, सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी...
-
२०८० मङ्सिर २६, मंगलबार
अभियन्ता ईसँग वार्ता नगर्ने लमपा प्रमुख महर्जनको भनाई
ललितपुर महानगरपलिका (लमपा) प्रमुख चिरिबाबु महर्जन अभियन्ता ईसँग वार्ता नगर्ने बताएका छन् । समाचारडेस्कसँग कुरा गर्दै लमपा प्रमुख महर्जनले आफ्नो क्षेत्रमा फुटपाथ पसल राख्न नदिने ललितपुर महानगरको निर्णयको विरोधमा उत्रेका अभियन्ता ईसँग वार्ता नगर्ने...
-
२०८० मङ्सिर २६, मंगलबार
सडक कुकुरदेखि सावधान रहन महानगरको आग्रह
काठमाडौं महानगरपालिकाका सडक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखापरेपछि सर्तक रहन महानगरले आग्रह गरेकोछ । महानगरको पशुपन्छी विभागका अनुसार स्थानीयको सूचनाका आधारमा केही कुकुरमा परीक्षण गर्दा डिस्टेम्पर रोग देखा परेकोले घरपालुवा कुकुरलाई घर बाहिर निकाल्दा...
-
२०८० मङ्सिर २०, बुधबार
औषधि पसलहरु मापदण्डमा चलाउन महानगरको निर्देशन
मेयर बालेन शाहले काठमाडौं महानगरभित्र कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता र चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिनुभएको हो । काठमाडौं...
-
२०८० मङ्सिर १६, शनिबार
कामपामा २३० कर्मचारी माग
काठमाडौ महानगरपालिका (कामपा) ले करारमा २३० जना कर्मचारी मागेको छ । सूचना जारी गर्दै कामपाले २३० जना कर्मचारी करारमा मागेको हो । कामपा भित्र गरीव घरपरिवार पहिचान र परिचय पत्र वितरण कार्यक्रमका लागि कर्मचारी माग गरेको हो । यस कार्यका लागि कामपाले २१...
-
२०८० मङ्सिर १३, बुधबार
२९औं महानगर दिवसको अवसरमा बाँसुरी प्रतियोगिता गर्ने
काठमाडौं महानगरपालिकाले आफ्नो २९ औं महानगर दिवसको अवसरमा बाँसुरी खलः धेँधेँ बल्ला कासा–११४४ को आयोजना गर्न लागेको छ । बाँसुरी प्रतियोगितामा भाग लिन महानगरभित्रका ३२ वटै वडाका त्वाः गुथि, खलः, पुचःहरुलाई सार्वजनिक सूचना मार्पmत आह्वान गरेको छ ।...
-
२०८० मङ्सिर २, शनिबार
रोगबाट बच्न बेलैमा सजग रहन उपमेयर डंगोलको आग्रह
काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार पण्डित निष्ठानन्दको सालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । विश्व मधुमेह दिवस, २०२३ को...
-
२०८० कार्तिक २३, बिहिबार
प्लास्टिकका फुलमाला बेच्न महानगरद्वारा रोक
काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । तिहार लक्षित गरेर घर, पसलहरू सजाउनको लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा महानगरपालिकाले रोक लगाएको हो । त्यस्ता सामान किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौँ...
-
२०८० कार्तिक १४, मंगलबार
युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’ सूचीमा काठमाडौं
काठमाडौं सहर लाई राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ । विश्व सहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा सूचीकृत गरिएको युनेस्कोले जनाएको छ ।...
-
२०८० कार्तिक १, बुधबार
महानगरभित्रका तीन सडक एकतर्फी
काठमाडौं महानगरपालिकले आज कात्तिक १ गतेदेखि तीन वटा सडक खण्ड एकतर्फी (वान—वे) बनाइएको छ । महानगरले एक सुचना जारी गरी वडा ११ स्थित त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल– सेतोपुल– मिलनमार्ग तर्फ वाने गरिएको छ ।...
-
२०८० आश्विन २३, मंगलबार
काठमाडौं महानगरवासीले निःशुल्क रुपमा रगत पाउने
काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाईटीविच महानगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध राउने सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच सो सम्झौता प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको थियो । सम्झौतापत्रमा महानगरको तर्पmबाट...
-
२०८० आश्विन २२, सोमबार
महानगरले १५ हजारलाई रोजगार दिने
‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ अन्तर्गत काठमाडौं महानगरपालिले महानगर भित्रका १५ हजार जनालाई शीपमूलक तालिम दिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५...
-
२०८० आश्विन २१, आइतबार
वायु प्रदुषण गर्ने सवारी साधनलाई महानगरले कारबाही गर्ने
काठमाडौँ महानगरपालिकाले बढी वायू प्रदूषण फैलाउने सवारी साधनलाई जरिबानासहित कारबाही गर्ने भएको छ । शनिबार महानगरले एक सूचना जारी गर्दै मापदण्ड भन्दा बढी प्रदुषण फैलाउने सवारी साधनलाई कडा कारबाही गर्ने जनाएको हो । मापदण्ड विपरित गुड्ने सवारी साधनलाई...
-
२०८० आश्विन १९, शुक्रबार
नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशन हुने
नेवार समुदायको सम्पूर्ण विवरण समेटिएको पुस्तक नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशनमा ल्याउने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपालभाषा एकेडेमीले नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशन गर्ने भएको छ । सो ज्ञानकोशमा प्रमुखरुपमा नेवारहरुको अमूर्त...
-
२०८० आश्विन १७, बुधबार
काष्ठमण्डप पुननिर्माण सम्पन्न प्रतिवेदन महानगरपालिकालाई बुझाइयो
काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् । पुनर्निर्माणसँग...




